प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ कोरिन्थी ३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ कोरिन्थी विषयवस्तु

      • कोरिन्थीहरू अझै पनि सांसारिक सोचाइ राख्छन्‌ (१-४)

      • परमेश्‍वरले हुर्काउनुहुन्छ (५-९)

        • परमेश्‍वरका सहकर्मीहरू (९)

      • आगोले नखाने कुराहरूद्वारा निर्माण गर्नू (१०-१५)

      • तिमीहरू परमेश्‍वरको मन्दिर हौ (१६, १७)

      • संसारको बुद्धि परमेश्‍वरको लागि मूर्खता हो (१८-२३)

१ कोरिन्थी ३:१

फुटनोट

  • *

    वा “पवित्र शक्‍तिको निर्देशनबमोजिम चल्ने।”

मार्जिनल रेफरेन्स

  • +१कोरि. २:१५; कल १:९
  • +१कोरि. १४:२०

१ कोरिन्थी ३:२

मार्जिनल रेफरेन्स

  • +हिब्रू ५:१२-१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/१९९६, पृ. २९

१ कोरिन्थी ३:३

मार्जिनल रेफरेन्स

  • +रोमी ८:७, ८
  • +गला ५:१९, २०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/१९९२, पृ. २३-२४

१ कोरिन्थी ३:४

मार्जिनल रेफरेन्स

  • +प्रे १८:२४, २५

१ कोरिन्थी ३:५

मार्जिनल रेफरेन्स

  • +२कोरि. ३:५, ६; कल १:२३; १ ति १:१२

१ कोरिन्थी ३:६

मार्जिनल रेफरेन्स

  • +प्रे १८:४
  • +प्रे १८:२६-२८; १९:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ७/२०२१, पृ. ३

    प्रहरीधरहरा,

    ७/१५/१९९९, पृ. १२

    १०/१/१९९६, पृ. २२

१ कोरिन्थी ३:७

मार्जिनल रेफरेन्स

  • +रोमी ९:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२००८, पृ. १७-१८, २१

१ कोरिन्थी ३:८

फुटनोट

  • *

    वा “दुवैको एउटै उद्देश्‍य छ।”

मार्जिनल रेफरेन्स

  • +रोमी २:६; १कोरि. ४:५; प्रका २२:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०१८, पृ. १५

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. ९२

    प्रहरीधरहरा,

    ७/१/२००८, पृ. १९

१ कोरिन्थी ३:९

मार्जिनल रेफरेन्स

  • +एफि २:२२; १प २:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ७/२०२१, पृ. ३

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २१

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ८/२०१८, पृ. २३

    प्रहरीधरहरा,

    ११/१५/२०१२, पृ. १७

    ७/१५/१९९९, पृ. १२

    ११/१/१९९८, पृ. ८

१ कोरिन्थी ३:१०

मार्जिनल रेफरेन्स

  • +रोमी १५:२०; हिब्रू ६:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/१९९९, पृ. १३

    ११/१/१९९८, पृ. ८-१०, १४-१५

१ कोरिन्थी ३:११

मार्जिनल रेफरेन्स

  • +भज ११८:२२; यसै २८:१६; मत्ति २१:४२; एफि २:२०; १प २:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/१९९९, पृ. १३-१४

    ११/१/१९९८, पृ. ९-१०

    ५/१/१९९२, पृ. २७

१ कोरिन्थी ३:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/१९९९, पृ. १२-१३

    ११/१/१९९८, पृ. १०-१३

    ५/१/१९९२, पृ. २८

    पारिवारिक आनन्द, पृ. ५५

१ कोरिन्थी ३:१३

मार्जिनल रेफरेन्स

  • +१प ४:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/१९९९, पृ. १२-१३

    १२/१५/१९९८, पृ. ३०

    ११/१/१९९८, पृ. १०-११

    ५/१/१९९२, पृ. २९

१ कोरिन्थी ३:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१/१९९८, पृ. ११-१२

    ५/१/१९९२, पृ. २९-३०

१ कोरिन्थी ३:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१/१९९८, पृ. ११-१३

१ कोरिन्थी ३:१६

मार्जिनल रेफरेन्स

  • +२कोरि. ६:१६; एफि २:२१; १प २:५
  • +१कोरि. ६:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २९

१ कोरिन्थी ३:१७

मार्जिनल रेफरेन्स

  • +१प २:५

१ कोरिन्थी ३:१८

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/१९९२, पृ. १९

१ कोरिन्थी ३:१९

मार्जिनल रेफरेन्स

  • +अय्यु ५:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌, लेख ५

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०१९, पृ. २१-२५

१ कोरिन्थी ३:२०

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +भज ९४:११

१ कोरिन्थी ३:२२

फुटनोट

  • *

    तिनलाई पत्रुस पनि भनिन्छ।

मार्जिनल रेफरेन्स

  • +१कोरि. १:१२

१ कोरिन्थी ३:२३

मार्जिनल रेफरेन्स

  • +युह १७:९; २कोरि. १०:७

अरू

१ कोरि. ३:११कोरि. २:१५; कल १:९
१ कोरि. ३:११कोरि. १४:२०
१ कोरि. ३:२हिब्रू ५:१२-१४
१ कोरि. ३:३रोमी ८:७, ८
१ कोरि. ३:३गला ५:१९, २०
१ कोरि. ३:४प्रे १८:२४, २५
१ कोरि. ३:५२कोरि. ३:५, ६; कल १:२३; १ ति १:१२
१ कोरि. ३:६प्रे १८:४
१ कोरि. ३:६प्रे १८:२६-२८; १९:१
१ कोरि. ३:७रोमी ९:१६
१ कोरि. ३:८रोमी २:६; १कोरि. ४:५; प्रका २२:१२
१ कोरि. ३:९एफि २:२२; १प २:५
१ कोरि. ३:१०रोमी १५:२०; हिब्रू ६:१
१ कोरि. ३:११भज ११८:२२; यसै २८:१६; मत्ति २१:४२; एफि २:२०; १प २:६
१ कोरि. ३:१३१प ४:१२
१ कोरि. ३:१६२कोरि. ६:१६; एफि २:२१; १प २:५
१ कोरि. ३:१६१कोरि. ६:१९
१ कोरि. ३:१७१प २:५
१ कोरि. ३:१९अय्यु ५:१३
१ कोरि. ३:२०भज ९४:११
१ कोरि. ३:२२१कोरि. १:१२
१ कोरि. ३:२३युह १७:९; २कोरि. १०:७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ कोरिन्थी ३:१-२३

पहिलो कोरिन्थी

३ त्यसैले हे भाइ हो, आध्यात्मिक* मानिसहरूसित कुरा गरेजस्तो गरी मैले तिमीहरूसित कुरा गर्न सकिनँ।+ तर शारीरिक सोचाइ राख्ने मानिसहरूसित अनि शिशुसमान ख्रिष्टियनहरूसित+ जस्तो गरी मैले कुरा गरेँ। २ मैले तिमीहरूलाई खँदिलो खानेकुरा होइन तर दूध खुवाएँ किनकि तिमीहरू पचाउन सक्ने भइसकेका थिएनौ। वास्तवमा तिमीहरू अहिले पनि त्यस्तै छौ+ ३ किनकि तिमीहरू अझै पनि शारीरिक सोचाइ राख्छौ।+ तिमीहरूमाझ डाह र कलह छ, त्यसैले के तिमीहरू शारीरिक सोचाइ राख्ने+ र संसारका मानिसहरूजस्तै हिँड्‌ने मानिसहरू भएनौ र? ४ यदि तिमीहरूमध्ये कोही “म पावलको चेला हुँ” भन्छौ र कोहीचाहिँ “म अपोल्लसको+ चेला हुँ” भन्छौ भने तिमीहरू संसारका मानिसहरूजस्तै भएनौ र?

५ त्यसोभए अपोल्लस को हो? अनि पावल को हो? तिनीहरू प्रभुले सुम्पनुभएको काम पूरा गर्ने सेवकहरू मात्र हुन्‌,+ जसद्वारा तिमीहरू येसुका चेला बन्यौ। ६ मैले रोपेँ,+ अपोल्लसले पानी हाले+ तर परमेश्‍वरले त्यसलाई हुर्काइरहनुभयो। ७ त्यसैले न रोप्ने महत्त्वपूर्ण हो न त पानी हाल्ने तर परमेश्‍वर, जसले त्यसलाई हुर्काउनुहुन्छ।+ ८ रोप्ने र पानी हाल्ने दुवै जना एक हुन्‌* तर हरेकले आफ्नो परिश्रमअनुसार इनाम पाउनेछ।+ ९ किनकि हामी परमेश्‍वरका सहकर्मीहरू हौँ। तिमीहरूचाहिँ खेतीपाती गरिएको परमेश्‍वरको खेत अनि परमेश्‍वरको भवन हौ।+

१० परमेश्‍वरले मलाई देखाउनुभएको असीम अनुग्रहबमोजिम सिपालु निर्माताको रूपमा मैले जग बसालेँ + तर त्यसमाथि निर्माण भने अरू कसैले गरिरहेको छ। तर आफूले कसरी निर्माण गर्दै छु भनी हरेकले जाँचोस्‌। ११ किनकि पहिल्यै बसालिएको जगबाहेक अरू कुनै जग कसैले बसाल्न सक्दैन र त्यो जग येसु ख्रिष्ट हुनुहुन्छ।+ १२ अब यदि कसैले जगमाथि सुन, चाँदी, बहुमूल्य रत्न, काठ, पराल वा ठोसोले निर्माण गर्छ भने १३ परीक्षाको दिनमा हरेकको काम प्रकट हुनेछ किनभने आगोले त्यो प्रकट गर्नेछ।+ अनि हरेकको काम कस्तो छ, त्यो आगोले नै प्रमाणित गर्नेछ। १४ यदि जगमाथि निर्माण गरेको कसैको काम टिकिरहन्छ भने उसले इनाम पाउनेछ। १५ यदि कसैको काम जलेर नाश हुन्छ भने उसले नोक्सानी भोग्नेछ तर आफू भने बच्नेछ। यद्यपि ऊ आगोबाट मुस्किलले बचेको मानिसजस्तो हुनेछ।

१६ तिमीहरू परमेश्‍वरको मन्दिर हौ+ अनि परमेश्‍वरको पवित्र शक्‍ति तिमीहरूमा बास गर्छ भनेर के तिमीहरूलाई थाह छैन?+ १७ यदि कसैले परमेश्‍वरको मन्दिरलाई नाश गर्छ भने परमेश्‍वरले उसलाई नाश गर्नुहुनेछ किनकि परमेश्‍वरको मन्दिर पवित्र छ र तिमीहरू नै त्यो मन्दिर हौ।+

१८ कसैले आफूलाई धोका नदेओस्‌: यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगमा* बुद्धिमान्‌ छु भनी सम्झन्छ भने ऊ मूर्ख बनोस्‌ ताकि ऊ बुद्धिमान्‌ बन्‍न सकोस्‌। १९ यस संसारको बुद्धि परमेश्‍वरको लागि मूर्खता हो किनकि यस्तो लेखिएको छ: “उहाँले बुद्धिमान्‌हरूलाई तिनीहरूकै चालमा फसाउनुहुन्छ।”+ २० अनि फेरि: “बुद्धिमान्‌ मानिसहरूको तर्क व्यर्थ छ भनेर यहोवा* परमेश्‍वरलाई थाह छ।”+ २१ त्यसैले कसैले पनि मानिसहरूमा घमन्ड नगरोस्‌ किनकि परमेश्‍वरले सबै चिज तिमीहरूलाई दिनुभएको छ; २२ चाहे पावल, चाहे अपोल्लस, चाहे केफास,*+ चाहे यो संसार, चाहे जीवन, चाहे मृत्यु, चाहे अहिले यहाँ भएका चिजहरू वा चाहे पछि आउने चिजहरू, ती सबै तिमीहरूकै हुन्‌ २३ अनि तिमीहरू ख्रिष्टका हौ+ र ख्रिष्टचाहिँ परमेश्‍वरको हुनुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने