भजन ७८:४०, ४१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४० तिनीहरूले निर्जनभूमिमा कत्ति चोटि उहाँको विद्रोह गरे+र मरुभूमिमा उहाँको मन दुखाए!+ ४१ बारम्बार तिनीहरूले परमेश्वरको परीक्षा लिए,+तिनीहरूले इस्राएलका पवित्र परमेश्वरलाई दुःखी बनाए। यसैया ६३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तर तिनीहरूले विद्रोह गरे+ र पवित्र शक्तिलाई दुःखी बनाए।+त्यसैले उहाँ तिनीहरूको शत्रु बन्नुभयो+र तिनीहरूमाथि जाइलाग्नुभयो।+
४० तिनीहरूले निर्जनभूमिमा कत्ति चोटि उहाँको विद्रोह गरे+र मरुभूमिमा उहाँको मन दुखाए!+ ४१ बारम्बार तिनीहरूले परमेश्वरको परीक्षा लिए,+तिनीहरूले इस्राएलका पवित्र परमेश्वरलाई दुःखी बनाए।
१० तर तिनीहरूले विद्रोह गरे+ र पवित्र शक्तिलाई दुःखी बनाए।+त्यसैले उहाँ तिनीहरूको शत्रु बन्नुभयो+र तिनीहरूमाथि जाइलाग्नुभयो।+