यसैया ३५:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ चर्को घामले चिरा-चिरा परेको जमिन नर्कटै-नर्कट उम्रिएको दह बन्नेछ।ओबानो भूमिमा पानीको मूल फुट्नेछ।+स्यालहरूको ओडारमा+हरिया-हरिया घाँस, नर्कट र मालिङ्गो* उम्रिनेछ। यसैया ४९:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तिनीहरू भोकाउनेछैनन् वा तिर्खाउनेछैनन्।+तिनीहरूलाई घामको तापले वा टन्टलापुर घामले पोल्नेछैन+ किनकि तिनीहरूमाथि कृपा देखाउनुहुने परमेश्वरले तिनीहरूलाई डोऱ्याउनुहुनेछ+र उहाँले तिनीहरूलाई पानीको मुहानतर्फ लैजानुहुनेछ।+
७ चर्को घामले चिरा-चिरा परेको जमिन नर्कटै-नर्कट उम्रिएको दह बन्नेछ।ओबानो भूमिमा पानीको मूल फुट्नेछ।+स्यालहरूको ओडारमा+हरिया-हरिया घाँस, नर्कट र मालिङ्गो* उम्रिनेछ।
१० तिनीहरू भोकाउनेछैनन् वा तिर्खाउनेछैनन्।+तिनीहरूलाई घामको तापले वा टन्टलापुर घामले पोल्नेछैन+ किनकि तिनीहरूमाथि कृपा देखाउनुहुने परमेश्वरले तिनीहरूलाई डोऱ्याउनुहुनेछ+र उहाँले तिनीहरूलाई पानीको मुहानतर्फ लैजानुहुनेछ।+