प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

उत्पत्ति विषयवस्तु

      • सबै मानिसलाई निर्देशन (१-७)

        • रगतबारे नियम (४-६)

      • इन्द्रेनीको करार (८-१७)

      • नुहका सन्तानबारे भविष्यवाणीहरू (१८-२९)

उत्पत्ति ९:१

मार्जिनल रेफरेन्स

  • +उत्प १:२८

उत्पत्ति ९:२

फुटनोट

  • *

    वा “तिमीहरूको अधिकारमा दिएको छु।”

मार्जिनल रेफरेन्स

  • +उत्प १:२६; या ३:७

उत्पत्ति ९:३

मार्जिनल रेफरेन्स

  • +१ ति ४:३
  • +उत्प १:२९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१५/२००४, पृ. १४-१५

    ब्यूँझनुहोस्‌!,

    ९/८/१९९७, पृ. १८-२०

उत्पत्ति ९:४

मार्जिनल रेफरेन्स

  • +लेवी ३:१७; ७:२६; १७:१०, १३; व्य १२:१६, २३; प्रे १५:२०, २९; २१:२५
  • +लेवी १७:११, १४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३९

    परमेश्‍वरको प्रेम, पृ. ९०

    “परमेश्‍वरको प्रेम”, पृ. ८५

    प्रहरीधरहरा,

    ६/१५/२००४, पृ. १४-१५, २०

    ४/१/१९९२, पृ. २४

उत्पत्ति ९:५

फुटनोट

  • *

    वा “जीवनरक्‍त।”

मार्जिनल रेफरेन्स

  • +उत्प ४:८, १०; प्रस्थ २१:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    “परमेश्‍वरको प्रेम”, पृ. ८५

    प्रहरीधरहरा,

    ६/१५/२००४, पृ. १५

    ११/१५/१९९५, पृ. १०

    ४/१/१९९२, पृ. २४

उत्पत्ति ९:६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:१३; गन ३५:३०; मत्ति २६:५२
  • +उत्प १:२७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१५/२००४, पृ. १५

    ११/१५/१९९५, पृ. १०, १२

उत्पत्ति ९:७

मार्जिनल रेफरेन्स

  • +उत्प १:२८; १०:३२

उत्पत्ति ९:९

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +उत्प ९:१५; यसै ५४:९

उत्पत्ति ९:१०

मार्जिनल रेफरेन्स

  • +उत्प ८:१७

उत्पत्ति ९:११

मार्जिनल रेफरेन्स

  • +उत्प ८:२१

उत्पत्ति ९:१५

मार्जिनल रेफरेन्स

  • +उत्प ८:२१

उत्पत्ति ९:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२०१३, पृ. १३

उत्पत्ति ९:१७

मार्जिनल रेफरेन्स

  • +उत्प ९:१२, १३

उत्पत्ति ९:१८

मार्जिनल रेफरेन्स

  • +उत्प ५:३२; ७:७; १०:१
  • +उत्प १०:६

उत्पत्ति ९:१९

मार्जिनल रेफरेन्स

  • +उत्प १०:३२

उत्पत्ति ९:२५

फुटनोट

  • *

    शा., “दासहरूको पनि दास।”

मार्जिनल रेफरेन्स

  • +व्य ७:१
  • +यहो १७:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००४, पृ. ३१

उत्पत्ति ९:२६

मार्जिनल रेफरेन्स

  • +न्याय १:२८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    अनुकरण गर्नुहोस्‌, पृ. २६

उत्पत्ति ९:२७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१५/१९९८, पृ. २९

उत्पत्ति ९:२८

मार्जिनल रेफरेन्स

  • +उत्प ७:६

अरू

उत्प. ९:१उत्प १:२८
उत्प. ९:२उत्प १:२६; या ३:७
उत्प. ९:३१ ति ४:३
उत्प. ९:३उत्प १:२९
उत्प. ९:४लेवी ३:१७; ७:२६; १७:१०, १३; व्य १२:१६, २३; प्रे १५:२०, २९; २१:२५
उत्प. ९:४लेवी १७:११, १४
उत्प. ९:५उत्प ४:८, १०; प्रस्थ २१:१२
उत्प. ९:६प्रस्थ २०:१३; गन ३५:३०; मत्ति २६:५२
उत्प. ९:६उत्प १:२७
उत्प. ९:७उत्प १:२८; १०:३२
उत्प. ९:९उत्प ९:१५; यसै ५४:९
उत्प. ९:१०उत्प ८:१७
उत्प. ९:११उत्प ८:२१
उत्प. ९:१५उत्प ८:२१
उत्प. ९:१७उत्प ९:१२, १३
उत्प. ९:१८उत्प ५:३२; ७:७; १०:१
उत्प. ९:१८उत्प १०:६
उत्प. ९:१९उत्प १०:३२
उत्प. ९:२५व्य ७:१
उत्प. ९:२५यहो १७:१३
उत्प. ९:२६न्याय १:२८
उत्प. ९:२८उत्प ७:६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
पवित्र बाइबल नयाँ संसार अनुवाद
उत्पत्ति ९:१-२९

उत्पत्ति

९ परमेश्‍वरले नुह र तिनका छोराहरूलाई यस्तो आशिष्‌ दिनुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ।+ २ पृथ्वीका सबै जीवजन्तु, आकाशका सबै चराचुरुङ्‌गी, समुद्रका सबै माछा र जमिनमा चलहल गर्ने सबै जनावरले तिमीहरूको डर मान्‍नेछन्‌। मैले तिनीहरूलाई तिमीहरूको हातमा सुम्पिदिएको छु।*+ ३ तिमीहरूले सबै किसिमका जीवजन्तु खान सक्छौ।+ मैले तिमीहरूलाई सागपात खान दिएझैँ जीवजन्तु पनि दिन्छु।+ ४ तर तिमीहरूले मासुसित रगतचाहिँ नखानू+ किनभने रगत नै जीवन हो।+ ५ यदि कसैले तिमीहरूको रगत* बगायो भने म त्यसको लेखा लिनेछु। यदि कुनै जनावरले तिमीहरूको ज्यान लियो भने त्यस जनावरलाई मारिनेछ। यदि कुनै मानिसले अर्को मानिसको ज्यान लियो भने म त्यसको लेखा लिनेछु।+ ६ जसले कुनै मानिसको ज्यान लिन्छ, ऊ पनि मानिसकै हातबाट मारिनेछ+ किनभने मैले मानिसलाई आफ्नै स्वरूपमा बनाएको छु।+ ७ तिमीहरू फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ। तिमीहरूका सन्तानले पृथ्वी ढाकून्‌।”+

८ फेरि परमेश्‍वरले नुह र तिनका छोराहरूलाई भन्‍नुभयो: ९ “अब म तिमीहरू र तिमीहरूका सन्तानसित एउटा करार* गर्छु।+ १० तिमीहरूसँग भएका सबै जीवजन्तुसित पनि म यो करार गर्छु; चराचुरुङ्‌गी, जनावर र पृथ्वीका सबै जीवजन्तुसित, जो तिमीहरूसँगै जहाजबाट बाहिर निस्केर आएका छन्‌। म पृथ्वीको हरेक जीवजीवातसित यो करार गर्छु।+ ११ हो, म तिमीहरूसित यो करार गर्छु: ‘म जलप्रलय ल्याएर सबै मानिसजाति अनि जीवजन्तुलाई फेरि कहिल्यै नाश गर्नेछैनँ र पृथ्वी नाश गर्न फेरि कहिल्यै जलप्रलय ल्याउनेछैनँ।’”+

१२ अनि परमेश्‍वरले अझै यसो भन्‍नुभयो: “मैले तिमीहरू र तिमीहरूसँग भएका सबै जीवजन्तुसित जुन करार गरेको छु, त्यो पुस्तौँसम्मको लागि हुनेछ। त्यस करारको चिन्ह यो हुनेछ: १३ म बादलमा इन्द्रेनी राख्नेछु। यही नै मैले तिमीहरू र तिमीहरूसित गरेको करारको चिन्ह हुनेछ। १४ जब म आकाशमा बादल फैलाउनेछु, तब त्यहाँ इन्द्रेनी अवश्‍य देखा पर्नेछ। १५ त्यतिबेला म तिमीहरू र जातजातका जीवजन्तुसित गरेको करार सम्झनेछु। अनि मानिसजाति र जीवजन्तु सबैलाई म कहिल्यै पानीले नाश गर्नेछैनँ।+ १६ मेरो यो करार म कहिल्यै बिर्सनेछैनँ। जब-जब आकाशमा इन्द्रेनी देखा पर्नेछ, तब-तब पृथ्वीका मानिस अनि जातजातका जीवजन्तु सबैसित गरेको यो करार म अवश्‍य सम्झनेछु।”

१७ परमेश्‍वरले नुहलाई फेरि यसो भन्‍नुभयो: “मैले तिमीहरू र तिमीहरूसँग भएका सबै जीवजन्तुसित गरेको करारको चिन्ह यही इन्द्रेनी हुनेछ।”+

१८ जहाजबाट बाहिर निस्केका नुहका छोराहरू सेम, हाम र यापेत हुन्‌।+ पछि हामका छोरा कनान जन्मिए।+ १९ नुहका यी तीन जना छोराबाटै पृथ्वीभरि मानिसहरू फैलिए।+

२० नुहले खेतीपाती गर्न थाले र तिनले अङ्‌गुरको बगान पनि लगाए। २१ एक दिन तिनी मद्य पिएर मात्तिए र पालभित्र सबै लुगा फुकालेर सुते। २२ कनानका बुबा हामले आफ्नो बुबा नुहलाई नाङ्‌गै देखे र बाहिर गएर आफ्ना दाइहरूलाई बताए। २३ तब सेम र यापेतले एउटा कपडा लिएर आफ्नो काँधमा हाले। तिनीहरू आफ्नो बुबातिर ढाड फर्काएर उल्टो पाइला चाल्दै बुबा भएतिर गए। अनि आफ्नो बुबालाई त्यो कपडा ओढाइदिए। तिनीहरूले आफ्नो अनुहार फर्काएको हुनाले आफ्नो बुबाको नग्नता देखेनन्‌।

२४ जब नुहलाई मातले छोड्‌यो, तब तिनले आफ्नो कान्छो छोराले गरेको कुरा थाह पाए। २५ अनि तिनले भने:

“कनान श्रापित होस्‌।+

त्यो आफ्ना दाइहरूको दास* बनोस्‌।”+

२६ तिनले यसो पनि भने:

“सेमका परमेश्‍वर यहोवाको प्रशंसा होस्‌,

कनान सेमको दास बनोस्‌।+

२७ परमेश्‍वरले यापेतलाई ठूलो भूभाग देऊन्‌,

यापेत सेमको पालमा बसोस्‌।

अनि कनान यापेतको पनि दास बनोस्‌।”

२८ जलप्रलयपछि नुह अरू ३५० वर्ष बाँचे।+ २९ तिनी जम्मा ९५० वर्ष बाँचे; त्यसपछि तिनी मरे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने