प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • फिलिप्पी ४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

फिलिप्पी विषयवस्तु

      • एकता, रमाहट, उचित विचार (१-९)

        • कुनै कुराको विषयमा चिन्तित नहोओ (६, ७)

      • फिलिप्पीहरूको उपहारको निम्ति आभारी (१०-२०)

      • समापनका शब्दहरू (२१-२३)

फिलिप्पी ४:१

मार्जिनल रेफरेन्स

  • +१थि २:१९
  • +फिलि १:२७

फिलिप्पी ४:२

मार्जिनल रेफरेन्स

  • +रोमी १५:५, ६; १कोरि. १:१०; २कोरि. १३:११; फिलि २:२; १प ३:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ८/२०१९, पृ. ९-१०

    प्रहरीधरहरा,

    ११/२०१६, पृ. १४-१५

    प्रहरीधरहरा,

    १/१५/२००३, पृ. २०

    १०/१५/१९९९, पृ. १४

    ८/१/१९९३, पृ. २७

    पार्थिव प्रमोदवन, पृ. २३२-२३३

फिलिप्पी ४:३

फुटनोट

  • *

    वा “मसँगै कडा सङ्‌घर्ष गरेका छन्‌।”

मार्जिनल रेफरेन्स

  • +भज ६९:२८; लुका १०:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ९/२०२२, पृ. १५-१६

    प्रहरीधरहरा,

    २/१/१९९३, पृ. २६

फिलिप्पी ४:४

मार्जिनल रेफरेन्स

  • +भज ६४:१०; १थि ५:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१५/२०११, पृ. २०

    ७/१/२००८, पृ. ३०

    ४/१५/१९९५, पृ. ९

    ९/१/१९९४, पृ. १३-१८

फिलिप्पी ४:५

मार्जिनल रेफरेन्स

  • +ति ३:२; या ३:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. २२४

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२१, पृ. २९-३०

    प्रहरीधरहरा,

    ७/१/२००८, पृ. ३०

    ३/१/२००८, पृ. १०

    ११/१/२००६, पृ. ६-७

    १२/१/१९९८, पृ. १४-१५

    ९/१/१९९४, पृ. १४

    ८/१/१९९४, पृ. १४, १९

फिलिप्पी ४:६

मार्जिनल रेफरेन्स

  • +मत्ति ६:२५; लुका १२:२२
  • +युह १६:२३; रोमी १२:१२; १प ५:६, ७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ९

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    २/२०२०, पृ. २२

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    ६/२०१९, पृ. ६

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ८/२०१७, पृ. १०-११

    प्रहरीधरहरा,

    ११/१/२००९, पृ. १०-११

    ३/१/२००८, पृ. १९-२०

    ९/१/२००६, पृ. २७, २८-२९

    ६/१/२००१, पृ. ९

    ७/१५/२०००, पृ. ६

    ३/१५/१९९९, पृ. २३

    १/१५/१९९९, पृ. १८

    ११/१/१९९४, पृ. २९

    ९/१/१९९४, पृ. १४-१५

    ब्यूँझनुहोस्‌!,

    ८/८/२००१, पृ. १४-१५

फिलिप्पी ४:७

फुटनोट

  • *

    वा “तिमीहरूको दिमागको; तिमीहरूको विचारको।”

मार्जिनल रेफरेन्स

  • +युह १६:३३; रोमी ५:१
  • +कल ३:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०२४, पृ. २१-२२

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ९

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ४/२०१९, पृ. ८, १३

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १०/२०१८, पृ. २८

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ८/२०१७, पृ. ८-१२

    प्रहरीधरहरा,

    ३/१/२००८, पृ. १९-२०

    ७/१५/२०००, पृ. ६

    ३/१५/१९९९, पृ. २३

    ४/१५/१९९७, पृ. ५-६

    ११/१/१९९४, पृ. २९

    ९/१/१९९४, पृ. १५

    १२/१/१९९३, पृ. १९-२१

    १/१/१९९२, पृ. १८

    ब्यूँझनुहोस्‌!,

    ८/८/२००१, पृ. १४-१५

फिलिप्पी ४:८

फुटनोट

  • *

    वा “शुद्ध।”

  • *

    वा “ती नै कुराहरूमा मनन गरिरहो।”

मार्जिनल रेफरेन्स

  • +कल ३:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १०/२०२२, पृ. ९

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४१

    परमेश्‍वरको प्रेम, पृ. ८३-८४

    “परमेश्‍वरको प्रेम”, पृ. ८०-८१

    प्रहरीधरहरा,

    ९/१५/२००३, पृ. ११-१३

    ७/१५/१९९५, पृ. २२

    ९/१/१९९४, पृ. १५

    ६/१/१९९४, पृ. २२-२३

    ५/१/१९९०

    ७/१/१९९१, पृ. १०

    ब्यूँझनुहोस्‌!,

    ६/८/१९९७, पृ. ८

फिलिप्पी ४:९

मार्जिनल रेफरेन्स

  • +फिलि ३:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/२००५, पृ. २४-२५

    ९/१/१९९४, पृ. १८

    ७/१/१९९१, पृ. १०

फिलिप्पी ४:१०

मार्जिनल रेफरेन्स

  • +२कोरि. ११:८, ९

फिलिप्पी ४:११

मार्जिनल रेफरेन्स

  • +१ ति ६:६, ८; हिब्रू १३:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१/२००३, पृ. ८-११

फिलिप्पी ४:१२

मार्जिनल रेफरेन्स

  • +१कोरि. ४:११; २कोरि. ६:४, १०; ११:२७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१/२००३, पृ. ८-११

    ६/१५/२००१, पृ. ७

फिलिप्पी ४:१३

मार्जिनल रेफरेन्स

  • +यसै ४०:२९; २कोरि. ४:७; १२:९, १०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४०

    प्रहरीधरहरा,

    ६/१५/२००१, पृ. ७

फिलिप्पी ४:१५

मार्जिनल रेफरेन्स

  • +२कोरि. ११:८, ९

फिलिप्पी ४:१८

मार्जिनल रेफरेन्स

  • +फिलि २:२५
  • +प्रस्थ २९:१८

फिलिप्पी ४:१९

मार्जिनल रेफरेन्स

  • +२कोरि. ९:८

फिलिप्पी ४:२२

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +फिलि १:१२, १३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२०१३, पृ. १६

    १२/१/१९९८, पृ. १२

फिलिप्पी ४:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२०१२, पृ. १८-१९

    राज्य सेवकाई,

    ११/१९९४, पृ. २

अरू

फिलि. ४:११थि २:१९
फिलि. ४:१फिलि १:२७
फिलि. ४:२रोमी १५:५, ६; १कोरि. १:१०; २कोरि. १३:११; फिलि २:२; १प ३:८
फिलि. ४:३भज ६९:२८; लुका १०:२०
फिलि. ४:४भज ६४:१०; १थि ५:१६
फिलि. ४:५ति ३:२; या ३:१७
फिलि. ४:६मत्ति ६:२५; लुका १२:२२
फिलि. ४:६युह १६:२३; रोमी १२:१२; १प ५:६, ७
फिलि. ४:७युह १६:३३; रोमी ५:१
फिलि. ४:७कल ३:१५
फिलि. ४:८कल ३:२
फिलि. ४:९फिलि ३:१७
फिलि. ४:१०२कोरि. ११:८, ९
फिलि. ४:१११ ति ६:६, ८; हिब्रू १३:५
फिलि. ४:१२१कोरि. ४:११; २कोरि. ६:४, १०; ११:२७
फिलि. ४:१३यसै ४०:२९; २कोरि. ४:७; १२:९, १०
फिलि. ४:१५२कोरि. ११:८, ९
फिलि. ४:१८फिलि २:२५
फिलि. ४:१८प्रस्थ २९:१८
फिलि. ४:१९२कोरि. ९:८
फिलि. ४:२२फिलि १:१२, १३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
पवित्र बाइबल नयाँ संसार अनुवाद
फिलिप्पी ४:१-२३

फिलिप्पी

४ यसकारण हे मेरा प्रिय भाइहरू, जो मेरो खुसी र मुकुट हौ+ अनि जसलाई म प्रेम गर्छु र भेट्‌न तीव्र इच्छा गर्छु, तिमीहरू यसरी नै प्रभुमा स्थिर भइरहो।+

२ म इयोदियालाई आग्रह गर्छु र त्यसैगरि सिन्तकेलाई पनि आग्रह गर्छु कि प्रभुमा एकै मनका होओ।+ ३ हो, मेरो साँचो सहकर्मी, म तिमीलाई पनि यो अनुरोध गर्छु कि यी स्त्रीहरूलाई मदत गरिरह, जसले क्लेमेन्ट र मेरा अरू सहकर्मीहरू, जसको नाम जीवनको पुस्तकमा छ,+ उनीहरूसित मिलेर सुसमाचार सुनाउन मसँगै परिश्रम गरेका छन्‌।*

४ प्रभुमा सधैँ रमाओ। म फेरि भन्छु, रमाओ!+ ५ तिमीहरूको व्यावहारिकता+ सबै मानिसलाई थाह होस्‌। प्रभु नजिकै हुनुहुन्छ। ६ कुनै कुराको विषयमा चिन्तित नहोओ+ तर हरेक कुरामा प्रार्थना, उत्कट बिन्ती र धन्यवादका साथ आफ्नो निवेदन परमेश्‍वरसमक्ष जाहेर गर।+ ७ तब परमेश्‍वरको शान्ति,+ जुन मानिसको समझभन्दा बाहिरको छ, त्यसले ख्रिष्ट येसुद्वारा तिमीहरूको हृदय+ र सोच्ने क्षमताको* रक्षा गर्नेछ।

८ अन्तमा हे भाइहरू हो, जुन कुराहरू सत्य छन्‌, जुन कुराहरू गम्भीरतासाथ ध्यान दिन लायकका छन्‌, जुन कुराहरू असल छन्‌, जुन कुराहरू चोखा* छन्‌, जुन कुराहरू प्रेम गर्न योग्य छन्‌, जुन कुराहरूले राम्रो नाम कमाएका छन्‌, जुन कुराहरूमा सद्‌गुण छ अनि जुन कुराहरू प्रशंसायोग्य छन्‌, ती नै कुराहरूको विचार गरिरहो।*+ ९ जुन कुराहरू तिमीहरूले मबाट सिक्यौ, स्विकाऱ्‍यौ, सुन्यौ र देख्यौ, ती नै कुराहरू गर्नेगर+ अनि शान्तिका परमेश्‍वर तिमीहरूका साथमा हुनुहुनेछ।

१० म प्रभुमा ज्यादै रमाउँछु किनकि बल्ल तिमीहरूले फेरि मेरो विषयमा सोच्न थालेका छौ।+ हुनत तिमीहरूले मेरो विषयमा सोचेका थियौ तर त्यो देखाउने मौका भने पाएका थिएनौ। ११ खाँचोमा परेकोले मैले यसो भनेको त होइनँ किनकि जस्तोसुकै परिस्थितिमा परे तापनि सन्तुष्ट हुन मैले सिकेको छु।+ १२ अभावमा कसरी जीवन बिताउने+ अनि प्रशस्ततामा कसरी जीवन बिताउने, त्यो मलाई थाह छ। पेट टन्‍न हुँदा होस्‌ वा भोकै रहँदा अनि प्रशस्ततामा होस्‌ वा अभावमा, हरेक कुरामा र सबै परिस्थितिमा कसरी सन्तुष्ट हुने, त्यो रहस्य मैले सिकेको छु। १३ किनकि जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।+

१४ जे होस्‌, मेरो सङ्‌कष्टमा मलाई साथ दिएर तिमीहरूले राम्रो गऱ्‍यौ। १५ वास्तवमा हे फिलिप्पीका भाइहरू हो, तिमीहरूलाई यो कुरा पनि थाह छ कि तिमीहरूले पहिलो पटक सुसमाचार सुनेपछि, जब म म्यासिडोनियाबाट बिदा भएँ, तब तिमीहरूबाहेक अरू कुनै मण्डलीले न मलाई मदत गऱ्‍यो न त मेरो मदत नै स्विकाऱ्‍यो+ १६ किनकि म थिस्सलोनिकामा हुँदा मेरो खाँचो टार्न तिमीहरूले एक चोटि मात्र होइन तर दुई-दुई चोटि सहयोग पठायौ। १७ म तिमीहरूबाट कुनै उपहार पाउने आशा गर्दिनँ बरु यस्तो फल पाउन चाहन्छु, जसले गर्दा तिमीहरूको खातामा असल कुराहरू थपिँदै जानेछ। १८ तथापि मसित मलाई आवश्‍यक पर्ने सबै कुरा छ, भनौँ भने आवश्‍यकताभन्दा धेरै छ। अब मलाई कुनै कुराको कमी छैन किनकि तिमीहरूले इपाफ्रोडाइटसमार्फत+ पठाएका कुराहरू मैले पाएको छु। ती कुराहरू परमेश्‍वरको लागि ग्रहणयोग्य अनि मीठो बास्ना भएको यस्तो बलिदान हो,+ जसले उहाँलाई असाध्यै खुसी बनाउँछ। १९ यसको बदलामा मेरा परमेश्‍वरले आफ्नो प्रशस्त धनसम्पत्तिद्वारा तिमीहरूको सबै खाँचो ख्रिष्ट येसुमार्फत प्रशस्तगरि पूरा गरिदिनुहुनेछ।+ २० हाम्रा परमेश्‍वर र बुबाको सदासर्वदा महिमा भइरहोस्‌। आमिन।

२१ ख्रिष्ट येसुसित एकतामा भएका सबै पवित्र जनलाई मेरो अभिवादन छ भनिदेओ। मसित भएका भाइहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्‌। २२ सबै पवित्र जन, अझ विशेषगरि सिजरको* घरानाले+ तिमीहरूलाई अभिवादन पठाएका छन्‌।

२३ तिमीहरूले देखाउने मनोभावमाथि प्रभु येसु ख्रिष्टको असीम अनुग्रह रहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने