प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ राजा विषयवस्तु

      • हिजकियाह बिरामी हुन्छन्‌; निको हुन्छन्‌ (१-११)

      • बेबिलोनबाट आएका सन्देशवाहकहरू (१२-१९)

      • हिजकियाहको मृत्यु (२०, २१)

२ राजा २०:१

मार्जिनल रेफरेन्स

  • +२इ ३२:२४
  • +यसै ३८:१-३

२ राजा २०:३

मार्जिनल रेफरेन्स

  • +२इ ३१:२०, २१; भज २५:७; ११९:४९

२ राजा २०:४

मार्जिनल रेफरेन्स

  • +यसै ३८:४-६

२ राजा २०:५

फुटनोट

  • *

    शा., “तेस्रो दिनमा।”

मार्जिनल रेफरेन्स

  • +भज ३९:१२
  • +व्य ३२:३९; भज ४१:३; १०३:३; १४७:३
  • +भज ६६:१३; ११६:१२-१४

२ राजा २०:६

मार्जिनल रेफरेन्स

  • +२इ ३२:२२; यसै १०:२४
  • +२रा १९:३४; यसै ३७:३५

२ राजा २०:७

फुटनोट

  • *

    शा., “सुकेका अन्जिरहरूलाई थिचेर बनाइने रोटी।”

मार्जिनल रेफरेन्स

  • +यसै ३८:२१, २२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१५/२००३, पृ. २५

२ राजा २०:८

फुटनोट

  • *

    शा., “तेस्रो दिनमा।”

मार्जिनल रेफरेन्स

  • +न्याय ६:१७; यसै ७:११

२ राजा २०:९

फुटनोट

  • *

    सायद यी भऱ्‍याङहरूलाई सौर्यघडीलाई जस्तै समयको हिसाब राख्न प्रयोग गरिन्थ्यो।

मार्जिनल रेफरेन्स

  • +यसै ३८:७, ८

२ राजा २०:११

मार्जिनल रेफरेन्स

  • +यहो १०:१२; २इ ३२:३१

२ राजा २०:१२

मार्जिनल रेफरेन्स

  • +यसै ३९:१, २

२ राजा २०:१३

फुटनोट

  • *

    कुनै खास बोट वा रूखबाट निकालिएको बास्नादार तेल।

मार्जिनल रेफरेन्स

  • +२इ ३२:२७

२ राजा २०:१४

मार्जिनल रेफरेन्स

  • +यसै ३९:३, ४

२ राजा २०:१६

मार्जिनल रेफरेन्स

  • +यसै ३९:५-७

२ राजा २०:१७

मार्जिनल रेफरेन्स

  • +२रा २४:१२, १३; २५:१३; २इ ३६:७, १८; यर्मि २७:२१, २२; दा १:२

२ राजा २०:१८

मार्जिनल रेफरेन्स

  • +२रा २४:१२
  • +दा १:१९; २:४९

२ राजा २०:१९

मार्जिनल रेफरेन्स

  • +भज १४१:५
  • +यसै ३९:८

२ राजा २०:२०

मार्जिनल रेफरेन्स

  • +युह ९:११
  • +२इ ३२:३०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१५/१९९७, पृ. ९-१०

    ८/१५/१९९६, पृ. ५-६

२ राजा २०:२१

मार्जिनल रेफरेन्स

  • +१रा २:१०
  • +२रा २१:१६; २३:२६; २इ ३३:११-१३
  • +२इ ३२:३३

अरू

२ राजा २०:१२इ ३२:२४
२ राजा २०:१यसै ३८:१-३
२ राजा २०:३२इ ३१:२०, २१; भज २५:७; ११९:४९
२ राजा २०:४यसै ३८:४-६
२ राजा २०:५भज ३९:१२
२ राजा २०:५व्य ३२:३९; भज ४१:३; १०३:३; १४७:३
२ राजा २०:५भज ६६:१३; ११६:१२-१४
२ राजा २०:६२इ ३२:२२; यसै १०:२४
२ राजा २०:६२रा १९:३४; यसै ३७:३५
२ राजा २०:७यसै ३८:२१, २२
२ राजा २०:८न्याय ६:१७; यसै ७:११
२ राजा २०:९यसै ३८:७, ८
२ राजा २०:११यहो १०:१२; २इ ३२:३१
२ राजा २०:१२यसै ३९:१, २
२ राजा २०:१३२इ ३२:२७
२ राजा २०:१४यसै ३९:३, ४
२ राजा २०:१६यसै ३९:५-७
२ राजा २०:१७२रा २४:१२, १३; २५:१३; २इ ३६:७, १८; यर्मि २७:२१, २२; दा १:२
२ राजा २०:१८२रा २४:१२
२ राजा २०:१८दा १:१९; २:४९
२ राजा २०:१९भज १४१:५
२ राजा २०:१९यसै ३९:८
२ राजा २०:२०युह ९:११
२ राजा २०:२०२इ ३२:३०
२ राजा २०:२११रा २:१०
२ राजा २०:२१२रा २१:१६; २३:२६; २इ ३३:११-१३
२ राजा २०:२१२इ ३२:३३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ राजा २०:१-२१

दोस्रो राजा

२० त्यस समयमा हिजकियाह साह्रै बिरामी परे र मर्नै लागे।+ आमोजका छोरा भविष्यवक्‍ता यसैया तिनीकहाँ आए र यसो भने, “यहोवा परमेश्‍वर भन्‍नुहुन्छ: ‘आफ्नो घरानालाई भन्‍नुपर्ने कुराहरू भन किनकि अब तिम्रो रोग निको हुनेछैन, तिमी मर्नेछौ।’”+ २ यो सुनेर हिजकियाहले आफ्नो अनुहार भित्तातिर फर्काए र यहोवा परमेश्‍वरलाई यसरी प्रार्थना गर्न थाले: ३ “हे यहोवा! बिन्ती छ, म कसरी आफ्नो पूर्ण हृदयले अनि वफादार भएर तपाईँसामु हिँडेको थिएँ, त्यो नबिर्सनुहोस्‌। तपाईँको नजरमा जे असल छ, मैले त्यही गरेँ।”+ अनि हिजकियाह डाँको छोडेर रुन थाले।

४ यसैया त्यहाँबाट हिँडेर महलको बीचको चोकमा पुग्न नपाउँदै यहोवा परमेश्‍वरको यो सन्देश उनीकहाँ आयो:+ ५ “फर्केर जाऊ र मेरो प्रजाको अगुवा हिजकियाहलाई यसो भन, ‘तिम्रा पुर्खा दाउदका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ: “मैले तिम्रो बिन्ती सुनेँ र तिमीले बगाएको आँसु पनि देखेँ।+ त्यसैले म तिमीलाई निको पार्नेछु।+ तिमी पर्सि* यहोवा परमेश्‍वरको भवनमा जानेछौ।+ ६ म तिम्रो आयु अझै १५ वर्ष लम्ब्याइदिनेछु। अनि म तिमीलाई र यस सहरलाई अस्सेरियाका+ राजाको हातबाट जोगाउनेछु। म आफ्नै खातिर र आफ्ना सेवक दाउदको खातिर यस सहरको रक्षा गर्नेछु।”’”+

७ तब यसैयाले यसो भने: “सुकेका अन्जिरको लेप* बनाएर ल्याओ।” तिनीहरूले लेप ल्याए अनि राजाको पिलोमा लगाइदिए। त्यसपछि राजा बिस्तारै निको हुँदै गए।+

८ हिजकियाहले यसैयालाई यस्तो प्रश्‍न सोधेका थिए: “यहोवा परमेश्‍वरले मलाई निको पार्नुहुनेछ र म पर्सि* यहोवा परमेश्‍वरको भवनमा जान पाउनेछु भन्‍ने कुराको चिन्ह के हुनेछ?”+ ९ यसैयाले जवाफ दिए: “यहोवा परमेश्‍वरले भन्‍नुभएको यो कुरा अवश्‍य पूरा हुनेछ भनेर देखाउन यहोवा परमेश्‍वरले तपाईँलाई यस्तो चिन्ह दिनुहुनेछ: तपाईँ भऱ्‍याङमा* परेको छाया १० खुट्‌किला अघि सरेको चाहनुहुन्छ कि १० खुट्‌किला पछि सरेको चाहनुहुन्छ?”+ १० हिजकियाहले भने: “छाया १० खुट्‌किला अघि सर्नु त सजिलै कुरा हो तर १० खुट्‌किला पछि सर्नु भने गाह्रो कुरा हो।” ११ तब भविष्यवक्‍ता यसैयाले यहोवा परमेश्‍वरलाई पुकारे अनि परमेश्‍वरले आहाजको भऱ्‍याङमा अगाडि सरिसकेको छायालाई १० खुट्‌किला पछाडि सार्नुभयो।+

१२ त्यसबेला बेबिलोनका राजा बरोदक-बलदान, जो बलदानका छोरा थिए, उनले हिजकियाह बिरामी परेका थिए भनेर सुने। त्यसैले उनले आफ्ना सन्देशवाहकहरूको हातमा हिजकियाहलाई चिठी र उपहार पठाए।+ १३ हिजकियाहले उनीहरूलाई स्वागत गरे अनि आफ्नो पूरै ढुकुटी देखाए।+ तिनले सुन, चाँदी, बाल्सम तेल* र अन्य असल तेलका साथै आफ्नो हतियार-गृह र आफ्नो भण्डारमा भएका सबै थोक देखाए। तिनले उनीहरूलाई आफ्नो महलमा र आफ्नो राज्यमा नदेखाएको कुरा केही थिएन।

१४ त्यसपछि भविष्यवक्‍ता यसैया राजा हिजकियाहकहाँ आए र तिनलाई सोधे: “यी मानिसहरूले के भने र यिनीहरू कहाँबाट आएका हुन्‌?” हिजकियाहले यस्तो जवाफ दिए: “यिनीहरू टाढाको देश बेबिलोनबाट आएका हुन्‌।”+ १५ यसैयाले फेरि सोधे: “तिनीहरूले तपाईँको महलमा के-के देखे?” हिजकियाहले भने: “तिनीहरूले मेरो महलमा भएका सबै कुरा देखे। मेरो भण्डारमा मैले तिनीहरूलाई नदेखाएको कुरा केही थिएन।”

१६ तब यसैयाले हिजकियाहलाई यसो भने: “यहोवा परमेश्‍वरको वचन सुन्‍नुहोस्‌।+ १७ यहोवा परमेश्‍वर भन्‍नुहुन्छ, ‘हेर! यस्तो दिन आउँदै छ, जब तिम्रो महलमा भएका र तिम्रा पुर्खाहरूले अहिलेसम्म जम्मा गरेका सबै थोक बेबिलोन लगिनेछ।+ केही बाँकी छोडिनेछैन। १८ अनि तिमीबाट जन्मने तिम्रा छोराहरूमध्ये केहीलाई लगिनेछ+ र तिनीहरू बेबिलोनका राजाको दरबारका अफिसर हुनेछन्‌।’”+

१९ तब हिजकियाहले यसैयालाई यसो भने: “तपाईँले सुनाउनुभएको यहोवा परमेश्‍वरको वचन न्यायोचित छ।”+ तिनले यसो पनि भने: “मेरो जीवनकालमा शान्ति र सुरक्षा छाउनु नै मेरो लागि ठूलो कुरा हो।”+

२० हिजकियाहको जीवनकालका बाँकी घटनाहरू, तिनको वीरता अनि तिनले कसरी कुण्ड र नहर बनाएर+ सहरसम्म पानी ल्याए,+ त्यसबारे यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। २१ हिजकियाह आफ्ना पितृहरूसितै सुते।+ तिनीपछि तिनका छोरा मनस्से+ राजा भए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने