प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १२:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ मोसा पृथ्वीभरिमा सबैभन्दा नम्र मानिस थिए।+

  • १ समुएल १२:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ अनि समुएलले सबै इस्राएलीलाई भने: “तिमीहरूले जे-जे मागेका थियौ, त्यो मैले सबै पूरा गरेँ। तिमीहरूमाथि शासन गर्न राजा पनि नियुक्‍त गरिदिएँ।+

  • १ समुएल १२:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ हेर, म तिमीहरूसामु खडा छु। त्यसैले मसित कुनै गुनासो छ भने यहोवा परमेश्‍वर र उहाँको अभिषिक्‍त जनसामु भन:+ मैले कसको गोरु वा गधा लिएको छु?+ मैले कसलाई ठगेको वा थिचोमिचो गरेको छु? मैले न्याय बङ्‌ग्याउन कसको हातबाट घुस लिएको छु?+ यदि मैले त्यसो गरेको छु भने तिमीहरूलाई त्यो फर्काइदिनेछु।”+

  • यसैया ३२:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ हेर! राजाले+ न्यायोचित+ शासन गर्नेछन्‌;

      राजकुमारहरूले न्यायसित शासन गर्नेछन्‌।

  • इजकिएल ३४:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ म तिनीहरूमाथि एउटा गोठालोलाई,+ मेरो सेवक दाउदलाई+ नियुक्‍त गर्नेछु। तिनी आफैले मेरो बगाललाई खुवाउनेछन्‌ र तिनीहरूको गोठालो हुनेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने