प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब २७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

अय्युब विषयवस्तु

      • सत्यनिष्ठामा अडिग रहने अय्युबको सङ्‌कल्प (१-२३)

        • “म नमरुन्जेल आफ्नो सत्यनिष्ठा छोड्‌नेछैनँ” (५)

        • भक्‍तिहीन मानिस आशाविहीन हुन्छ (८)

        • ‘तपाईँहरूको कुरा किन यति खोक्रो?’ (१२)

        • दुष्ट आखिरमा कङ्‌गाल हुन्छ (१३-२३)

अय्युब २७:२

मार्जिनल रेफरेन्स

  • +अय्यु ३४:५
  • +रुथ १:२०; २रा ४:२७

अय्युब २७:३

मार्जिनल रेफरेन्स

  • +उत्प २:७; यसै ४२:५; प्रे १७:२५

अय्युब २७:५

मार्जिनल रेफरेन्स

  • +अय्यु २२:१, ५; हित २७:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌, लेख ४

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३४

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    २/२०१९, पृ. ५

    प्रहरीधरहरा,

    ८/१/२००९, पृ. १०

    ४/१/२००६, पृ. ५

    ८/१५/२००२, पृ. २८

    ११/१/१९९४, पृ. २३

अय्युब २७:६

मार्जिनल रेफरेन्स

  • +अय्यु २:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    परमेश्‍वरको प्रेम, पृ. १८

    “परमेश्‍वरको प्रेम”, पृ. १७-१८

अय्युब २७:८

फुटनोट

  • *

    वा “धर्मत्यागी।” शब्दावलीमा “धर्मत्याग” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +अय्यु १३:१५, १६; ३६:१३

अय्युब २७:९

मार्जिनल रेफरेन्स

  • +अय्यु ३५:१२; भज १८:३७, ४१; हित २८:९; यर्मि ११:११; या ४:३

अय्युब २७:११

फुटनोट

  • *

    वा सम्भवतः “परमेश्‍वरको हातको मदतले सिकाउँछु।”

अय्युब २७:१२

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

अय्युब २७:१३

मार्जिनल रेफरेन्स

  • +भज ११:६; उप ८:१३; मला ३:५

अय्युब २७:१४

मार्जिनल रेफरेन्स

  • +एस्त ९:७-१०; होसे ९:१३

अय्युब २७:१७

मार्जिनल रेफरेन्स

  • +हित १३:२२; २८:८; उप २:२६

अय्युब २७:१८

मार्जिनल रेफरेन्स

  • +यसै १:८; वि २:६

अय्युब २७:२०

मार्जिनल रेफरेन्स

  • +भज ७३:३, १९

अय्युब २७:२१

मार्जिनल रेफरेन्स

  • +मत्ति ७:२६, २७

अय्युब २७:२२

मार्जिनल रेफरेन्स

  • +यसै १०:३; आमो २:१४
  • +भज ८३:१५

अय्युब २७:२३

फुटनोट

  • *

    वा सम्भवतः “त्यसको हालत देखेर तिनीहरूले थपडी मार्नेछन्‌ र सिटी बजाउँदै त्यसको खिसी गर्नेछन्‌।”

मार्जिनल रेफरेन्स

  • +वि २:१५

अरू

अय्यु. २७:२अय्यु ३४:५
अय्यु. २७:२रुथ १:२०; २रा ४:२७
अय्यु. २७:३उत्प २:७; यसै ४२:५; प्रे १७:२५
अय्यु. २७:५अय्यु २२:१, ५; हित २७:११
अय्यु. २७:६अय्यु २:३
अय्यु. २७:८अय्यु १३:१५, १६; ३६:१३
अय्यु. २७:९अय्यु ३५:१२; भज १८:३७, ४१; हित २८:९; यर्मि ११:११; या ४:३
अय्यु. २७:१३भज ११:६; उप ८:१३; मला ३:५
अय्यु. २७:१४एस्त ९:७-१०; होसे ९:१३
अय्यु. २७:१७हित १३:२२; २८:८; उप २:२६
अय्यु. २७:१८यसै १:८; वि २:६
अय्यु. २७:२०भज ७३:३, १९
अय्यु. २७:२१मत्ति ७:२६, २७
अय्यु. २७:२२यसै १०:३; आमो २:१४
अय्यु. २७:२२भज ८३:१५
अय्यु. २७:२३वि २:१५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
पवित्र बाइबल नयाँ संसार अनुवाद
अय्युब २७:१-२३

अय्युब

२७ अय्युबले यसो भन्दै आफ्नो कुरा अघि बढाए:

 २ “मेरो इन्साफ नगर्नुहुने परमेश्‍वरको नाममा म कसम खाएर भन्छु,+

मेरो जीवन तीतो बनाइदिनुहुने सर्वशक्‍तिमान्‌को नाममा म कसम खाएर भन्छु,+

 ३ जबसम्म ममा सास बाँकी रहन्छ

र परमेश्‍वरले दिनुभएको सास मेरो नाकमा रहिरहन्छ,+

 ४ तबसम्म मेरो ओठले गलत कुरा बोल्नेछैन

र मेरो जिब्रोले कपटी कुरा गर्नेछैन।

 ५ म तपाईँहरूलाई कुनै पनि हालतमा धर्मी ठहराउन सक्दिनँ।

म नमरुन्जेल आफ्नो सत्यनिष्ठा छोड्‌नेछैनँ।+

 ६ म सही बाटोमा चल्नेछु र यसबाट कहिल्यै तर्कनेछैनँ।+

बाँचुन्जेल मेरो हृदयले मलाई दोषी ठहराउनेछैन।

 ७ मेरो शत्रुको हालत दुष्टहरूको जस्तो होस्‌।

मलाई दुर्व्यवहार गर्नेले भ्रष्टहरूले पाउने सजाय पाओस्‌।

 ८ किनकि भक्‍तिहीन* मानिसको विनाश हुँदा+ र परमेश्‍वरले त्यसको जीवन खोसेर लैजानुहुँदा

त्यसको निम्ति के नै आशा हुन्छ र?

 ९ त्यसमाथि दुःखकष्ट आइपर्दा+

के परमेश्‍वरले त्यसको पुकारा सुन्‍नुहुन्छ?

१० अथवा सर्वशक्‍तिमान्‌लाई सम्झेर त्यो खुसी हुन्छ र?

त्यसले हर समय परमेश्‍वरलाई पुकार्छ र?

११ म तपाईँहरूलाई परमेश्‍वरको शक्‍तिबारे बताउँछु।*

सर्वशक्‍तिमान्‌को विषयमा म तपाईँहरूसित कुनै कुरा लुकाउनेछैनँ।

१२ तपाईँहरूले साँच्चै दर्शन* देख्नुभएको हो भने

तपाईँहरूको कुरा किन यत्तिबिघ्न खोक्रो छ?

१३ दुष्टले परमेश्‍वरबाट पाउने इनाम

र अत्याचारीहरूले सर्वशक्‍तिमान्‌बाट पाउने अंश यही हो:+

१४ त्यसका धेरै छोरा भए पनि तिनीहरू तरबारले काटिनेछन्‌+

र त्यसका सन्तान भोकभोकै हुनेछन्‌।

१५ बचेकाहरूचाहिँ महामारीको सिकार हुनेछन्‌

र तिनीहरूका विधवाहरूले तिनीहरूको निम्ति आँसु बगाउनेछैनन्‌।

१६ चाहे त्यसले जम्मा गरेको चाँदी धुलोको कणजति नै होस्‌

र त्यसले थाक लगाएका राम्रा-राम्रा लुगा माटोको थुप्रोजत्तिकै होस्‌,

१७ चाहे ती सबै त्यसले आफ्नै हातले बटुलेको होस्‌,

ती सबै धर्मी मानिसले लगाउनेछ।+

अनि निर्दोषहरूले त्यसको चाँदी आपसमा भागबन्डा गर्नेछन्‌।

१८ त्यसले बनाएको घर पुतलीको कोयोजस्तै कमजोर हुनेछ,

पहरेदारले बनाएको टहरोजस्तै+ कमजोर।

१९ ओछ्यानमा जाउन्जेल त्यो धनी हुन्छ

तर बिहान आँखा खोल्दा त्यो कङ्‌गाल भइसकेको हुनेछ।

२० त्रासले त्यसलाई अचानक उर्लेको भेलले झैँ छोप्नेछ।

अनि रातमा भयानक आँधीले त्यसलाई उडाएर अन्तै पुऱ्‍याउनेछ।+

२१ पूर्वीय बतासले त्यसलाई उडाएर लग्नेछ,

त्यसलाई त्यसको ठाउँबाट हुर्ऱ्याएर लैजानेछ

र त्यसको नामोनिसान रहनेछैन।+

२२ त्यसले आफूलाई बचाउन लाख कोसिस गरे पनि+

पूर्वीय बतासले रतीभर दया नदेखाई त्यसलाई लछारपछार गर्नेछ।+

२३ त्यसको हालत देखेर बतासले थपडी मार्नेछ

र सिटी बजाउँदै+ त्यसको खिसी गर्नेछ।*

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने