१६ तिनीहरू फेरि कहिल्यै भोकाउने वा तिर्खाउनेछैनन् न त घामको राप वा कुनै तापले तिनीहरूलाई पोल्नेछ+१७ किनभने सिंहासनको बीचमा हुनुहुने पाठोले+ जीवन दिने पानीको मुहानसम्मै+ तिनीहरूलाई गोठालोले झैँ डोऱ्याउनुहुनेछ।+ अनि परमेश्वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।”+