प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

गन्ती विषयवस्तु

      • इस्राएलका कुलहरूको दोस्रो गणना (१-६५)

गन्ती २६:१

मार्जिनल रेफरेन्स

  • +गन २५:७, ८

गन्ती २६:२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३०:१२; ३८:२६; गन १:२

गन्ती २६:३

मार्जिनल रेफरेन्स

  • +यहो ६:१
  • +गन २२:१; ३३:४८
  • +गन २०:२६

गन्ती २६:४

मार्जिनल रेफरेन्स

  • +गन १:३

गन्ती २६:५

मार्जिनल रेफरेन्स

  • +उत्प २९:३२
  • +उत्प ४६:८, ९; प्रस्थ ६:१४

गन्ती २६:७

मार्जिनल रेफरेन्स

  • +गन १:२१

गन्ती २६:९

मार्जिनल रेफरेन्स

  • +गन १६:१
  • +गन १६:१२
  • +गन १६:५, १९; व्य ११:६; भज १०६:१७

गन्ती २६:१०

मार्जिनल रेफरेन्स

  • +गन १६:३२, ३५; भज १०६:१८
  • +गन १६:३८; १कोरि. १०:१०, ११

गन्ती २६:११

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ६:२४; गन २६:५८; भज ४२:शिर बेहोरा

गन्ती २६:१२

मार्जिनल रेफरेन्स

  • +उत्प ३५:२३; ४६:१०; प्रस्थ ६:१५; १इ ४:२४

गन्ती २६:१४

मार्जिनल रेफरेन्स

  • +गन १:२३

गन्ती २६:१५

मार्जिनल रेफरेन्स

  • +उत्प ३५:२६; ४६:१६

गन्ती २६:१८

मार्जिनल रेफरेन्स

  • +गन १:२५

गन्ती २६:१९

मार्जिनल रेफरेन्स

  • +उत्प २९:३५; ४६:१२
  • +उत्प ३८:२-४
  • +उत्प ३८:७-१०

गन्ती २६:२०

मार्जिनल रेफरेन्स

  • +उत्प ३८:२, ५, २६; १इ ४:२१
  • +उत्प ३८:२९; रुथ ४:१८; मत्ति १:३
  • +उत्प ३८:३०; १इ २:४

गन्ती २६:२१

मार्जिनल रेफरेन्स

  • +रुथ ४:१९
  • +१इ २:५

गन्ती २६:२२

मार्जिनल रेफरेन्स

  • +गन १:२७

गन्ती २६:२३

मार्जिनल रेफरेन्स

  • +उत्प ३०:१८; ३५:२३; ४६:१३; १इ ७:१
  • +१इ ७:२

गन्ती २६:२५

मार्जिनल रेफरेन्स

  • +गन १:२९

गन्ती २६:२६

मार्जिनल रेफरेन्स

  • +उत्प ३०:२०; ४६:१४

गन्ती २६:२७

मार्जिनल रेफरेन्स

  • +गन १:३१

गन्ती २६:२८

मार्जिनल रेफरेन्स

  • +उत्प ३०:२४; ३५:२४; ४६:२०
  • +उत्प ४१:५२

गन्ती २६:२९

मार्जिनल रेफरेन्स

  • +उत्प ४१:५१
  • +उत्प ५०:२३; व्य ३:१५; १इ ७:१४
  • +यहो १७:१

गन्ती २६:३३

मार्जिनल रेफरेन्स

  • +गन २७:७; १इ ७:१५
  • +गन ३६:११

गन्ती २६:३४

मार्जिनल रेफरेन्स

  • +गन १:३५

गन्ती २६:३५

मार्जिनल रेफरेन्स

  • +उत्प ४१:५२
  • +१इ ७:२०

गन्ती २६:३७

मार्जिनल रेफरेन्स

  • +गन १:३३; यहो १७:१७

गन्ती २६:३८

मार्जिनल रेफरेन्स

  • +उत्प ३५:२४; ४६:२१; १इ ८:१
  • +१इ ७:६

गन्ती २६:४०

मार्जिनल रेफरेन्स

  • +१इ ८:३, ४

गन्ती २६:४१

मार्जिनल रेफरेन्स

  • +गन १:३७

गन्ती २६:४२

मार्जिनल रेफरेन्स

  • +उत्प ३०:६

गन्ती २६:४३

मार्जिनल रेफरेन्स

  • +गन १:३९

गन्ती २६:४४

मार्जिनल रेफरेन्स

  • +उत्प ३०:१३; ३५:२६; ४६:१७; १इ ७:३०

गन्ती २६:४७

मार्जिनल रेफरेन्स

  • +गन १:४१

गन्ती २६:४८

मार्जिनल रेफरेन्स

  • +उत्प ३०:८; ३५:२५; ४६:२४; १इ ७:१३

गन्ती २६:५०

मार्जिनल रेफरेन्स

  • +गन १:४३

गन्ती २६:५१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३८:२६; गन १:४६, ४९; १४:२९

गन्ती २६:५३

फुटनोट

  • *

    वा “यो सूचीमा दिइएको नामको सङ्‌ख्याअनुसारै।”

मार्जिनल रेफरेन्स

  • +यहो ११:२३; १४:१

गन्ती २६:५४

मार्जिनल रेफरेन्स

  • +गन ३३:५४

गन्ती २६:५५

मार्जिनल रेफरेन्स

  • +गन ३४:१३; यहो १४:२; १७:४; १८:६; हित १६:३३

गन्ती २६:५७

मार्जिनल रेफरेन्स

  • +उत्प ४६:११; प्रस्थ ६:१६
  • +गन ३:१९

गन्ती २६:५८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ६:१७; गन ३:१८
  • +गन ३:२७
  • +प्रस्थ ६:१९; गन ३:३३
  • +गन ३:२०; १इ २३:२३
  • +प्रस्थ ६:२४
  • +प्रस्थ ६:१८; गन ३:१९

गन्ती २६:५९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २:१; ६:२०
  • +प्रस्थ १५:२०; मिका ६:४

गन्ती २६:६०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ६:२३; २४:९

गन्ती २६:६१

मार्जिनल रेफरेन्स

  • +लेवी १०:१, २; गन ३:२, ४; १इ २४:२

गन्ती २६:६२

मार्जिनल रेफरेन्स

  • +गन ३:३९
  • +गन १:४९
  • +गन १८:२४; व्य १०:९; १४:२७; यहो १४:३

गन्ती २६:६४

मार्जिनल रेफरेन्स

  • +गन १:२; व्य २:१४; १कोरि. १०:५

गन्ती २६:६५

मार्जिनल रेफरेन्स

  • +हिब्रू ३:१७
  • +गन १४:२९, ३०; यहो १४:१४; १९:४९

अरू

गन्ती २६:१गन २५:७, ८
गन्ती २६:२प्रस्थ ३०:१२; ३८:२६; गन १:२
गन्ती २६:३यहो ६:१
गन्ती २६:३गन २२:१; ३३:४८
गन्ती २६:३गन २०:२६
गन्ती २६:४गन १:३
गन्ती २६:५उत्प २९:३२
गन्ती २६:५उत्प ४६:८, ९; प्रस्थ ६:१४
गन्ती २६:७गन १:२१
गन्ती २६:९गन १६:१
गन्ती २६:९गन १६:१२
गन्ती २६:९गन १६:५, १९; व्य ११:६; भज १०६:१७
गन्ती २६:१०गन १६:३२, ३५; भज १०६:१८
गन्ती २६:१०गन १६:३८; १कोरि. १०:१०, ११
गन्ती २६:११प्रस्थ ६:२४; गन २६:५८; भज ४२:शिर बेहोरा
गन्ती २६:१२उत्प ३५:२३; ४६:१०; प्रस्थ ६:१५; १इ ४:२४
गन्ती २६:१४गन १:२३
गन्ती २६:१५उत्प ३५:२६; ४६:१६
गन्ती २६:१८गन १:२५
गन्ती २६:१९उत्प २९:३५; ४६:१२
गन्ती २६:१९उत्प ३८:२-४
गन्ती २६:१९उत्प ३८:७-१०
गन्ती २६:२०उत्प ३८:२, ५, २६; १इ ४:२१
गन्ती २६:२०उत्प ३८:२९; रुथ ४:१८; मत्ति १:३
गन्ती २६:२०उत्प ३८:३०; १इ २:४
गन्ती २६:२१रुथ ४:१९
गन्ती २६:२११इ २:५
गन्ती २६:२२गन १:२७
गन्ती २६:२३उत्प ३०:१८; ३५:२३; ४६:१३; १इ ७:१
गन्ती २६:२३१इ ७:२
गन्ती २६:२५गन १:२९
गन्ती २६:२६उत्प ३०:२०; ४६:१४
गन्ती २६:२७गन १:३१
गन्ती २६:२८उत्प ३०:२४; ३५:२४; ४६:२०
गन्ती २६:२८उत्प ४१:५२
गन्ती २६:२९उत्प ४१:५१
गन्ती २६:२९उत्प ५०:२३; व्य ३:१५; १इ ७:१४
गन्ती २६:२९यहो १७:१
गन्ती २६:३३गन २७:७; १इ ७:१५
गन्ती २६:३३गन ३६:११
गन्ती २६:३४गन १:३५
गन्ती २६:३५उत्प ४१:५२
गन्ती २६:३५१इ ७:२०
गन्ती २६:३७गन १:३३; यहो १७:१७
गन्ती २६:३८उत्प ३५:२४; ४६:२१; १इ ८:१
गन्ती २६:३८१इ ७:६
गन्ती २६:४०१इ ८:३, ४
गन्ती २६:४१गन १:३७
गन्ती २६:४२उत्प ३०:६
गन्ती २६:४३गन १:३९
गन्ती २६:४४उत्प ३०:१३; ३५:२६; ४६:१७; १इ ७:३०
गन्ती २६:४७गन १:४१
गन्ती २६:४८उत्प ३०:८; ३५:२५; ४६:२४; १इ ७:१३
गन्ती २६:५०गन १:४३
गन्ती २६:५१प्रस्थ ३८:२६; गन १:४६, ४९; १४:२९
गन्ती २६:५३यहो ११:२३; १४:१
गन्ती २६:५४गन ३३:५४
गन्ती २६:५५गन ३४:१३; यहो १४:२; १७:४; १८:६; हित १६:३३
गन्ती २६:५७उत्प ४६:११; प्रस्थ ६:१६
गन्ती २६:५७गन ३:१९
गन्ती २६:५८प्रस्थ ६:१७; गन ३:१८
गन्ती २६:५८गन ३:२७
गन्ती २६:५८प्रस्थ ६:१९; गन ३:३३
गन्ती २६:५८गन ३:२०; १इ २३:२३
गन्ती २६:५८प्रस्थ ६:२४
गन्ती २६:५८प्रस्थ ६:१८; गन ३:१९
गन्ती २६:५९प्रस्थ २:१; ६:२०
गन्ती २६:५९प्रस्थ १५:२०; मिका ६:४
गन्ती २६:६०प्रस्थ ६:२३; २४:९
गन्ती २६:६१लेवी १०:१, २; गन ३:२, ४; १इ २४:२
गन्ती २६:६२गन ३:३९
गन्ती २६:६२गन १:४९
गन्ती २६:६२गन १८:२४; व्य १०:९; १४:२७; यहो १४:३
गन्ती २६:६४गन १:२; व्य २:१४; १कोरि. १०:५
गन्ती २६:६५हिब्रू ३:१७
गन्ती २६:६५गन १४:२९, ३०; यहो १४:१४; १९:४९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
  • ४४
  • ४५
  • ४६
  • ४७
  • ४८
  • ४९
  • ५०
  • ५१
  • ५२
  • ५३
  • ५४
  • ५५
  • ५६
  • ५७
  • ५८
  • ५९
  • ६०
  • ६१
  • ६२
  • ६३
  • ६४
  • ६५
पवित्र बाइबल नयाँ संसार अनुवाद
गन्ती २६:१-६५

गन्ती

२६ विपत्ति रोकिएपछि+ यहोवा परमेश्‍वरले मोसालाई र पुजारी हारुनको छोरा एलियाजारलाई यसो भन्‍नुभयो: २ “सम्पूर्ण इस्राएलीमध्ये सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका सबैको गणना लेओ। तिनीहरूलाई बुबापट्टिको घरानाअनुसार गन्ती गर्नू।”+ ३ त्यतिखेर इस्राएलीहरू यरिहो सहरको+ वारिपट्टि अर्थात्‌ यर्दन नदीको किनारमा पर्ने मोआबको मरुभूमिमा थिए।+ यही ठाउँमा हुँदा मोसा र पुजारी एलियाजारले+ मानिसहरूलाई यसो भने: ४ “यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिमै २० वर्ष र सोभन्दा माथिका सबैको गणना लेओ।”+

मिश्रबाट निस्केर आएका इस्राएलका सन्तान यी नै थिए: ५ इस्राएलको जेठो छोरा रुबेनका+ सन्तान:+ हानोकबाट हानोकीहरूको घराना; पल्लुबाट पल्लुईहरूको घराना; ६ हेस्रोनबाट हेस्रोनीहरूको घराना; कर्मिबाट कर्मीहरूको घराना। ७ रुबेनीहरूका घरानाहरू यी नै थिए। रुबेनका सन्तानबाट नाम दर्ता भएकाहरूको सङ्‌ख्या ४३ हजार ७ सय ३० थियो।+

८ पल्लुका छोरा एलिआब थिए। ९ अनि एलिआबका छोराहरू नमुएल, दातान र अबिराम थिए। यिनीहरू तिनै दातान र अबिराम थिए, जो इस्राएली समुदायबाट चुनिएका थिए। अनि कोरहको दलसित+ मिसिएर मोसा र हारुनसँग झगडा गरेर+ यहोवा परमेश्‍वरविरुद्ध उठ्‌नेहरू पनि यिनीहरू नै थिए।+

१० त्यसबेला धर्तीले आफ्नो मुख बाएर तिनीहरूलाई निल्यो। साथै कोरहचाहिँ स्वर्गबाट वर्षेको आगोले गर्दा आफ्ना २५० जना समर्थकसँगसँगै भस्म भए।+ यसरी तिनीहरू चेतावनीमूलक उदाहरण बने।+ ११ तर त्यतिबेला कोरहका छोराहरू भने मरेनन्‌।+

१२ सिमियोनका छोराहरू+ तिनीहरूबाट निस्केका घरानाअनुसार यी नै थिए: नमुएलबाट नमुएलीहरूको घराना; यामिनबाट यामिनीहरूको घराना; याकिनबाट याकिनीहरूको घराना; १३ जेरहबाट जेरहीहरूको घराना; सावलबाट सावलीहरूको घराना; १४ सिमियोनीहरूका घरानाहरू यी नै थिए। सिमियोनको सन्तानबाट नाम दर्ता भएकाहरूको सङ्‌ख्या २२ हजार २ सय थियो।+

१५ गादका छोराहरू+ तिनीहरूबाट निस्केका घरानाअनुसार यी नै थिए: जिफोनबाट जिफोनीहरूको घराना; हाग्गिबाट हाग्गीहरूको घराना; सुनिबाट सुनीहरूको घराना; १६ ओज्निबाट ओज्नीहरूको घराना; एरिबाट एरीहरूको घराना; १७ अरोदबाट अरोदीहरूको घराना; अरेलिबाट अरेलीहरूको घराना। १८ गादका छोराहरूका घरानाहरू यी नै थिए। तिनको सन्तानबाट नाम दर्ता भएकाहरूको सङ्‌ख्या ४० हजार ५ सय थियो।+

१९ यहुदाका छोराहरूको+ नाम एर र ओनान थियो।+ तर एर र ओनान कनान देशमै मरे।+ २० यहुदाका छोराहरू तिनीहरूबाट निस्केका घरानाअनुसार यी नै थिए: सेलहबाट+ सेलनीहरूको घराना; पेरेजबाट+ पेरेजीहरूको घराना; जेरहबाट+ जेरहीहरूको घराना। २१ पेरेजका छोराहरू: हेस्रोनबाट+ हेस्रोनीहरूको घराना; हामुलबाट+ हामुलीहरूको घराना। २२ यहुदाबाट निस्केका घरानाहरू यी नै थिए। तिनको सन्तानबाट नाम दर्ता भएकाहरूको सङ्‌ख्या ७६ हजार ५ सय थियो।+

२३ इस्साकारका छोराहरू+ तिनीहरूबाट निस्केका घरानाअनुसार यी नै थिए: तोलाबाट+ तोलाईहरूको घराना; पुवाबाट पुनीहरूको घराना; २४ यासुबबाट यासुबीहरूको घराना; सिम्रोनबाट सिम्रोनीहरूको घराना। २५ इस्साकारबाट निस्केका घरानाहरू यी नै थिए। तिनको सन्तानबाट नाम दर्ता भएकाहरूको सङ्‌ख्या ६४ हजार ३ सय थियो।+

२६ जबुलुनका छोराहरू+ तिनीहरूबाट निस्केका घरानाअनुसार यी नै थिए: सिरेदबाट सिरेदीहरूको घराना; एलोनबाट एलोनीहरूको घराना; याहलेलबाट याहलेलीहरूको घराना। २७ जबुलुनीहरूका घरानाहरू यी नै थिए। जबुलुनको सन्तानबाट नाम दर्ता भएकाहरूको सङ्‌ख्या ६० हजार ५ सय थियो।+

२८ युसुफका छोराहरू+ मनस्से र एप्रैमबाट निस्केका घरानाहरू यी नै थिए:+ २९ मनस्सेका छोराहरू:+ माकिरबाट+ माकिरीहरूको घराना निस्क्यो। माकिरबाट गिलादको जन्म भयो+ अनि गिलादबाट गिलादीहरूको घराना निस्क्यो। ३० गिलादका छोराहरू यी थिए: इएजेरबाट इएजेरीहरूको घराना; हेलेकबाट हेलेकीहरूको घराना; ३१ अस्रिएलबाट अस्रिएलीहरूको घराना; सकेमबाट सकेमीहरूको घराना; ३२ सेमिदाबाट सेमिदीहरूको घराना; हेपेरबाट हेपेरीहरूको घराना। ३३ तर हेपेरका छोरा सलोफादका भने छोराहरू थिएनन्‌। तिनका छोरीहरू मात्र थिए।+ तिनीहरूको नाम महलाह, नुह, होग्लाह, मिल्काह र तिर्जाह थियो।+ ३४ मनस्सेबाट निस्केका घरानाहरू यी नै थिए। तिनको सन्तानबाट नाम दर्ता भएकाहरूको सङ्‌ख्या ५२ हजार ७ सय थियो।+

३५ एप्रैमका छोराहरू+ तिनीहरूबाट निस्केका घरानाअनुसार यी नै थिए: सुतेलहबाट+ सुतेलहीहरूको घराना; बेकेरबाट बेकेरीहरूको घराना; तहानबाट तहानीहरूको घराना। ३६ अनि सुतेलहको छोरा एरानबाट चाहिँ एरानीहरूको घराना निस्क्यो। ३७ एप्रैमका छोराहरूबाट निस्केका घरानाहरू यी नै थिए। तिनको सन्तानबाट नाम दर्ता भएकाहरूको सङ्‌ख्या ३२ हजार ५ सय थियो।+ युसुफका छोराहरू तिनीहरूबाट निस्केका घरानाअनुसार यी नै थिए।

३८ बिन्यामिनका छोराहरू+ तिनीहरूबाट निस्केका घरानाअनुसार यी नै थिए: बेलाबाट+ बेलीहरूको घराना; अस्बेलबाट अस्बेलीहरूको घराना; अहिरामबाट अहिरामीहरूको घराना; ३९ सेपुपामबाट सेपुपामीहरूको घराना; हुपामबाट हुपामीहरूको घराना। ४० बेलाका छोराहरूको नाम अर्द र नामान थियो।+ अर्दबाट अर्दीहरूको घराना र नामानबाट नामानीहरूको घराना निस्क्यो। ४१ बिन्यामिनका छोराहरू तिनीहरूबाट निस्केका घरानाअनुसार यी नै थिए। तिनको सन्तानबाट नाम दर्ता भएकाहरूको सङ्‌ख्या ४५ हजार ६ सय थियो।+

४२ दानको छोरा+ सुहामबाट सुहामीहरूको घराना निस्क्यो। दानको सन्तानबाट निस्केका घराना तिनीहरू नै थिए। ४३ सुहामीहरूका घरानाहरूबाट नाम दर्ता भएकाहरूको सङ्‌ख्या ६४ हजार ४ सय थियो।+

४४ असेरका छोराहरू+ तिनीहरूबाट निस्केका घरानाअनुसार यी नै थिए: इम्नाहबाट इम्नाहीहरूको घराना; इस्विबाट इस्वीहरूको घराना; बरियाहबाट बरियाहीहरूको घराना; ४५ बरियाहका छोराहरू हेबेरबाट हेबेरीहरूको घराना अनि मल्किएलबाट मल्किएलीहरूको घराना निस्क्यो। ४६ असेरकी छोरीको नाम सेरा थियो। ४७ असेरका छोराहरूबाट निस्केका घरानाहरू यी नै थिए। तिनको सन्तानबाट नाम दर्ता भएकाहरूको सङ्‌ख्या ५३ हजार ४ सय थियो।+

४८ नप्तालिका छोराहरू+ तिनीहरूबाट निस्केका घरानाअनुसार यी नै थिए: याहसिलबाट याहसिलीहरूको घराना; गुनिबाट गुनीहरूको घराना; ४९ यसेरबाट यसेरीहरूको घराना; सिल्लेमबाट सिल्लेमीहरूको घराना। ५० नप्तालिबाट निस्केका घरानाहरू यी नै थिए। तिनको सन्तानबाट नाम दर्ता भएकाहरूको सङ्‌ख्या ४५ हजार ४ सय थियो।+

५१ इस्राएलीहरूमाझ नाम दर्ता हुनेहरूको जम्मा सङ्‌ख्या ६ लाख १ हजार ७ सय ३० थियो।+

५२ त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: ५३ “यो सूची हेरेर* प्रत्येक कुललाई पैतृक सम्पत्तिको रूपमा कति जमिन पर्छ, त्यो भाग लगाउनू।+ ५४ ठूलो समूहले जमिनको ठूलै भाग पाओस्‌ र सानो समूहले सानै भाग पाओस्‌।+ दर्ता भएकाहरूको सङ्‌ख्याअनुसारै प्रत्येक समूहलाई जमिन भाग लगाएर दिनू। ५५ जमिन भाग लगाउँदा गोला हालेर बाँड्‌नू।+ हरेकले आफ्नो कुललाई गोलामा परेको भागबाटै आ-आफ्नो हक लाग्ने भाग पाऊन्‌। ५६ यसरी गोला हालेर नै जमिन बाँडियोस्‌ अनि समूह ठूलो-सानो कत्रो छ, त्यसैको आधारमा प्रत्येकले आफ्नो हक लाग्ने जमिन पाओस्‌।”

५७ अनि नाम दर्ता भएका लेवीहरूका घरानाहरू यी नै थिए:+ गेर्सोनबाट गेर्सोनीहरूको घराना; कोहातबाट+ कोहातीहरूको घराना; मरारिबाट मरारीहरूको घराना। ५८ यिनीहरू सबै लेवीहरूका घराना थिए: लिब्नीहरूको घराना;+ हेब्रोनीहरूको घराना;+ महलीहरूको घराना;+ मुसीहरूको घराना;+ कोरहीहरूको घराना।+

कोहातबाट अम्रामको जन्म भयो।+ ५९ अम्रामकी पत्नीको नाम योकेबेद थियो।+ तिनी मिश्र देशमा लेविबाट जन्मेकी छोरी थिइन्‌। तिनले अम्रामबाट हारुन, मोसा र उनीहरूकी दिदी मरियमलाई जन्माइन्‌।+ ६० हारुनबाट नादाब, अबिहु, एलियाजार र इथामार जन्मिए।+ ६१ तर नादाब र अबिहु भने यहोवा परमेश्‍वरले निषेध गर्नुभएको आगो बालेकोले मरे।+

६२ लेविको कुलबाट दर्ता हुनेहरूमा एक महिना वा सोभन्दा माथिका २३ हजार पुरुष थिए।+ तिनीहरूको नाम इस्राएलका अरू कुलसित दर्ता गरिएन+ किनकि तिनीहरूलाई अरू कुललाई जस्तो पैतृक सम्पत्तिको रूपमा जग्गाजमिन दिइने थिएन।+

६३ मोसा र पुजारी एलियाजारले इस्राएलीहरूमध्येबाट नाम दर्ता गरेका सबै मानिस यी नै थिए। त्यतिखेर इस्राएलीहरू यरिहो सहरको वारिपट्टि अर्थात्‌ यर्दन नदीको किनारमा पर्ने मोआबको मरुभूमिमा थिए। ६४ तर यी दर्ता भएकाहरूमा मोसा र पुजारी हारुनले सिनै निर्जनभूमिमा गणना गरेकाहरूमध्ये एक जना पनि थिएनन्‌।+ ६५ किनकि यहोवा परमेश्‍वरले तिनीहरूबारे यसो भन्‍नुभएको थियो: “तिनीहरू निर्जनभूमिमै मर्नेछन्‌।”+ त्यसकारण त्यहाँ यपुन्‍नेको छोरा कालेब र नुनको छोरा यहोसुबाहेक एक जना पनि बाँकी थिएन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने