प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ थिस्सलोनिकी ४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ थिस्सलोनिकी विषयवस्तु

      • अवैध यौनसम्बन्धबाट अलग रहन चेतावनी (१-८)

      • एकअर्कालाई झन्‌ धेरै प्रेम गर (९-१२)

        • ‘अरूको कुरामा हात नहाल’ (११)

      • येसुको चेलाको रूपमा मरेकाहरू पहिला ब्युँतनेछन्‌ (१३-१८)

१ थिस्सलोनिकी ४:१

मार्जिनल रेफरेन्स

  • +कल १:१०; १प २:१२

१ थिस्सलोनिकी ४:२

फुटनोट

  • *

    वा “आज्ञाहरू।”

१ थिस्सलोनिकी ४:३

फुटनोट

  • *

    ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +युह १७:१९; एफि ५:२५-२७; २थि २:१३; १प १:१५, १६
  • +एफि ५:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४१

    प्रहरीधरहरा,

    ७/१५/१९९७, पृ. १८

    ५/१/१९९०

१ थिस्सलोनिकी ४:४

मार्जिनल रेफरेन्स

  • +रोमी ६:१९
  • +कल ३:५; २ति २:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    ब्यूँझनुहोस्‌!,

    ११/८/२००३, पृ. १४

१ थिस्सलोनिकी ४:५

मार्जिनल रेफरेन्स

  • +भज ७९:६; १कोरि. ६:१८; एफि ४:१७, १९; ५:५; १प ४:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    ब्यूँझनुहोस्‌!,

    १०/२०१३, पृ. ५

१ थिस्सलोनिकी ४:६

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    ब्यूँझनुहोस्‌!,

    १/२००७, पृ. १९

    ५/८/२०००, पृ. १४

    प्रहरीधरहरा,

    ६/१५/२००२, पृ. २०-२१

    १/१५/२००१, पृ. ६-७

    ७/१५/१९९७, पृ. १८

१ थिस्सलोनिकी ४:७

मार्जिनल रेफरेन्स

  • +हिब्रू १२:१४; १प १:१५, १६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ६/२०२३, पृ. १२-१३

१ थिस्सलोनिकी ४:८

मार्जिनल रेफरेन्स

  • +१ युह ३:२४
  • +१कोरि. ६:१८, १९

१ थिस्सलोनिकी ४:९

मार्जिनल रेफरेन्स

  • +रोमी १२:१०
  • +युह १३:३४, ३५; १प १:२२; १ युह ४:२१

१ थिस्सलोनिकी ४:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/२००३, पृ. १३-१४

१ थिस्सलोनिकी ४:११

मार्जिनल रेफरेन्स

  • +२थि ३:११, १२
  • +१प ४:१५
  • +१कोरि. ४:११, १२; एफि ४:२८; २थि ३:१०; १ ति ५:८

१ थिस्सलोनिकी ४:१२

मार्जिनल रेफरेन्स

  • +रोमी १२:१७

१ थिस्सलोनिकी ४:१३

मार्जिनल रेफरेन्स

  • +युह ११:११; प्रे ७:५९, ६०; १कोरि. १५:६
  • +१कोरि. १५:३२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/१९९४, पृ. ३२

१ थिस्सलोनिकी ४:१४

मार्जिनल रेफरेन्स

  • +रोमी १४:९; १कोरि. १५:३, ४
  • +१कोरि. १५:२२, २३; फिलि ३:२०, २१; २थि २:१; प्रका २०:४

१ थिस्सलोनिकी ४:१५

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००७, पृ. ३०

    प्रकाशको चरमोत्कर्ष, पृ. १०३-१०४

१ थिस्सलोनिकी ४:१६

मार्जिनल रेफरेन्स

  • +यहु ९
  • +१कोरि. १५:५१, ५२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १२१

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या ५ २०१७ पृ. ५

    प्रहरीधरहरा,

    १/१/२००७, पृ. ३०

    प्रकाशको चरमोत्कर्ष, पृ. १०३-१०४, १८०-१८१

    ब्यूँझनुहोस्‌!,

    ३/८/२००२, पृ. १९

१ थिस्सलोनिकी ४:१७

मार्जिनल रेफरेन्स

  • +प्रे १:९
  • +२थि २:१
  • +युह १४:३; १७:२४; २कोरि. ५:८; फिलि १:२३; प्रका २०:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/२०१५, पृ. १८-१९

    ९/१/२००८, पृ. ९

    १/१/२००७, पृ. ३०

    प्रकाशको चरमोत्कर्ष, पृ. १०३-१०४, २११

अरू

१ थिस्स. ४:१कल १:१०; १प २:१२
१ थिस्स. ४:३युह १७:१९; एफि ५:२५-२७; २थि २:१३; १प १:१५, १६
१ थिस्स. ४:३एफि ५:३
१ थिस्स. ४:४रोमी ६:१९
१ थिस्स. ४:४कल ३:५; २ति २:२२
१ थिस्स. ४:५भज ७९:६; १कोरि. ६:१८; एफि ४:१७, १९; ५:५; १प ४:३
१ थिस्स. ४:७हिब्रू १२:१४; १प १:१५, १६
१ थिस्स. ४:८१ युह ३:२४
१ थिस्स. ४:८१कोरि. ६:१८, १९
१ थिस्स. ४:९रोमी १२:१०
१ थिस्स. ४:९युह १३:३४, ३५; १प १:२२; १ युह ४:२१
१ थिस्स. ४:११२थि ३:११, १२
१ थिस्स. ४:१११प ४:१५
१ थिस्स. ४:१११कोरि. ४:११, १२; एफि ४:२८; २थि ३:१०; १ ति ५:८
१ थिस्स. ४:१२रोमी १२:१७
१ थिस्स. ४:१३युह ११:११; प्रे ७:५९, ६०; १कोरि. १५:६
१ थिस्स. ४:१३१कोरि. १५:३२
१ थिस्स. ४:१४रोमी १४:९; १कोरि. १५:३, ४
१ थिस्स. ४:१४१कोरि. १५:२२, २३; फिलि ३:२०, २१; २थि २:१; प्रका २०:४
१ थिस्स. ४:१६यहु ९
१ थिस्स. ४:१६१कोरि. १५:५१, ५२
१ थिस्स. ४:१७प्रे १:९
१ थिस्स. ४:१७२थि २:१
१ थिस्स. ४:१७युह १४:३; १७:२४; २कोरि. ५:८; फिलि १:२३; प्रका २०:६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ थिस्सलोनिकी ४:१-१८

पहिलो थिस्सलोनिकी

४ अन्तमा हे भाइ हो, प्रभु येसुको नाममा हामी तिमीहरूलाई यो आग्रह गर्छौँ र प्रोत्साहन दिन्छौँ कि परमेश्‍वरलाई खुसी बनाउन तिमीहरू कसरी हिँड्‌नुपर्छ भन्‍ने विषयमा तिमीहरूले हामीबाट पाएको निर्देशनबमोजिम+ जसरी तिमीहरू अहिले हिँडिरहेका छौ, त्यसरी नै अझ राम्ररी हिँडिरहो। २ किनकि प्रभु येसुको तर्फबाट हामीले तिमीहरूलाई दिएका निर्देशनहरू* त तिमीहरूलाई थाहै छ।

३ परमेश्‍वरको इच्छा यही छ कि तिमीहरू पवित्र रहो+ अनि अवैध यौनसम्बन्धबाट* अलग रहो।+ ४ तिमीहरू हरेकले आफ्नो शरीरलाई पवित्रता+ र आदरसाथ वशमा राख्न सिक्नुपर्छ।+ ५ तिमीहरू परमेश्‍वरलाई नचिन्‍ने ती अन्यजातिका मानिसहरूजस्तो नहोओ, जो लोभी र अनियन्त्रित भएर आफ्नो कामवासना पूरा गर्छन्‌।+ ६ यस मामिलामा कसैले आफ्नो सीमा ननाघोस्‌ अनि आफ्नो भाइको फाइदा नउठाओस्‌ किनकि यहोवा* परमेश्‍वरले यी सबै कामको सजाय दिनुहुन्छ, जसको विषयमा हामीले तिमीहरूलाई पहिल्यै भनेका थियौँ र कडा चेतावनी पनि दिएका थियौँ। ७ किनकि परमेश्‍वरले हामीलाई अशुद्ध हुन होइन तर पवित्र हुन बोलाउनुभएको हो।+ ८ त्यसकारण जसले यो शिक्षालाई तिरस्कार गर्छ, उसले मानिसलाई होइन तर तिमीहरूलाई आफ्नो पवित्र शक्‍ति दिनुहुने परमेश्‍वरलाई+ तिरस्कार गर्छ।+

९ तथापि भ्रातृप्रेमको सन्दर्भमा+ हामीले तिमीहरूलाई लेखिरहनुपर्ने कुनै आवश्‍यकता छैन किनकि आपसमा प्रेम गर्नुपर्छ भनेर परमेश्‍वरबाटै तिमीहरू सिकाइएका छौ।+ १० अनि वास्तवमा म्यासिडोनियाभरिका सबै भाइलाई तिमीहरूले त्यसै गरिरहेका छौ। तर हे भाइहरू हो, हामी तिमीहरूलाई यो आग्रह गर्छौँ कि तिमीहरू झन्‌ धेरै त्यसो गर्दै जाओ। ११ हामीले दिएको निर्देशन पालन गर्दै तिमीहरूले शान्तिसित जीवन बिताउने,+ अरूको कुरामा हात नहाल्ने+ र आफ्नै हातले परिश्रम गर्ने लक्ष्य राख।+ १२ यसो गऱ्‍यौ भने बाहिरका मानिसहरूको नजरमा तिमीहरूको चालचलन भद्र हुनेछ+ र तिमीहरूलाई कुनै कुराको अभाव हुनेछैन।

१३ साथै हे भाइ हो, तिमीहरू मृत्युको चिर निद्रामा परेकाहरूको+ विषयमा अनजान रहो भन्‍ने हामी चाहँदैनौँ ताकि आशा नभएकाहरूले जस्तो तिमीहरूले शोक गर्नु नपरोस्‌।+ १४ येसु मर्नुभयो र फेरि ब्युँतनुभयो भनी हामी विश्‍वास गर्छौँ भने+ जो-जो येसुको चेलाको रूपमा मृत्युको चिर निद्रामा परे, तिनीहरू उहाँसँगै होऊन्‌ भनेर परमेश्‍वरले तिनीहरूलाई ब्युँताउनुहुनेछ भन्‍ने कुरामा पनि हामी विश्‍वास गर्छौँ।+ १५ यहोवा* परमेश्‍वरको वचनद्वारा हामी तिमीहरूलाई यो बताउँछौँ कि हामीमध्ये जो-जो प्रभुको उपस्थितिको दौडान बाँचिरहेका हुनेछौँ, मृत्युको चिर निद्रामा परिसकेकाहरूलाई हामीले कुनै हालतमा उछिन्‍नेछैनौँ १६ किनभने प्रभु स्वयम्‌ प्रधान-स्वर्गदूतको+ ठूलो स्वरसहित अनि परमेश्‍वरको बिगुलको साथमा स्वर्गबाट ओर्लनुहुनेछ र ख्रिष्टको चेलाको रूपमा मर्नेहरू पहिला ब्युँतनेछन्‌।+ १७ त्यसपछि हामी जो जिउँदा छौँ र जो बचेका छौँ, हामी उठाइनेछौँ र बादलहरूमा लगिनेछौँ+ अनि तिनीहरूसित हुनेछौँ र प्रभुलाई आकाशमा भेट्‌नेछौँ।+ यसरी हामी सधैँभरि प्रभुसँगै हुनेछौँ।+ १८ त्यसैले एकअर्कालाई यी वचनहरूद्वारा सान्त्वना दिइरहो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने