प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हिब्रू १
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

हिब्रू विषयवस्तु

      • परमेश्‍वर आफ्नो छोरामार्फत बोल्नुहुन्छ (१-४)

      • छोरा स्वर्गदूतहरूभन्दा श्रेष्ठ हुनुहुन्छ (५-१४)

हिब्रू १:१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २४:३; गन १२:८; यर्मि ७:२५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५४

हिब्रू १:२

फुटनोट

  • *

    वा “जसद्वारा उहाँले युगहरू बनाउनुभयो।” शब्दावलीमा “युग” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मत्ति १७:५
  • +भज २:८
  • +युह १:३; १कोरि. ८:६; कल १:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१५/१९९८, पृ. २५

हिब्रू १:३

मार्जिनल रेफरेन्स

  • +युह १:१४; १७:५
  • +कल १:१५
  • +हिब्रू ९:२६
  • +भज ११०:१; प्रे २:३२, ३३; ७:५५

हिब्रू १:४

मार्जिनल रेफरेन्स

  • +एफि १:२०, २१; १प ३:२२
  • +प्रे ४:१२; फिलि २:९, १०

हिब्रू १:५

मार्जिनल रेफरेन्स

  • +भज २:७
  • +२स ७:१४; मर्कु १:११; लुका ९:३५; २प १:१७

हिब्रू १:६

मार्जिनल रेफरेन्स

  • +युह १:१४; रोमी ८:२९; कल १:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    ब्यूँझनुहोस्‌!,

    ५/८/२०००, पृ. २४-२५

    प्रहरीधरहरा,

    १/१/१९९२, पृ. ३१

हिब्रू १:७

फुटनोट

  • *

    वा “जनसेवकहरूलाई।”

मार्जिनल रेफरेन्स

  • +भज ९१:११; लुका २२:४३
  • +भज १०४:४

हिब्रू १:८

मार्जिनल रेफरेन्स

  • +मत्ति २८:१८; प्रका ३:२१

हिब्रू १:९

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +भज ४५:६, ७; यसै ६१:१; लुका ३:२१, २२; ४:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/१९९२, पृ. २२

    ८/१/१९९०

हिब्रू १:१२

मार्जिनल रेफरेन्स

  • +भज १०२:२५-२७

हिब्रू १:१३

मार्जिनल रेफरेन्स

  • +भज ११०:१; मत्ति २२:४४

हिब्रू १:१४

फुटनोट

  • *

    वा “जनसेवा।”

मार्जिनल रेफरेन्स

  • +भज ३४:७; ९१:११; प्रे ५:१८, १९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २४

अरू

हिब्रू १:१प्रस्थ २४:३; गन १२:८; यर्मि ७:२५
हिब्रू १:२मत्ति १७:५
हिब्रू १:२भज २:८
हिब्रू १:२युह १:३; १कोरि. ८:६; कल १:१६
हिब्रू १:३युह १:१४; १७:५
हिब्रू १:३कल १:१५
हिब्रू १:३हिब्रू ९:२६
हिब्रू १:३भज ११०:१; प्रे २:३२, ३३; ७:५५
हिब्रू १:४एफि १:२०, २१; १प ३:२२
हिब्रू १:४प्रे ४:१२; फिलि २:९, १०
हिब्रू १:५भज २:७
हिब्रू १:५२स ७:१४; मर्कु १:११; लुका ९:३५; २प १:१७
हिब्रू १:६युह १:१४; रोमी ८:२९; कल १:१५
हिब्रू १:७भज ९१:११; लुका २२:४३
हिब्रू १:७भज १०४:४
हिब्रू १:८मत्ति २८:१८; प्रका ३:२१
हिब्रू १:९भज ४५:६, ७; यसै ६१:१; लुका ३:२१, २२; ४:१८
हिब्रू १:१२भज १०२:२५-२७
हिब्रू १:१३भज ११०:१; मत्ति २२:४४
हिब्रू १:१४भज ३४:७; ९१:११; प्रे ५:१८, १९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
पवित्र बाइबल नयाँ संसार अनुवाद
हिब्रू १:१-१४

हिब्रू

१ परमेश्‍वरले धेरै अघि थुप्रै पटक अनि विभिन्‍न तरिकामा भविष्यवक्‍ताहरूमार्फत हाम्रा पुर्खाहरूसित बोल्नुभयो।+ २ यी दिनहरूको अन्तमा चाहिँ उहाँ हामीसित आफ्नो छोरामार्फत बोल्नुभएको छ,+ जसलाई उहाँले सबै कुराको उत्तराधिकारी तुल्याउनुभयो+ र जसद्वारा उहाँले स्वर्ग र पृथ्वीका सबै कुरा बनाउनुभयो।*+ ३ उहाँ परमेश्‍वरको महिमाको प्रतिबिम्ब+ अनि परमेश्‍वरको प्रतिरूप हुनुहुन्छ।+ आफ्नो शक्‍तिशाली वचनद्वारा उहाँले सबै कुरा सम्हाल्नुहुन्छ। हामीलाई हाम्रा पापहरूबाट शुद्ध पारिसकेपछि+ उहाँ स्वर्गमा परमेश्‍वरको दाहिने हाततिर बस्नुभयो।+ ४ यसप्रकार उहाँ स्वर्गदूतहरूभन्दा श्रेष्ठ हुनुभएको छ,+ यहाँसम्म कि उहाँले तिनीहरूको भन्दा उत्कृष्ट नाम हासिल गर्नुभएको छ।+

५ उदाहरणका लागि, के परमेश्‍वरले आफ्ना स्वर्गदूतहरूमध्ये कसैलाई कहिल्यै यसो भन्‍नुभयो र: “तिमी मेरो छोरा हौ। म आज तिम्रो बुबा बनेको छु”?+ अनि फेरि: “म तिनको बुबा हुनेछु र तिनी मेरो छोरा हुनेछन्‌”?+ ६ अनि आफ्नो पहिलो सन्तानलाई+ पृथ्वीमा फेरि पठाउँदा उहाँ भन्‍नुहुन्छ: “परमेश्‍वरका सबै स्वर्गदूतले तिनलाई दण्डवत्‌ गरून्‌।”

७ साथै स्वर्गदूतहरूको विषयमा उहाँ यसो भन्‍नुहुन्छ: “उहाँ आफ्ना स्वर्गदूतहरूलाई शक्‍तिशाली बनाउनुहुन्छ अनि आफ्ना सेवकहरूलाई*+ आगोको ज्वाला।”+ ८ तर आफ्नो छोराको विषयमा भने उहाँ भन्‍नुहुन्छ: “परमेश्‍वर सदासर्वदा तिम्रो सिंहासन हुनुहुन्छ+ अनि तिम्रो राज्यको राजदण्ड न्यायको राजदण्ड हो। ९ तिमी धार्मिकतालाई* प्रेम गर्छौ र दुष्टतालाई घृणा गर्छौ। त्यसैले परमेश्‍वरले, तिम्रै परमेश्‍वरले तिम्रा साथीहरूलाई भन्दा बढ्‌ता गरेर तिमीलाई हर्षको तेलले अभिषेक गर्नुभयो।”+ १० अनि: “हे प्रभु, तपाईँले प्रारम्भमै पृथ्वीको जग बसाल्नुभयो अनि आकाश तपाईँकै हातको रचना हो। ११ तिनीहरू नाश हुनेछन्‌ तर तपाईँ भने सधैँभरि रहिरहनुहुनेछ। लुगाजस्तै तिनीहरू सब पुराना भएर जानेछन्‌ १२ अनि खास्टोलाई पोको पारेजस्तै तपाईँले तिनीहरूलाई पोको पार्नुहुनेछ र लुगा फेरेजस्तै फेर्नुहुनेछ। तर तपाईँ भने जस्ताको तस्तै हुनुहुन्छ अनि तपाईँको आयु कहिल्यै सिद्धिनेछैन।”+

१३ त्यसैगरि आफ्ना स्वर्गदूतहरूमध्ये कसैको विषयमा उहाँले कहिल्यै यसो भन्‍नुभएको छ र: “तिमी मेरो दाहिने हाततिर बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ”?+ १४ के तिनीहरू सबै जना पवित्र सेवा* चढाउने स्वर्गदूतहरू होइनन्‌, जसलाई उद्धार पाउनेहरूको सेवा गर्न पठाइन्छ?+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने