-
लुका ३:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ तब परमेश्वरले गर्नुहुने उद्धार सबै मानिसले देख्नेछन्।’”+
-
-
प्रेषित १३:४५, ४६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४५ मानिसहरूको भीड देखेर यहुदीहरू डाहले भरिए अनि पावलले भनेका कुराहरूको खण्डन गरेर तिनीहरूले तिनको कुराको निन्दा गर्न थाले।+ ४६ तब पावल र बर्णाबासले साहसी भएर तिनीहरूलाई यसो भने: “परमेश्वरको वचन सर्वप्रथम तपाईँहरूलाई सुनाउनु आवश्यक थियो।+ तर तपाईँहरू त्यसलाई इन्कार गर्दै हुनुहुन्छ र आफैलाई अनन्त जीवन पाउन अयोग्य साबित गर्दै हुनुहुन्छ। त्यसैले हेर्नुहोस्, अब हामी अन्यजातिका मानिसहरूकहाँ जाँदै छौँ।+
-
-
प्रेषित २२:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ तैपनि उहाँले मलाई भन्नुभयो: ‘जाऊ किनकि म तिमीलाई टाढा-टाढा अन्यजातिहरूकहाँ पठाउनेछु।’”+
-
-
रोमी ११:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ त्यसैले म सोध्छु, के तिनीहरूले पूरै पतन हुनेगरि ठेस खाए? त्यस्तो त हुनै सक्दैन! तर तिनीहरूको गलत कदमले गर्दा अन्यजातिका मानिसहरूले उद्धार पाए र यो देखेर तिनीहरू डाही भए।+
-