यसैया ३५:५, ६ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ त्यसबेला अन्धाहरूका आँखा खोलिनेछन्+र बहिराहरूका कान उघारिनेछन्।+ ६ त्यसबेला लङ्गडो मृगझैँ उफ्रनेछ+र गुँगोको जिब्रोले जयजयकार गर्नेछ+किनकि उजाड भूमिमा पानीका मूल फुट्नेछन्र मरुभूमिमा खोलाहरू बग्नेछन्। यसैया ६१:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ६१ ब्रह्माण्डका मालिक यहोवाको पवित्र शक्ति ममाथि छ+किनकि नम्रहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ।+मन भाँचिएकाहरूलाई मलहमपट्टी गर्न,बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्नअनि कैदीहरूको आँखा खोल्न उहाँले मलाई पठाउनुभएको छ।+
५ त्यसबेला अन्धाहरूका आँखा खोलिनेछन्+र बहिराहरूका कान उघारिनेछन्।+ ६ त्यसबेला लङ्गडो मृगझैँ उफ्रनेछ+र गुँगोको जिब्रोले जयजयकार गर्नेछ+किनकि उजाड भूमिमा पानीका मूल फुट्नेछन्र मरुभूमिमा खोलाहरू बग्नेछन्।
६१ ब्रह्माण्डका मालिक यहोवाको पवित्र शक्ति ममाथि छ+किनकि नम्रहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ।+मन भाँचिएकाहरूलाई मलहमपट्टी गर्न,बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्नअनि कैदीहरूको आँखा खोल्न उहाँले मलाई पठाउनुभएको छ।+