५ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “हेर! यस्ता दिनहरू आउँदै छन्, जब म दाउदको घरानाबाट एक जना धर्मी उत्तराधिकारी* खडा गर्नेछु।+ तिनले राजाको रूपमा शासन गर्नेछन्।+ तिनले समझ चलाउँदै राज्य गर्नेछन्, देशमा न्याय कायम गर्नेछन् र धार्मिकतालाई* प्रोत्साहन दिनेछन्।+
३१ इस्राएलले पश्चात्ताप गरोस् र पापहरूको क्षमा पाओस्+ भनेर परमेश्वरले उहाँलाई मुख्य माध्यम+ र उद्धारकको+ रूपमा उच्च पार्नुभयो अनि आफ्नो दाहिने बाहुलीतर्फ राख्नुभयो।+