प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५३:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ अरू थुप्रै मानिससँगसँगै म उसलाई पनि असल थोक दिनेछु।

      उसले लुटको माल बलियाहरूलाई भाग लगाउनेछ।

      उसले आफ्नो जीवनै अर्पण गऱ्‍यो,+

      अपराधीहरूसँगै उसको गन्ती भयो।+

      उसले थुप्रै मानिसको पाप आफ्नो शिरमा लियो+

      र अपराधीहरूको पक्ष लिएर बिन्ती गऱ्‍यो।+

  • मर्कुस १५:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ साथै तिनीहरूले दुई जना डाँकुलाई पनि उहाँसँगै खम्बामा टाँगे—एक जनालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि।+

  • लुका २३:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ अनि खप्पर+ भनिने ठाउँमा पुगेपछि तिनीहरूले उहाँलाई खम्बामा टाँगे। साथै तिनीहरूले ती अपराधीहरूमध्ये एक जनालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि टाँगे।+

  • युहन्‍ना १९:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तिनीहरूले त्यहाँ उहाँलाई अरू दुई जना मानिससँगै खम्बामा टाँगे।+ दुई जनाको बीचमा येसु पर्नेगरि तिनीहरूले एक जनालाई उहाँको दायाँपट्टि अनि अर्कोलाई बायाँपट्टि टाँगे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने