प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • CO-pgm22 पृ. ४-५
  • दोस्रो दिन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दोस्रो दिन
  • २०२२ अधिवेशन कार्यक्रम
  • मिल्दोजुल्दो सामग्री
  • तेस्रो दिन
    २०२२ अधिवेशन कार्यक्रम
  • पहिलो दिन
    २०२२ अधिवेशन कार्यक्रम
  • पहिलो दिन
    २०२४ अधिवेशन कार्यक्रम
  • दोस्रो दिन
    २०२१ अधिवेशन कार्यक्रम
थप हेर्नुहोस्
२०२२ अधिवेशन कार्यक्रम
CO-pgm22 पृ. ४-५
निला र हरिया आकारहरू।

दोस्रो दिन

“तिमीहरू बेदाग र निष्खोट रहिरहेको अनि शान्ति कायम गरिरहेको पाइन . . . कोसिस गर”—२ पत्रुस ३:१४

बिहान

  • ९:२० म्युजिक भिडियो

  • ९:३० गीत न. ५८ र प्रार्थना

  • ९:४० गोष्ठी: “शान्तिको सुसमाचार” सुनाउन तयार हुनुहोस्‌

    • • आफ्नो जोस कायम राख्नुहोस्‌ (रोमी १:१४, १५)

    • • राम्ररी तयारी गर्नुहोस्‌ (२ तिमोथि २:१५)

    • • अग्रसर हुनुहोस्‌ (युहन्‍ना ४:६, ७, ९, २५, २६)

    • • चासो देखाउनेहरूलाई फेरि भेट्‌नुहोस्‌ (१ कोरिन्थी ३:६)

    • • विद्यार्थीहरूलाई परिपक्व हुन मदत दिनुहोस्‌ (हिब्रू ६:१)

  • १०:४० युवायुवतीहरू हो, शान्तितर्फ डोऱ्‍याउने बाटो रोज्नुहोस्‌ (मत्ति ६:३३; लुका ७:३५; याकुब १:४)

  • ११:०० गीत न. १३५ र घोषणाहरू

  • ११:१० भिडियो: हाम्रा दाजुभाइ दिदीबहिनी निम्न परिस्थितिको बाबजुद शान्ति अनुभव गर्दै छन्‌

    • • खेदो

    • • रोगबिमार

    • • आर्थिक समस्या

    • • प्राकृतिक प्रकोप

  • ११:४५ बप्तिस्मा: “शान्तिको बाटोमा” हिँडिरहनुहोस्‌ (लुका १:७९; २ कोरिन्थी ४:१६-१८; १३:११)

  • १२:१५ गीत न. ५४ र मध्यान्तर

दिउँसो

  • १:३५ म्युजिक भिडियो

  • १:४५ गीत न. २९

  • १:५० गोष्ठी: शान्ति खलबल्याउने कुराहरू त्याग्नुहोस्‌

    • • अनुचित घमन्ड (एफिसी ४:२२; १ कोरिन्थी ४:७)

    • • ईर्ष्या (फिलिप्पी २:३, ४)

    • • छलकपट (एफिसी ४:२५)

    • • कुरा काट्‌ने बानी (हितोपदेश १५:२८)

    • • अनियन्त्रित रिस (याकुब १:१९)

  • २:४५ बाइबलमा आधारित भिडियो नाटक: यहोवा हामीलाई शान्तिको बाटोमा डोऱ्‍याउनुहुन्छ—भाग १ (यसैया ४८:१७, १८)

  • ३:१५ गीत न. १३० र घोषणाहरू

  • ३:२५ गोष्ठी: “शान्ति खोज्नुहोस्‌ र त्यसको पछि लाग्नुहोस्‌”

    • • स-साना कुरामा चित्त दुखाउने नगरेर (हितोपदेश १९:११; उपदेशक ७:९; १ पत्रुस ३:११)

    • • क्षमा मागेर (मत्ति ५:२३, २४; प्रेषित २३:३-५)

    • • खुला मनले क्षमा गरेर (कलस्सी ३:१३)

    • • सोचविचार गर्दै बोलेर (हितोपदेश १२:१८; १८:२१)

  • ४:१५ हामीलाई एकतामा बाँध्ने “शान्तिको बन्धन” जोगाउनुहोस्‌! (एफिसी ४:१-६)

  • ४:५० गीत न. ११३ र समापन प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने