प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ कोरिन्थी ५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ कोरिन्थी विषयवस्तु

      • स्वर्गको निवासस्थान धारण गर्नु (१-१०)

      • मिलापको सेवा (११-२१)

        • नयाँ सृष्टि (१७)

        • ख्रिष्टको निम्ति राजदूतहरू (२०)

२ कोरिन्थी ५:१

फुटनोट

  • *

    वा “नष्ट हुन्छ।”

मार्जिनल रेफरेन्स

  • +२प १:१३, १४
  • +१कोरि. १५:५०; फिलि ३:२०, २१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/१९९८, पृ. १५-१६

    ३/१/१९९५, पृ. ३०

२ कोरिन्थी ५:२

फुटनोट

  • *

    वा “निवासस्थानमा।”

  • *

    वा “स्वर्गको निवासस्थान।”

मार्जिनल रेफरेन्स

  • +रोमी ६:५; ८:२३; १कोरि. १५:४८, ४९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/१९९८, पृ. १५-१६

२ कोरिन्थी ५:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/१९९८, पृ. १५-१६

२ कोरिन्थी ५:४

मार्जिनल रेफरेन्स

  • +१कोरि. १५:४३, ४४; फिलि १:२१
  • +१प १:३, ४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०२०, पृ. २३

    प्रहरीधरहरा,

    १/२०१६, पृ. २०

    प्रहरीधरहरा,

    २/१५/१९९८, पृ. १५-१६

२ कोरिन्थी ५:५

फुटनोट

  • *

    वा “ग्यारेन्टीस्वरूप।”

मार्जिनल रेफरेन्स

  • +एफि २:१०
  • +रोमी ८:२३; एफि १:१३, १४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/२०१६, पृ. १८-१९

    प्रहरीधरहरा,

    २/१५/१९९८, पृ. १५-१६

२ कोरिन्थी ५:६

मार्जिनल रेफरेन्स

  • +युह १४:३

२ कोरिन्थी ५:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१५/२००५, पृ. १६-२०

    १/१५/१९९८, पृ. ८-१३

    राज्य सेवकाई,

    ९/१९९६, पृ. १

२ कोरिन्थी ५:८

मार्जिनल रेफरेन्स

  • +फिलि १:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/१९९८, पृ. १५-१६

    ३/१/१९९५, पृ. ३०

२ कोरिन्थी ५:१०

मार्जिनल रेफरेन्स

  • +प्रका २२:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१५/१९९८, पृ. १५-१६

२ कोरिन्थी ५:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१५/१९९८, पृ. १५-१६

२ कोरिन्थी ५:१२

मार्जिनल रेफरेन्स

  • +२कोरि. १०:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१५/१९९८, पृ. १६

२ कोरिन्थी ५:१३

मार्जिनल रेफरेन्स

  • +२कोरि. ११:१, १६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१५/१९९८, पृ. १६

२ कोरिन्थी ५:१४

मार्जिनल रेफरेन्स

  • +यसै ५३:१०; मत्ति २०:२८; १ ति २:५, ६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/२०१६, पृ. १३-१४

    प्रहरीधरहरा,

    ७/१/२०१०, पृ. ९

    ५/१/२०१०, पृ. २६-२७

    ३/१५/२००५, पृ. १४

    १२/१५/१९९८, पृ. १६

    ६/१५/१९९५, पृ. १४-१५

    ६/१/१९९४, पृ. १५-१६

२ कोरिन्थी ५:१५

मार्जिनल रेफरेन्स

  • +रोमी १४:७, ८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २८

    प्रहरीधरहरा,

    १/२०१६, पृ. १३-१४

    प्रहरीधरहरा,

    ७/१/२०१०, पृ. ९

    ५/१/२०१०, पृ. २६-२७

    ३/१५/२००५, पृ. १४

    १२/१५/१९९८, पृ. १६-१७

२ कोरिन्थी ५:१६

मार्जिनल रेफरेन्स

  • +मत्ति १२:५०
  • +युह २०:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२००८, पृ. २४

    १२/१५/१९९८, पृ. १६-१७

२ कोरिन्थी ५:१७

मार्जिनल रेफरेन्स

  • +गला ६:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१५/१९९८, पृ. १७

२ कोरिन्थी ५:१८

मार्जिनल रेफरेन्स

  • +रोमी ५:१०; एफि २:१५, १६; कल १:१९, २०
  • +प्रे २०:२४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२०१४, पृ. १८

    १२/१/२०१०, पृ. २०-२२

    १२/१५/१९९८, पृ. १७-१८

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. २०९-२१०

२ कोरिन्थी ५:१९

मार्जिनल रेफरेन्स

  • +रोमी ५:६; १ युह २:१, २
  • +रोमी ४:२५; ५:१८
  • +मत्ति २८:१९, २०; प्रे १३:३८, ३९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२०१०, पृ. २०

    १२/१५/१९९८, पृ. १७-१८

२ कोरिन्थी ५:२०

मार्जिनल रेफरेन्स

  • +फिलि ३:२०
  • +एफि ६:१९, २०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    परमेश्‍वरको प्रेम, पृ. ६१-६२

    “परमेश्‍वरको प्रेम”, पृ. ५७-५८

    प्रहरीधरहरा,

    १२/१/२०१०, पृ. २०-२२

    ११/१/२००२, पृ. १६

    १२/१५/१९९८, पृ. १८

२ कोरिन्थी ५:२१

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +रोमी १:१६, १७
  • +हिब्रू ४:१५; ७:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२०००, पृ. १८-१९

    १२/१५/१९९८, पृ. १८

अरू

२ कोरि. ५:१२प १:१३, १४
२ कोरि. ५:११कोरि. १५:५०; फिलि ३:२०, २१
२ कोरि. ५:२रोमी ६:५; ८:२३; १कोरि. १५:४८, ४९
२ कोरि. ५:४१कोरि. १५:४३, ४४; फिलि १:२१
२ कोरि. ५:४१प १:३, ४
२ कोरि. ५:५एफि २:१०
२ कोरि. ५:५रोमी ८:२३; एफि १:१३, १४
२ कोरि. ५:६युह १४:३
२ कोरि. ५:८फिलि १:२३
२ कोरि. ५:१०प्रका २२:१२
२ कोरि. ५:१२२कोरि. १०:१०
२ कोरि. ५:१३२कोरि. ११:१, १६
२ कोरि. ५:१४यसै ५३:१०; मत्ति २०:२८; १ ति २:५, ६
२ कोरि. ५:१५रोमी १४:७, ८
२ कोरि. ५:१६मत्ति १२:५०
२ कोरि. ५:१६युह २०:१७
२ कोरि. ५:१७गला ६:१५
२ कोरि. ५:१८रोमी ५:१०; एफि २:१५, १६; कल १:१९, २०
२ कोरि. ५:१८प्रे २०:२४
२ कोरि. ५:१९रोमी ५:६; १ युह २:१, २
२ कोरि. ५:१९रोमी ४:२५; ५:१८
२ कोरि. ५:१९मत्ति २८:१९, २०; प्रे १३:३८, ३९
२ कोरि. ५:२०फिलि ३:२०
२ कोरि. ५:२०एफि ६:१९, २०
२ कोरि. ५:२१रोमी १:१६, १७
२ कोरि. ५:२१हिब्रू ४:१५; ७:२६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ कोरिन्थी ५:१-२१

दोस्रो कोरिन्थी

५ हामीलाई थाह छ, जब हाम्रो पार्थिव घर अर्थात्‌ पालजस्तो यो शरीर रहँदैन,*+ तब हामीले परमेश्‍वरबाट स्वर्गमा सधैँ रहिरहने एउटा यस्तो भवन पाउनेछौँ, जुन हातले बनाइएको होइन।+ २ किनकि यस घरमा* हामी साँच्चै सुस्केरा हाल्छौँ र स्वर्गमा हाम्रो निम्ति जे तयार पारिएको छ, त्यो* धारण गर्ने तीव्र इच्छा गर्छौँ + ३ अनि त्यो धारण गरेपछि हामी नाङ्‌गो भेटिनेछैनौँ। ४ वास्तवमा हामी जो यस पालमा छौँ, बोझले दबिएर सुस्केरा हाल्छौँ किनकि हामी यो फुकाल्न होइन तर अर्को धारण गर्न चाहन्छौँ + ताकि जे मरणशील छ, त्यसलाई जीवनले निलोस्‌।+ ५ यसको लागि हामीलाई तयार पार्ने परमेश्‍वर नै हुनुहुन्छ,+ जसले हामीलाई आउँदै गरेको कुराको बैनास्वरूप* पवित्र शक्‍ति दिनुभयो।+

६ यसकारण हामी सधैँ विश्‍वस्त छौँ र हामीलाई यो थाह छ कि यो घर—हाम्रो शरीरमा बास होउन्जेल हामी प्रभुबाट टाढा हुन्छौँ + ७ किनकि हामी विश्‍वासले हिँडिरहेका छौँ, दृष्टिले होइन। ८ तर हामी विश्‍वस्त छौँ र यस शरीरमा रहनभन्दा प्रभुसित बास गर्न चाहन्छौँ।+ ९ त्यसैले हाम्रो बास उहाँसित होस्‌ वा नहोस्‌, उहाँका लागि ग्रहणयोग्य हुने लक्ष्य हामीले राखेका छौँ। १० किनकि हामी सबै ख्रिष्टको न्यायासनसामु हाजिर हुनै पर्छ ताकि हरेकले आफ्नो शरीरमा छँदा गरेका कामहरूको प्रतिफल पाओस्‌, चाहे ती असल काम होऊन्‌ वा खराब।+

११ यसकारण प्रभुको डर मान्‍नुको अर्थ के हो, त्यो थाह भएकोले हामी मानिसहरूलाई हाम्रो कुरा सुन्‍न मनाइरहन्छौँ। हामी कस्ता मानिसहरू हौँ भनेर परमेश्‍वरलाई राम्ररी थाह छ तर तिमीहरूको अन्तस्करणलाई पनि हामी कस्ता मानिसहरू हौँ भनी राम्ररी थाह छ भन्‍ने आशा मैले गरेको छु। १२ हामीले फेरि आफूलाई तिमीहरूसामु सिफारिस गरेको होइन बरु तिमीहरूलाई हाम्रो विषयमा घमन्ड गर्न उत्प्रेरित गर्ने हेतुले यी कुरा भन्दै छौँ ताकि हृदय नहेरी बाहिरी रूप मात्र हेरेर घमन्ड गर्नेहरूलाई+ तिमीहरूले जवाफ दिन सक। १३ किनकि यदि हामी बौलाएका थियौँ भने+ परमेश्‍वरकै निम्ति बौलाएका थियौँ; यदि हामी सद्दे थियौँ भने तिमीहरूकै निम्ति सद्दे थियौँ। १४ ख्रिष्टको प्रेमले हामीलाई बाध्य पार्छ किनकि हामी यस्तो निष्कर्षमा पुगेका छौँ: सबैका लागि एक जना मानिस मर्नुभयो;+ भनौँ भने सबै जना मरेका थिए। १५ अनि उहाँ सबैका लागि यसकारण मर्नुभयो कि बाँच्नेहरू अबउसो आफ्नो लागि होइन+ तर उहाँकै लागि बाँचून्‌, जो तिनीहरूका लागि मर्नुभयो र ब्युँताइनुभयो।

१६ यसकारण अबउसो हामी कुनै मानिसलाई शारीरिक दृष्टिकोणले हेर्दैनौँ।+ हामीले ख्रिष्टलाई कुनै समय शारीरिक दृष्टिकोणले हेरेको भए तापनि अहिले भने त्यसरी हेर्दैनौँ।+ १७ यसकारण यदि कोही ख्रिष्टसँग एकतामा छ भने ऊ नयाँ सृष्टि हो;+ पुराना थोकहरू बितिसकेका छन्‌, हेर, नयाँ थोकहरू अस्तित्वमा आएका छन्‌। १८ तर सबै थोक परमेश्‍वरबाट आएका हुन्‌, जसले हामीलाई ख्रिष्टद्वारा आफूसित मिलाप गराउनुभयो+ र मिलापको सेवा सुम्पनुभयो+ १९ अर्थात्‌ यो घोषणा गर्ने सेवा: परमेश्‍वरले ख्रिष्टद्वारा संसारलाई आफूसित मिलाप गराउनुभयो,+ तिनीहरूको अपराधको लेखा लिनुभएन+ र हामीलाई मिलापको वचन सुम्पनुभयो।+

२० त्यसैले हामी ख्रिष्टको सट्टामा काम गर्ने+ राजदूतहरू हौँ,+ मानौँ परमेश्‍वरले हामीमार्फत बिन्ती गरिरहनुभएको छ। ख्रिष्टको सट्टामा काम गर्नेहरूको रूपमा हामी यस्तो आग्रह गर्छौँ: “परमेश्‍वरसित मिलाप गर।” २१ हामी ख्रिष्टद्वारा परमेश्‍वरको नजरमा धर्मी ठहरिन सकौँ+ भनेर परमेश्‍वरले ख्रिष्ट, जसले कहिल्यै पाप गर्नुभएन,+ उहाँलाई नै हाम्रो निम्ति पापभेटी* तुल्याउनुभयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने