भजन ११०:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ११० यहोवाले मेरा प्रभुलाई भन्नुभयो:“तिमी मेरो दाहिने हाततिर बस,+जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ।”+ मत्ति २६:६४ पवित्र बाइबल नयाँ संसार अनुवाद ६४ येसुले तिनलाई भन्नुभयो: “तपाईँ आफैले भन्नुभयो। तर म तपाईँहरू सबैलाई भन्छु: अबदेखि तपाईँहरूले मानिसको छोरालाई+ सर्वशक्तिमान्को दाहिनेपट्टि बसिरहेको+ र आकाशका बादलहरूमा आउँदै गरेको देख्नुहुनेछ।”+
११० यहोवाले मेरा प्रभुलाई भन्नुभयो:“तिमी मेरो दाहिने हाततिर बस,+जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ।”+
६४ येसुले तिनलाई भन्नुभयो: “तपाईँ आफैले भन्नुभयो। तर म तपाईँहरू सबैलाई भन्छु: अबदेखि तपाईँहरूले मानिसको छोरालाई+ सर्वशक्तिमान्को दाहिनेपट्टि बसिरहेको+ र आकाशका बादलहरूमा आउँदै गरेको देख्नुहुनेछ।”+