११ उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूलाई परमेश्वरको राज्यको पवित्र रहस्य+ बुझ्ने मौका दिइएको छ तर अरूका लागि त यो उदाहरणमै सीमित हुनेछ+ १२ ताकि तिनीहरूले हेर्न त हेरून् तर नदेखून्, सुन्न त सुनून् तर त्यसको अर्थ नबुझून्। तिनीहरू मकहाँ कहिल्यै फर्केर आउनेछैनन् र क्षमा पाउनेछैनन्।”+