प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ४२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • परमेश्‍वरका सेवक र तिनको जिम्मेवारी (१-९)

        • ‘यहोवा मेरो नाम’ (८)

      • यहोवाको प्रशंसाको निम्ति नयाँ गीत (१०-१७)

      • इस्राएल अन्धो र बहिरो छ (१८-२५)

यसैया ४२:१

मार्जिनल रेफरेन्स

  • +यसै ५२:१३
  • +यसै ४९:७; लुका ९:३५
  • +मत्ति ३:१७; युह ६:२७; २प १:१७
  • +यसै ६१:१; मत्ति ३:१६
  • +मत्ति १२:१५-१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १४६

    येसु—बाटो, पृ. ८०

    प्रहरीधरहरा,

    १/१/२००९, पृ. २३

    ८/१/१९९८, पृ. ५, ११

    ४/१/१९९३, पृ. १४

यसैया ४२:२

मार्जिनल रेफरेन्स

  • +जक ९:९; मत्ति १२:१६, १९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १४६

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०२१, पृ. ४

    येसु—बाटो, पृ. ६५, ८०

यसैया ४२:३

मार्जिनल रेफरेन्स

  • +मत्ति ११:२८, २९; हिब्रू २:१७
  • +यसै ११:३, ४; मत्ति १२:२०; युह ५:३०; प्रका १९:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १४६

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    १२/२०१७, पृ. ५

    प्रहरीधरहरा,

    २/१५/२०१५, पृ. ८

    १/१/२००९, पृ. २३

    ११/१/२००८, पृ. ४-५

    ३/१५/१९९६, पृ. २१

    ११/१५/१९९५, पृ. २१

    १०/१/१९९४, पृ. १४-१५

    ४/१/१९९३, पृ. १४

    येसु—बाटो, पृ. ८०-८१

यसैया ४२:४

फुटनोट

  • *

    वा “व्यवस्थाको।”

मार्जिनल रेफरेन्स

  • +यसै ९:७; ४९:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ८०-८१

    प्रहरीधरहरा,

    १/१/२००९, पृ. २३

यसैया ४२:५

मार्जिनल रेफरेन्स

  • +यसै ४०:२२, २६
  • +यर्मि १०:१२
  • +उत्प २:७; अय्यु १२:१०; प्रे १७:२४, २५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४

यसैया ४२:६

मार्जिनल रेफरेन्स

  • +यसै ४९:८
  • +यसै ४९:६; लुका २:२९-३२; युह ८:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००९, पृ. २२, २३-२४

    ६/१/२००५, पृ. ९

    ४/१/१९९३, पृ. १४-१५

यसैया ४२:७

मार्जिनल रेफरेन्स

  • +यसै ३५:५
  • +यसै ६१:१; १प २:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००९, पृ. २४

यसैया ४२:८

फुटनोट

  • *

    वा “मेरो महिमा म कसैसित बाँड्‌दिनँ।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३४:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४

    प्रहरीधरहरा,

    १२/१/२०१४, पृ. ४

    ८/१/२०१०, पृ. ३

यसैया ४२:९

मार्जिनल रेफरेन्स

  • +यसै ४१:२३; ४३:१९; २प १:२१

यसैया ४२:१०

मार्जिनल रेफरेन्स

  • +यसै ५१:५
  • +भज ९६:१; ९८:१; प्रका १४:३
  • +यसै ४४:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१५/२००१, पृ. २७

यसैया ४२:११

मार्जिनल रेफरेन्स

  • +उत्प २५:१३; यसै ६०:७
  • +यसै ३५:१

यसैया ४२:१२

मार्जिनल रेफरेन्स

  • +भज २२:२७; यसै २४:१५; ६६:१९

यसैया ४२:१३

मार्जिनल रेफरेन्स

  • +यसै ५९:१७
  • +प्रस्थ १५:३
  • +१स २:१०

यसैया ४२:१५

फुटनोट

  • *

    शा., “टापु।”

मार्जिनल रेफरेन्स

  • +भज १०७:३३; यसै ४४:२७; ५०:२

यसैया ४२:१६

मार्जिनल रेफरेन्स

  • +यसै २९:१८; ३५:५; यर्मि ३१:८
  • +यसै ३०:२१
  • +यसै ६०:१, २०
  • +यसै ४०:४

यसैया ४२:१७

मार्जिनल रेफरेन्स

  • +यसै ४४:१०, ११; ४५:१६

यसैया ४२:१८

मार्जिनल रेफरेन्स

  • +यसै ६:९, १०; ४३:८

यसैया ४२:१९

मार्जिनल रेफरेन्स

  • +यसै ५६:१०; यर्मि ४:२२; इज १२:२

यसैया ४२:२०

मार्जिनल रेफरेन्स

  • +इज ३३:३१

यसैया ४२:२१

फुटनोट

  • *

    वा “निर्देशन।”

यसैया ४२:२२

मार्जिनल रेफरेन्स

  • +व्य २८:१५, ३३; यर्मि ५०:१७
  • +भज १०२:१९, २०
  • +व्य २८:२९, ५२

यसैया ४२:२४

फुटनोट

  • *

    वा “निर्देशन।”

मार्जिनल रेफरेन्स

  • +न्याय २:१२, १४; २इ १५:३, ६; भज १०६:४१

यसैया ४२:२५

मार्जिनल रेफरेन्स

  • +व्य ३२:२२; नहु १:६
  • +यसै ९:१३; यर्मि ५:३; होसे ७:९
  • +यसै ५७:११

अरू

यसै. ४२:१यसै ५२:१३
यसै. ४२:१यसै ४९:७; लुका ९:३५
यसै. ४२:१मत्ति ३:१७; युह ६:२७; २प १:१७
यसै. ४२:१यसै ६१:१; मत्ति ३:१६
यसै. ४२:१मत्ति १२:१५-१८
यसै. ४२:२जक ९:९; मत्ति १२:१६, १९
यसै. ४२:३मत्ति ११:२८, २९; हिब्रू २:१७
यसै. ४२:३यसै ११:३, ४; मत्ति १२:२०; युह ५:३०; प्रका १९:११
यसै. ४२:४यसै ९:७; ४९:८
यसै. ४२:५यसै ४०:२२, २६
यसै. ४२:५यर्मि १०:१२
यसै. ४२:५उत्प २:७; अय्यु १२:१०; प्रे १७:२४, २५
यसै. ४२:६यसै ४९:८
यसै. ४२:६यसै ४९:६; लुका २:२९-३२; युह ८:१२
यसै. ४२:७यसै ३५:५
यसै. ४२:७यसै ६१:१; १प २:९
यसै. ४२:८प्रस्थ ३४:१४
यसै. ४२:९यसै ४१:२३; ४३:१९; २प १:२१
यसै. ४२:१०यसै ५१:५
यसै. ४२:१०भज ९६:१; ९८:१; प्रका १४:३
यसै. ४२:१०यसै ४४:२३
यसै. ४२:११उत्प २५:१३; यसै ६०:७
यसै. ४२:११यसै ३५:१
यसै. ४२:१२भज २२:२७; यसै २४:१५; ६६:१९
यसै. ४२:१३यसै ५९:१७
यसै. ४२:१३प्रस्थ १५:३
यसै. ४२:१३१स २:१०
यसै. ४२:१५भज १०७:३३; यसै ४४:२७; ५०:२
यसै. ४२:१६यसै २९:१८; ३५:५; यर्मि ३१:८
यसै. ४२:१६यसै ३०:२१
यसै. ४२:१६यसै ६०:१, २०
यसै. ४२:१६यसै ४०:४
यसै. ४२:१७यसै ४४:१०, ११; ४५:१६
यसै. ४२:१८यसै ६:९, १०; ४३:८
यसै. ४२:१९यसै ५६:१०; यर्मि ४:२२; इज १२:२
यसै. ४२:२०इज ३३:३१
यसै. ४२:२२व्य २८:१५, ३३; यर्मि ५०:१७
यसै. ४२:२२भज १०२:१९, २०
यसै. ४२:२२व्य २८:२९, ५२
यसै. ४२:२४न्याय २:१२, १४; २इ १५:३, ६; भज १०६:४१
यसै. ४२:२५व्य ३२:२२; नहु १:६
यसै. ४२:२५यसै ९:१३; यर्मि ५:३; होसे ७:९
यसै. ४२:२५यसै ५७:११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया ४२:१-२५

यसैया

४२ हेर! मेरो सेवक,+ जसलाई मैले साथ दिएको छु;

मैले रोजेको व्यक्‍ति,+ जसलाई मैले स्विकारेको छु।+

मैले तिनीमाथि आफ्नो पवित्र शक्‍ति खन्याएको छु।+

न्याय के हो भनेर तिनले जातिजातिका मानिसहरूलाई देखाउनेछन्‌।+

 २ तिनी चिच्याउनेछैनन्‌ वा ठूलो आवाज निकाल्नेछैनन्‌,

तिनले सडकमा गएर आफ्नो स्वर सुनाउनेछैनन्‌।+

 ३ तिनले फुटेको नर्कट भाँच्नेछैनन्‌,

धिपधिप बलिरहेको सलेदो निभाउनेछैनन्‌।+

तिनको न्याय भरपर्दो हुनेछ।+

 ४ तिनी दुर्बल वा थकित हुनेछैनन्‌;

तिनले पृथ्वीमा न्याय कायम गर्नेछन्‌+

र टापुहरू तिनको निर्देशनको* लागि पर्खिरहनेछन्‌।

 ५ यहोवा साँचो परमेश्‍वर हुनुहुन्छ; आकाश बनाउने पनि उहाँ नै हुनुहुन्छ।

उहाँ आकाशलाई फैलाउनुहुने महान्‌ परमेश्‍वर हुनुहुन्छ।+

उहाँले पृथ्वी र यसमा भएका सबै थोक बनाउनुभयो।+

उहाँले नै पृथ्वीका मानिसहरूलाई जीवन दिनुभयो

र त्यसमा हिँडडुल गर्नेहरूलाई सास दिनुभयो।+

उहाँ यसो भन्‍नुहुन्छ:

 ६ “म यहोवाले मेरो न्यायोचित उद्देश्‍यको लागि तिमीलाई बोलाएको छु;

मैले तिम्रो हात समातेको छु।

म तिम्रो रक्षा गर्नेछु अनि मानिसहरू र मबीच तिमी एउटा करार हुनेछौ+

अनि जातिजातिका मानिसहरूको निम्ति तिमी ज्योति बन्‍नेछौ।+

 ७ अनि तिमीले अन्धाको आँखा खोल्नेछौ,+

कैदीलाई कालकोठरीबाट मुक्‍त गर्नेछौ

र झ्यालखानाको अँध्यारोमा बसिरहेकाहरूलाई छुटाउनेछौ।+

 ८ म यहोवा हुँ। मेरो नाम त्यही हो।

मेरो महिमा म अरू कसैलाई दिन्‍नँ;*

मैले पाउनुपर्ने प्रशंसा मूर्तिहरूलाई दिन्‍नँ।+

 ९ हेर! पहिलेका कुराहरू पूरा भइसकेका छन्‌;

अब म नयाँ कुराहरू बताउँछु।

ती कुराहरू हुनुअघि नै म तिमीलाई त्यसबारे बताउँछु।”+

१० ए समुद्रमा यात्रा गर्नेहरू र त्यसमा भएका जीवहरूको नजिकै जानेहरू हो,

ए टापुहरू र त्यसमा बसोबास गर्नेहरू हो,+

यहोवाको लागि एउटा नयाँ गीत गाओ।+

पृथ्वीको कुनाकुनामा उहाँको प्रशंसा गर।+

११ उजाड भूमि र त्यसका सहरहरूले

अनि केदारका+ बस्तीहरूले समेत आफ्नो स्वर उचालून्‌।+

चट्टानका बासिन्दाहरू पनि रमाउँदै कराऊन्‌;

पहाडका टुप्पाहरूबाट तिनीहरू ठूलो स्वरले कराऊन्‌।

१२ तिनीहरूले यहोवाको महिमा गरून्‌

र टापुहरूमा उहाँको प्रशंसा गरून्‌।+

१३ यहोवा पराक्रमी योद्धाझैँ निस्कनुहुनेछ।+

उहाँ योद्धाझैँ जोसका साथ आउनुहुनेछ।+

ठूलो स्वरले कराएर उहाँले युद्धको घोषणा गर्नुहुनेछ।

उहाँले आफूलाई शत्रुहरूभन्दा पराक्रमी साबित गर्नुहुनेछ।+

१४ “म निकै बेरसम्म चुपचाप बसेँ।

म शान्त रहेँ र आफैलाई रोकिराखेँ।

तर अब म सुत्केरी बेथा लागेकी स्त्रीझैँ

कराउनेछु, सुस्केरा हाल्नेछु र लामो-लामो सास फेर्नेछु।

१५ म पहाड र डाँडाहरूलाई उजाड पार्नेछु

र त्यहाँका सबै वनस्पति सुकाइदिनेछु।

म नदीहरूलाई सुक्खा जमिन* बनाइदिनेछु

र नर्कट उम्रने पोखरीहरूलाई सुकाइदिनेछु।+

१६ म अन्धाहरूलाई अन्जान बाटोमा लैजानेछु,+

तिनीहरूले नचिनेको बाटोमा हिँडाउनेछु।+

तिनीहरूसामु छाएको अन्धकारलाई उज्यालोमा परिणत गर्नेछु+

र खाल्टाखुल्टी परेको बाटोलाई सम्म पार्नेछु।+

म तिनीहरूका लागि यी सब काम गर्नेछु, म तिनीहरूलाई त्याग्नेछैनँ।”

१७ कुँदेर बनाइएका मूर्तिहरूमा भरोसा राख्नेहरू

र धातु पगालेर बनाइएका मूर्तिहरूलाई “हाम्रो ईश्‍वर” भन्‍नेहरू

लाजमा पर्नेछन्‌ र पछि हट्‌नेछन्‌।+

१८ ए बहिरा हो, सुन!

ए अन्धा हो, आँखा खोल र हेर।+

१९ मेरो सेवकबाहेक अरू को अन्धो छ र?

मैले पठाएको दूतजस्तो बहिरो अरू को छ र?

जसलाई मैले इनाम दिएँ, ऊजस्तो अन्धो अरू को छ र?

यहोवाको सेवकजस्तो अन्धो अरू को छ र?+

२० तिमीहरू थुप्रै कुरा देख्छौ तर ध्यान दिएर हेर्दैनौ।

तिमीहरूको कान खुल्लै छ तर तिमीहरू सुन्दैनौ।+

२१ यहोवा जे सही छ, त्यही गर्नुहुन्छ;

त्यसैले आफ्नो व्यवस्था* शानदार र महान्‌ छ भनेर उहाँले खुसीसाथ देखाउनुभएको छ।

२२ तर तिनीहरू लुटपाटमा परेका मानिसहरू हुन्‌;+

तिनीहरू सबै गुफामा फसेका छन्‌ र झ्यालखानामा बन्द छन्‌।+

तिनीहरू लुटिएका छन्‌ तर तिनीहरूलाई बचाउने कोही छैन।+

तिनीहरूको निम्ति कसैले यसो भन्दैन: “यिनीहरूको उद्धार गर।”

२३ तिमीहरूमध्ये कसले यो कुरा सुन्छ?

आउने समयलाई विचार गरेर कसले यस कुरामा ध्यान दिन्छ?

२४ कसले याकुबलाई लुटिन दियो?

अनि कसले इस्राएललाई लुटेराको हातमा सुम्पियो?

यहोवाले नै होइन र?

किनकि उहाँको विरुद्धमा तिनीहरूले पाप गरे।

उहाँको मार्गमा हिँड्‌न तिनीहरूले इन्कार गरे

अनि उहाँको व्यवस्था* पालन गरेनन्‌।+

२५ त्यसैले उहाँले तिनीहरूमाथि आफ्नो क्रोध खन्याउनुभयो,

उहाँको रिस र युद्धको आगो।+

त्यसले तिनीहरूवरपरका सबै कुरालाई सखाप पाऱ्‍यो तर तिनीहरूले ध्यानै दिएनन्‌।+

आगो तिनीहरूमाथि पनि दन्कियो तैपनि तिनीहरूले वास्तै गरेनन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने