प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 ६/१५ pp. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • उपशीर्षकहरू
  • अध्ययन संस्करण
  • अध्ययन लेखहरू
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 ६/१५ pp. १-२

विषयसूची

जून १५, २०१५

© 2015 Watch Tower Bible and Tract Society of Pennsylvania

अध्ययन संस्करण

जुलाई २७, २०१५–अगस्त २, २०१५

ख्रीष्ट—परमेश्‍वरको शक्‍ति

पृष्ठ ३ • गीत: १४, १०९

अगस्त ३-९, २०१५

उहाँले मानिसहरूलाई माया गर्नुभयो

पृष्ठ ८ • गीत: ८४, ९९

अगस्त १०-१६, २०१५

हामी नैतिक रूपमा चोखो रहन सक्छौं

पृष्ठ १३ • गीत: ८३, ५७

अगस्त १७-२३, २०१५

येशूले सिकाउनुभएको प्रार्थनाअनुसारै जीवन बिताउनुहोस्‌—भाग १

पृष्ठ २० • गीत: १३८ यहोवा तिम्रो नाम (नयाँ गीत), ८९

अगस्त २४-३०, २०१५

येशूले सिकाउनुभएको प्रार्थनाअनुसारै जीवन बिताउनुहोस्‌—भाग २

पृष्ठ २५ • गीत: २२, ६८

अध्ययन लेखहरू

▪ ख्रीष्ट—परमेश्‍वरको शक्‍ति

▪ उहाँले मानिसहरूलाई माया गर्नुभयो

यी लेखहरूमा येशूले गर्नुभएका चमत्कारहरूबारे चर्चा गरिएको छ। ती चमत्कारहरूबाट उदार हुने र अरूलाई मदत गर्ने सन्दर्भमा कस्तो व्यावहारिक पाठ सिक्न सक्छौं अनि ती चमत्कारहरूमा येशूको व्यक्‍तित्वका कस्ता पक्षहरू झल्किन्छ भनेर पनि यी लेखहरूमा बताइएको छ। चाँडै पृथ्वीभरि ठूलठूला चमत्कारहरू हुने समयबारे पनि यी लेखहरूमा छलफल गरिएको छ।

▪ हामी नैतिक रूपमा चोखो रहन सक्छौं

यस संसारमा नैतिक रूपमा चोखो रहन गाह्रो छ। यहोवासितको हाम्रो सम्बन्ध, उहाँको वचनमा पाइने सल्लाह र परिपक्व ख्रीष्टियनहरूको मदतले हामीलाई कुइच्छाविरुद्ध लड्‌न र यहोवाको उच्च नैतिक स्तरअनुसार जीवन बिताउन कसरी मदत गर्छ भनेर यस लेखमा बताइएको छ।

▪ येशूले सिकाउनुभएको प्रार्थनाअनुसारै जीवन बिताउनुहोस्‌ —भाग १

▪ येशूले सिकाउनुभएको प्रार्थनाअनुसारै जीवन बिताउनुहोस्‌ —भाग २

ख्रीष्टियनहरू येशूले सिकाउनुभएको प्रार्थना दिनदिनै दोहोऱ्‍याउँदैनन्‌। तर यस प्रार्थनामा गरिएका बिन्तीहरूबाट हामी सबैले निकै महत्त्वपूर्ण पाठ सिक्न सक्छौं। हामी ती बिन्तीहरूअनुसारै कसरी जीवन बिताउन सक्छौं भनेर यी लेखहरूमा छलफल गरिएको छ।

साथै यस अङ्‌कमा

१८ “भाइ किङ्‌स्लेले गर्न सक्नुहुन्छ भने म पनि सक्छु!”

३० “तिमीहरू सहनशील हुनु आवश्‍यक छ”

३२ के तपाईंलाई सम्झना छ?

आवरण: वफादार साक्षीहरू डुङ्‌गा चढेर पानामाको उत्तरपश्‍चिमी इलाकामा पर्ने बोकास डेल टोरो नामको टापुहरूमा बस्ने मानिसहरूलाई प्रचार गर्न जान्छन्‌। त्यहाँ तिनीहरू नाबेरे भाषामा पनि प्रचार गर्छन्‌

पानामा

जनसङ्‌ख्या

३९,३१,०००

प्रकाशक

१६,२१७

नियमित अग्रगामी

२,५३४

पानामाका ३०९ मण्डलीमा १८० भन्दा धेरै विशेष अग्रगामी छन्‌। नाबेरे भाषाको ३५ वटा मण्डली र १५ वटा समूहमा झन्डै १,१०० प्रकाशक सेवा गर्दै छन्‌। पानामेली साङ्‌केतिक भाषाको १६ वटा मण्डली र छ वटा समूहमा झन्डै ६०० प्रकाशक छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने