पहिलो दिन
“यहोवाले आफ्ना मानिसहरूलाई शान्तिको वरदान दिनुहुनेछ”—भजन २९:११
बिहान
९:२० म्युजिक भिडियो
९:३० गीत न. ८६ र प्रार्थना
९:४० चेयरम्यानको सम्बोधन: यहोवा “शान्ति दिनुहुने परमेश्वर” हुनुहुन्छ (रोमी १५:३३; फिलिप्पी ४:६, ७)
१०:१० गोष्ठी: प्रेमले साँचो शान्तितर्फ डोऱ्याउँछ
• परमेश्वरप्रतिको प्रेम (मत्ति २२:३७, ३८; रोमी १२:१७-१९)
• छिमेकीप्रतिको प्रेम (मत्ति २२:३९; रोमी १३:८-१०)
• परमेश्वरको वचनप्रतिको प्रेम (भजन ११९:१६५, १६७, १६८)
११:०५ गीत न. २४ र घोषणाहरू
११:१५ बाइबलमा आधारित श्रव्य नाटक: याकुब—तिनी शान्तिप्रिय मानिस थिए (उत्पत्ति २६:१२–३३:११)
११:४५ “साँचो धार्मिकताको कारण सबैतिर शान्ति छाउनेछ” (यसैया ३२:१७; ६०:२१, २२)
१२:१५ गीत न. ९७ र मध्यान्तर
दिउँसो
१:३५ म्युजिक भिडियो
१:४५ गीत न. १४४
१:५० गोष्ठी: शान्तिसम्बन्धी यहोवाका प्रतिज्ञाहरूबाट आनन्द उठाउनुहोस्
• “मेरा सेवकहरूले खानेछन् . . . मेरा सेवकहरूले पिउनेछन्” (यसैया ६५:१३, १४)
• “तिनीहरूले घर बनाउनेछन् र . . . अङ्गुर बगान लगाउनेछन्” (यसैया ६५:२१-२३)
• “ब्वाँसो र पाठो सँगसँगै चर्नेछन्” (यसैया ११:६-९; ६५:२५)
• “कुनै बासिन्दाले यसो भन्नेछैन: ‘म बिरामी छु’” (यसैया ३३:२४; ३५:५, ६)
• “उहाँले मृत्युलाई सधैँको निम्ति निल्नुहुनेछ” (यसैया २५:७, ८)
२:५० गीत न. ३५ र घोषणाहरू
३:०० गोष्ठी: हामी कसरी परिवारमा शान्ति कायम गर्न सक्छौँ?
• एकअर्कालाई प्रेम र आदर गर्नुहोस् (रोमी १२:१०)
• एकअर्कासित समय बिताउनुहोस् (एफिसी ५:१५, १६)
• मिलिजुली काम गर्नुहोस् (मत्ति १९:६)
• मिलिजुली यहोवाको उपासना गर्नुहोस् (यहोसु २४:१५)
३:५५ “शान्तिका राजकुमार”-लाई वफादार भई समर्थन गर्नुहोस् (यसैया ९:६, ७; तितस ३:१, २)
४:१५ झूटो शान्तिको बहकाउमा नपर्नुहोस्! (मत्ति ४:१-११; युहन्ना १४:२७; १ थिस्सलोनिकी ५:२, ३)
४:५० गीत न. ११२ र समापन प्रार्थना