प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १२:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ म तिमीबाट एउटा ठूलो जाति बनाउनेछु। म तिमीलाई आशिष्‌ दिनेछु र तिमीले ठूलो नाम कमाउनेछौ। तिमी नै मानिसहरूका लागि आशिष्‌ साबित हुनेछौ।+ ३ तिमीलाई आशिष्‌ दिनेहरूलाई म आशिष्‌ दिनेछु र सराप दिनेहरूलाई सराप दिनेछु।+ तिमीद्वारै पृथ्वीका सबै घरानाले आशिष्‌ पाउनेछन्‌।”*+

  • व्यवस्था २८:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ यहोवा परमेश्‍वरले आफ्नो विशाल भण्डार अर्थात्‌ आकाश खोल्नुहुनेछ र मौसमअनुसार प्रशस्त वर्षा पठाउनुहुनेछ।+ तिमीहरूले गर्ने सबै काममा उहाँले आशिष्‌ दिनुहुनेछ। तिमीहरूले जातिजातिलाई ऋण दिनेछौ तर तिमीहरूले भने तिनीहरूसित ऋण लिनुपर्नेछैन।+

  • जकरिया ८:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ हे यहुदाको घराना र यरुसलेमको घराना हो, तिमीहरू जातिजातिबीच सराप पाएका मानिसहरू भएका थियौ+ तर अब भने म तिमीहरूलाई बचाउनेछु र तिमीहरू आशिष्‌को स्रोत हुनेछौ।+ त्यसैले नडराओ!+ आफ्ना पाखुरा बलियो बनाओ।*+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने