-
लुका १२:५१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५१ के तिमीहरू म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भन्ठान्छौ? त्यसो होइन, म तिमीहरूलाई भन्छु, म त फूट गराउन आएको हुँ।+
-
-
युहन्ना ७:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ भीड उहाँको विषयमा निकै खासखुस गर्दै थियो। कोही भन्थे: “ऊ असल मानिस हो।” अनि अरूचाहिँ भन्थे: “अहँ, होइन। किनकि उसले भीडलाई बहकाउँछ।”+
-