यसैया ५३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तर यहोवाले नै उसलाई घायल हुन र दुःख भोग्न दिने इच्छा गर्नुभएको थियो।हे परमेश्वर, यदि तपाईँले उसको जीवन दोषभेटीको* रूपमा दिनुभयो भने+उसले आफ्नो सन्तानलाई देख्न पाउनेछ र ऊ चिरञ्जीवी हुनेछ।+अनि उसले नै यहोवाको इच्छा पूरा गर्नेछ।+ मत्ति २०:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ जसरी मानिसको छोरा पनि सेवा पाउन होइन तर सेवा गर्न+ र धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन आयो।”+ १ तिमोथि २:५, ६ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ किनकि परमेश्वर एक जना हुनुहुन्छ+ अनि परमेश्वर र मानिसहरूबीचको+ मध्यस्थकर्ता पनि एकै जना हुनुहुन्छ,+ जो मानिस अर्थात् ख्रिष्ट येसु हुनुहुन्छ।+ ६ उहाँले सबैका लागि* फिरौतीस्वरूप आफूलाई अर्पण गर्नुभयो।+ तोकिएको समयमा यसबारे अवश्य साक्षी दिइनेछ।
१० तर यहोवाले नै उसलाई घायल हुन र दुःख भोग्न दिने इच्छा गर्नुभएको थियो।हे परमेश्वर, यदि तपाईँले उसको जीवन दोषभेटीको* रूपमा दिनुभयो भने+उसले आफ्नो सन्तानलाई देख्न पाउनेछ र ऊ चिरञ्जीवी हुनेछ।+अनि उसले नै यहोवाको इच्छा पूरा गर्नेछ।+
२८ जसरी मानिसको छोरा पनि सेवा पाउन होइन तर सेवा गर्न+ र धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन आयो।”+
५ किनकि परमेश्वर एक जना हुनुहुन्छ+ अनि परमेश्वर र मानिसहरूबीचको+ मध्यस्थकर्ता पनि एकै जना हुनुहुन्छ,+ जो मानिस अर्थात् ख्रिष्ट येसु हुनुहुन्छ।+ ६ उहाँले सबैका लागि* फिरौतीस्वरूप आफूलाई अर्पण गर्नुभयो।+ तोकिएको समयमा यसबारे अवश्य साक्षी दिइनेछ।