प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ कोरिन्थी १
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ कोरिन्थी विषयवस्तु

      • अभिवादन (१-३)

      • कोरिन्थीहरूका लागि पावल परमेश्‍वरलाई धन्यवाद दिन्छन्‌ (४-९)

      • एकतामा रहन आग्रह (१०-१७)

      • ख्रिष्ट—परमेश्‍वरको शक्‍ति र बुद्धि (१८-२५)

      • यहोवा परमेश्‍वरमा मात्र घमन्ड गर्नू (२६-३१)

१ कोरिन्थी १:१

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रे ९:१५

१ कोरिन्थी १:२

मार्जिनल रेफरेन्स

  • +प्रे १८:१
  • +१कोरि. ६:११; हिब्रू ९:१३, १४
  • +मत्ति १२:१८, २१; प्रे ४:१२

१ कोरिन्थी १:५

मार्जिनल रेफरेन्स

  • +कल १:९

१ कोरिन्थी १:६

मार्जिनल रेफरेन्स

  • +प्रे १८:५

१ कोरिन्थी १:७

मार्जिनल रेफरेन्स

  • +लुका १७:२९, ३०; २थि १:७; १प १:७

१ कोरिन्थी १:८

मार्जिनल रेफरेन्स

  • +१कोरि. ४:५; ५:५; प्रका १:१०

१ कोरिन्थी १:९

मार्जिनल रेफरेन्स

  • +व्य ७:९

१ कोरिन्थी १:१०

मार्जिनल रेफरेन्स

  • +रोमी १६:१७
  • +रोमी १५:५, ६; २कोरि. १३:११; एफि ४:१, ३; फिलि २:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    ब्यूँझनुहोस्‌!,

    ६/८/२००३, पृ. २६-२७

१ कोरिन्थी १:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/१९९७, पृ. २९

    ५/१/१९९१, पृ. २८

१ कोरिन्थी १:१२

फुटनोट

  • *

    तिनलाई पत्रुस पनि भनिन्छ।

मार्जिनल रेफरेन्स

  • +प्रे १८:२४; १कोरि. ३:४, ५, २१-२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/१९९६, पृ. २१-२२

१ कोरिन्थी १:१४

मार्जिनल रेफरेन्स

  • +प्रे १८:८
  • +रोमी १६:२३

१ कोरिन्थी १:१६

मार्जिनल रेफरेन्स

  • +१कोरि. १६:१५

१ कोरिन्थी १:१७

फुटनोट

  • *

    वा “छट्टु बोलीमा।”

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रे ९:१५

१ कोरिन्थी १:१८

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रे १७:१८; १कोरि. २:१४
  • +रोमी १:१६

१ कोरिन्थी १:१९

मार्जिनल रेफरेन्स

  • +यसै २९:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/१९९२, पृ. १७-१९

१ कोरिन्थी १:२०

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    अर्थात्‌, मोसाको व्यवस्थामा पोख्त व्यक्‍तिहरू।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/१९९२, पृ. १६

१ कोरिन्थी १:२१

मार्जिनल रेफरेन्स

  • +कल २:८
  • +लुका १०:२१
  • +१कोरि. २:१४; ३:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२००८, पृ. २२

    १२/१/१९९२, पृ. १६-१९

१ कोरिन्थी १:२२

मार्जिनल रेफरेन्स

  • +मत्ति १२:३८; लुका ११:२९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/१९९२, पृ. १८-१९

१ कोरिन्थी १:२३

मार्जिनल रेफरेन्स

  • +प्रे १७:३२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१५/२००३, पृ. ६

    ६/१५/१९९९, पृ. ३०

    मृत्यु माथि विजय, पृ. २२-२३

१ कोरिन्थी १:२४

मार्जिनल रेफरेन्स

  • +कल २:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. ८७-९६

    प्रहरीधरहरा,

    ६/१५/२०१५, पृ. ३-७

    ११/१/१९९१, पृ. २०

१ कोरिन्थी १:२५

मार्जिनल रेफरेन्स

  • +२कोरि. १३:४

१ कोरिन्थी १:२६

फुटनोट

  • *

    वा “मानिसहरूको स्तरअनुसार।”

  • *

    वा “गण्यमान्य परिवारका होइनौ।”

मार्जिनल रेफरेन्स

  • +युह ७:४८; प्रे ४:१३; या २:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१/१९९४, पृ. २१-२२

१ कोरिन्थी १:२७

मार्जिनल रेफरेन्स

  • +मत्ति ११:२५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१५/२०१४, पृ. २४

    ८/१/१९९४, पृ. २२

१ कोरिन्थी १:२८

मार्जिनल रेफरेन्स

  • +१कोरि. २:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

१ कोरिन्थी १:२९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/१९९२, पृ. १८

१ कोरिन्थी १:३०

मार्जिनल रेफरेन्स

  • +रोमी १०:४; २कोरि. ५:२१
  • +युह १७:१९; हिब्रू १०:१०
  • +रोमी ३:२४; कल १:१३, १४

१ कोरिन्थी १:३१

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यर्मि ९:२४; २कोरि. १०:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२००५, पृ. १२

अरू

१ कोरि. १:१प्रे ९:१५
१ कोरि. १:२प्रे १८:१
१ कोरि. १:२१कोरि. ६:११; हिब्रू ९:१३, १४
१ कोरि. १:२मत्ति १२:१८, २१; प्रे ४:१२
१ कोरि. १:५कल १:९
१ कोरि. १:६प्रे १८:५
१ कोरि. १:७लुका १७:२९, ३०; २थि १:७; १प १:७
१ कोरि. १:८१कोरि. ४:५; ५:५; प्रका १:१०
१ कोरि. १:९व्य ७:९
१ कोरि. १:१०रोमी १५:५, ६; २कोरि. १३:११; एफि ४:१, ३; फिलि २:२
१ कोरि. १:१०रोमी १६:१७
१ कोरि. १:१२प्रे १८:२४; १कोरि. ३:४, ५, २१-२३
१ कोरि. १:१४प्रे १८:८
१ कोरि. १:१४रोमी १६:२३
१ कोरि. १:१६१कोरि. १६:१५
१ कोरि. १:१७प्रे ९:१५
१ कोरि. १:१८प्रे १७:१८; १कोरि. २:१४
१ कोरि. १:१८रोमी १:१६
१ कोरि. १:१९यसै २९:१४
१ कोरि. १:२१कल २:८
१ कोरि. १:२१लुका १०:२१
१ कोरि. १:२११कोरि. २:१४; ३:१८
१ कोरि. १:२२मत्ति १२:३८; लुका ११:२९
१ कोरि. १:२३प्रे १७:३२
१ कोरि. १:२४कल २:३
१ कोरि. १:२५२कोरि. १३:४
१ कोरि. १:२६युह ७:४८; प्रे ४:१३; या २:५
१ कोरि. १:२७मत्ति ११:२५
१ कोरि. १:२८१कोरि. २:६
१ कोरि. १:३०रोमी १०:४; २कोरि. ५:२१
१ कोरि. १:३०युह १७:१९; हिब्रू १०:१०
१ कोरि. १:३०रोमी ३:२४; कल १:१३, १४
१ कोरि. १:३१यर्मि ९:२४; २कोरि. १०:१७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ कोरिन्थी १:१-३१

पहिलो कोरिन्थी

१ परमेश्‍वरको इच्छाद्वारा ख्रिष्ट येसुको प्रेषित* बन्‍न बोलाइएको पावलबाट+ र हाम्रा भाइ सोस्थेनेसबाट २ कोरिन्थमा+ भएको परमेश्‍वरको मण्डलीलाई पत्र। हो, यो पत्र तिमीहरूका लागि हो, जो ख्रिष्ट येसुका चेलाहरू भएको नाताले पवित्र पारिएका छौ+ अनि पवित्र जनहरू बन्‍न बोलाइएका छौ। साथै तिनीहरूका लागि पनि हो, जसले जहाँसुकै भए तापनि हाम्रा प्रभु येसु ख्रिष्टको नाम लिइरहेका छन्‌,+ जो तिनीहरूका र हाम्रा प्रभु हुनुहुन्छ:

३ परमेश्‍वर, हाम्रा बुबाबाट र प्रभु येसु ख्रिष्टबाट तिमीहरूलाई असीम अनुग्रह र शान्ति मिलोस्‌।

४ ख्रिष्ट येसुमार्फत परमेश्‍वरले तिमीहरूलाई देखाउनुभएको असीम अनुग्रहको लागि म आफ्ना परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउँछु। ५ किनकि उहाँमा तिमीहरू हरेक कुरामा धनी भएका छौ, परमेश्‍वरको वचन घोषणा गर्ने क्षमतामा र पूर्ण ज्ञानमा।+ ६ ख्रिष्टसित सम्बन्धित साक्षीले+ तिमीहरूमाझ दह्रोगरि जरा गाडेको छ। ७ त्यसैले हाम्रा प्रभु येसु ख्रिष्ट प्रकट हुने समय उत्सुकतासाथ पर्खँदै गर्दा तिमीहरूमा कुनै वरदानको अभाव छैन।+ ८ हाम्रा प्रभु येसु ख्रिष्टको दिनमा तिमीहरूमाथि कुनै दोष नलागोस्‌ भनेर उहाँले तिमीहरूलाई अन्तसम्मै स्थिर पनि बनाउनुहुनेछ।+ ९ परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ।+ उहाँले तिमीहरूलाई आफ्नो छोरा, हाम्रा प्रभु येसु ख्रिष्टको साझेदार हुन बोलाउनुभयो।

१० भाइहरू हो, अब म तिमीहरूलाई हाम्रा प्रभु येसु ख्रिष्टको नाममा आग्रह गर्छु कि तिमीहरू सबैले एउटै कुरा बोल र तिमीहरूबीच फूट नहोस्‌+ तर तिमीहरूको सोचाइ र विचार एउटै होस्‌।+ ११ किनकि हे मेरा भाइ हो, तिमीहरूमाझ फूट छ भनेर क्लोएको घरानाका कसै-कसैले मलाई खबर गरेका छन्‌। १२ मैले भन्‍न खोजेको कुरा के हो भने तिमीहरूमध्ये कसैले “म पावलको चेला हुँ,” कसैले “म अपोल्लसको चेला हुँ,”+ कसैले “म केफासको* चेला हुँ” अनि कसैले चाहिँ “म ख्रिष्टको चेला हुँ” भन्छौ रे। १३ के ख्रिष्ट तिमीहरूबीच विभाजित हुनुभएको छ? के पावल तिमीहरूका लागि खम्बामा मारिएको थियो र? वा के तिमीहरूले पावलको नाममा बप्तिस्मा गरेका थियौ र? १४ म परमेश्‍वरलाई धन्यवाद दिन्छु कि मैले क्रिस्पस+ र गायसबाहेक+ तिमीहरू कसैलाई बप्तिस्मा गराइनँ १५ ताकि मेरो नाममा बप्तिस्मा गरेँ भनेर तिमीहरूमध्ये कसैले नभनोस्‌। १६ हो, मैले स्तिफनासको घरानालाई+ पनि बप्तिस्मा गराएँ। अरू कसैलाई मैले बप्तिस्मा गराएँ कि गराइनँ, मलाई थाह छैन। १७ किनकि ख्रिष्टले मलाई बप्तिस्मा गराउन होइन तर सुसमाचार घोषणा गर्न पठाउनुभयो।+ अनि यो काम मैले बुद्धिजीवीहरूको भाषामा* गर्नु हुँदैन नत्र त ख्रिष्टको यातनाको खम्बा* बेकामको हुनेछ।

१८ नाश हुनेहरूका लागि यातनाको खम्बासित* सम्बन्धित सन्देश मूर्खता हो+ तर उद्धार पाउने हामीहरूका लागि भने यो परमेश्‍वरको शक्‍ति हो।+ १९ किनकि यस्तो लेखिएको छ: “बुद्धिमान्‌ मानिसहरूको बुद्धि म नष्ट पार्नेछु अनि विद्वानहरूको ज्ञानलाई म तिरस्कार गर्नेछु।”+ २० यस युगका* बुद्धिमान्‌ मानिसहरू कहाँ छन्‌? शास्त्रीहरू* कहाँ छन्‌? विवाद गर्ने मानिसहरू कहाँ छन्‌? परमेश्‍वरले संसारको बुद्धिलाई मूर्ख तुल्याउनुभएन र? २१ किनकि आफ्नो बुद्धिमा भर परेको हुनाले+ संसारले परमेश्‍वरलाई चिनेन।+ हामी जे प्रचार गर्छौँ, त्यो संसारको लागि मूर्खता हो+ तर विश्‍वास गर्नेहरूलाई यही सन्देशद्वारा उद्धार गर्नु परमेश्‍वरलाई उचित लाग्यो। यसैमा परमेश्‍वरको बुद्धि देखिन्छ।

२२ यहुदीहरू चिन्ह खोज्छन्‌+ र ग्रीकहरू बुद्धिको खोजी गर्छन्‌ २३ तर हामी भने ख्रिष्ट खम्बामा मारिनुभएको विषयमा प्रचार गर्छौँ, जुन यहुदीहरूका लागि ठक्करको कारण र अन्यजातिहरूका लागि मूर्खता हो।+ २४ तर जो-जो बोलाइएका छन्‌, चाहे यहुदी होऊन्‌ वा ग्रीक, तिनीहरूका लागि ख्रिष्ट नै परमेश्‍वरको शक्‍ति र परमेश्‍वरको बुद्धि हुनुहुन्छ।+ २५ किनकि जुन कुरालाई मानिसहरू परमेश्‍वरको मूर्खता ठान्छन्‌, त्यो कुरा मानिसहरूको बुद्धिभन्दा श्रेष्ठ हुन्छ र जुन कुरालाई मानिसहरू परमेश्‍वरको कमजोरी ठान्छन्‌, त्यो कुरा मानिसहरूको बलभन्दा शक्‍तिशाली हुन्छ।+

२६ भाइहरू हो, तिमीहरू आफ्नै बोलावटलाई विचार गर। मानिसहरूको नजरमा* तिमीहरूमध्ये धेरै जना बुद्धिमान्‌, धेरै जना शक्‍तिशाली र धेरै जना खानदानी छैनौ*+ २७ तर बुद्धिमान्‌ मानिसहरूलाई सरममा पार्न परमेश्‍वरले संसारका मूर्ख कुराहरूलाई रोज्नुभयो अनि बलिया कुराहरूलाई सरममा पार्न परमेश्‍वरले संसारका कमजोर कुराहरूलाई रोज्नुभयो।+ २८ अनि अस्तित्वमा भएका कुराहरूलाई नभएझैँ तुल्याउन परमेश्‍वरले अस्तित्वमै नभएका कुराहरू—संसारका महत्त्वहीन कुराहरू र तुच्छ ठानिएका कुराहरूलाई रोज्नुभयो+ २९ ताकि कसैले पनि परमेश्‍वरसामु घमन्ड गर्न नसकोस्‌। ३० तर उहाँले गर्दा नै तिमीहरू ख्रिष्ट येसुसित एक भएका छौ। येसुले परमेश्‍वरको बुद्धि प्रकट गर्नुहुन्छ। येसुद्वारा नै मानिसहरू धर्मी+ र पवित्र ठहरिन सक्छन्‌+ अनि उहाँले तिर्नुभएको फिरौतीद्वारा तिनीहरू मुक्‍त हुन सक्छन्‌+ ३१ ताकि लेखिएको यो कुराअनुसारै होस्‌: “जसले घमन्ड गर्छ, उसले यहोवा* परमेश्‍वरमा घमन्ड गरोस्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने