१
होरेब डाँडाबाट प्रस्थान (१-८)
नाइकेहरू र न्यायकर्ताहरू नियुक्त गरिन्छ (९-१८)
कादेस-बर्नेमा इस्राएलीहरू अनाज्ञाकारी हुन्छन् (१९-४६)
२
३
बासानका राजा ओगमाथि विजयी (१-७)
यर्दनको पूर्वतिरको इलाकाको बाँडफाँड (८-२०)
यहोसुलाई नडराउन भनिन्छ (२१, २२)
मोसा त्यस देशमा जान पाउँदैनन् (२३-२९)
४
आज्ञाकारी हुन आग्रह गरिन्छ (१-१४)
यहोवा उहाँबाहेक अरू कसैको भक्ति गरिएको सहनुहुन्न (१५-३१)
यहोवाबाहेक अरू कोही ईश्वर छैन (३२-४०)
यर्दनको पूर्वपट्टिका शरणनगरहरू (४१-४३)
व्यवस्था दिइने जानकारी (४४-४९)
५
यहोवाले होरेबमा गर्नुभएको करार (१-५)
दस आज्ञा दोहोऱ्याइन्छ (६-२२)
सिनै डाँडामा मानिसहरू डराउँछन् (२३-३३)
६
यहोवालाई सारा हृदयले प्रेम गर्नू (१-९)
“हे इस्राएली हो, सुन” (४)
आमाबुबाले छोराछोरीलाई सिकाउनुपर्ने (६, ७)
यहोवालाई नबिर्सनू (१०-१५)
यहोवाको परीक्षा नलिनू (१६-१९)
भावी पुस्तालाई बताउनू (२०-२५)
७
सात वटा जातिलाई नाश गर्नुपर्ने (१-६)
इस्राएलीहरू छानिनुको कारण (७-११)
आज्ञाकारी हुँदा सफल होइन्छ (१२-२६)
८
९
१०
११
तिमीहरूले यहोवाका महान् कामहरू देखेका छौ (१-७)
प्रतिज्ञा गरिएको देश (८-१२)
आज्ञा पालन गर्दा पाइने आशिष् (१३-१७)
परमेश्वरका शब्दहरू हृदयमा राख्नुपर्ने (१८-२५)
“आशिष् र सराप” (२६-३२)
१२
परमेश्वरले रोज्नुभएको ठाउँमा मात्र उपासना गर्नू (१-१४)
मासु खान सकिन्छ तर रगत खानु हुँदैन (१५-२८)
अरू देवीदेवताको पासोमा नपर्नू (२९-३२)
१३
१४
शोक मनाउने अनुचित तरिका (१, २)
शुद्ध र अशुद्ध खानेकुरा (३-२१)
यहोवाको लागि दशांश (२२-२९)
१५
प्रत्येक सात वर्षमा ऋण माफी (१-६)
गरिबलाई मदत गर्नुपर्ने (७-११)
हरेक सात वर्षमा दासलाई मुक्त गर्नुपर्ने (१२-१८)
पहिले जन्मेको जनावर अर्पण गर्नुपर्ने (१९-२३)
१६
निस्तार चाड; अखमिरा रोटीको चाड (१-८)
हप्ताहरूको चाड (९-१२)
झुप्रोबासको चाड (१३-१७)
न्यायकर्ताहरू नियुक्त गर्ने (१८-२०)
पुज्न नहुने कुराहरू (२१, २२)
१७
बलिहरू निष्खोट हुनुपर्ने (१)
धर्मत्यागसम्बन्धी मामिला सुल्झाउने (२-७)
जटिल मुद्दामामिला (८-१३)
भावी राजाहरूको लागि निर्देशन (१४-२०)
१८
पुजारीहरू र लेवीहरूको अंश (१-८)
तन्त्रमन्त्र निषेध (९-१४)
मोसाजस्ता भविष्यवक्ता (१५-१९)
झूटा भविष्यवक्ताहरू चिन्ने तरिका (२०-२२)
१९
२०
२१
हत्यारा थाह नभएमा (१-९)
बन्दी बनाएर ल्याइएकी केटीसित विवाह गर्नेबारे (१०-१४)
पहिलो सन्तानको हक (१५-१७)
अट्टेरी छोरा (१८-२१)
खम्बामा झुन्ड्याइएको व्यक्ति श्रापित हुन्छ (२२, २३)
२२
छिमेकीको जनावरलाई बेवास्ता गर्न नहुने (१-४)
स्त्रीले पुरुषको वा पुरुषले स्त्रीको लुगा लगाउन नहुने (५)
जीवजन्तुलाई दया गर्नुपर्ने (६, ७)
छतमा बार लगाउनुपर्ने (८)
मिसाउन नहुने कुराहरू (९-११)
लुगामा फुर्का (१२)
नाजायज यौनसम्बन्धबारे नियम (१३-३०)
२३
परमेश्वरको सभामा उपस्थित हुन नपाउनेहरू (१-८)
छाउनीको शुद्धता (९-१४)
भागेका दास (१५, १६)
वेश्यावृत्ति निषेध (१७, १८)
ब्याज र भाकल (१९-२३)
अरूको बारी भएर हिँड्नेहरूले के खान सक्छन् (२४, २५)
२४
विवाह र सम्बन्धविच्छेद (१-५)
जीवनप्रति आदर (६-९)
गरिबलाई दया देखाउने (१०-१८)
सिलाबालासम्बन्धी नियम (१९-२२)
२५
पिटाइसम्बन्धी नियम (१-३)
दाइँ गरिरहेको गोरुलाई मोहोलो नलगाउनू (४)
मरिसकेका पतिको दाइ वा भाइसित विवाह (५-१०)
झगडा पर्दा गलत ठाउँमा नअँठ्याउनू (११, १२)
सही नापतौल (१३-१६)
अमालेकीहरूलाई नाश गर्नू (१७-१९)
२६
२७
ढुङ्गामा व्यवस्थाका सबै कुरा लेख्नू (१-१०)
एबाल डाँडा र गिरिज्जिम डाँडामा (११-१४)
सराप दोहोऱ्याइन्छ (१५-२६)
२८
२९
३०
३१
मोसाको जीवनका अन्तिम क्षण (१-८)
सबैले सुन्नेगरि व्यवस्था पढ्नू (९-१३)
यहोसुलाई नियुक्त गरिन्छ (१४, १५)
इस्राएलीहरूको विद्रोहबारे भविष्यवाणी गरिन्छ (१६-३०)
३२
३३
३४