प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 फेब्रुअरी p. १
  • फेब्रुअरी १४ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी १४ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०११
  • उपशीर्षकहरू
  • फेब्रुअरी १४ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०११
km11 फेब्रुअरी p. १

फेब्रुअरी १४ को हप्ताको तालिका

फेब्रुअरी १४ मा सुरु हुने हप्ता

गीत ३ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

we पृ. १७**-​१९, पृ. १८ को पेटी (२५ मि)

** दोस्रो उपशीर्षकदेखि

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: नहेम्याह ९-​११ (१० मि)

न. १: नहेम्याह ११:​१-​१४ (४ मि वा कम)

न. २: के सबै धर्मले परमेश्‍वरलाई प्रसन्‍न तुल्याउँछ?​—⁠ bh पृ. १४४-१४५, अनु. १-४ (५ मि)

न. ३: साँचो मित्रताको आधार के हो?​—⁠ my कथा ५१ (५ मि)

□ सेवा सभा:

गीत ४८

५ मि: घोषणाहरू।

१२ मि: अपरिचित व्यक्‍तिहरूसित कसरी कुराकानी गर्ने? हाम्रो राज्य सेवकाई, अगस्त २००२, पृष्ठ ८ मा आधारित छलफल। अनौपचारिक साक्षी दिंदा वा घर-घरको प्रचार गर्दा कुराकानी गर्न सिपालु भनेर चिनिएका एक जना प्रकाशकसित छोटो अन्तरवार्ता लिनुहोस्‌।

१८ मि: “स्मरणार्थ उत्सवको अघि र पछि​—⁠थप गतिविधिको अवसर!” सेवा निरीक्षकद्वारा प्रश्‍नोत्तर। लेख छलफल गरिसकेपछि मार्च, अप्रिल र मे महिनामा क्षेत्र सेवाको लागि मण्डलीले के-कस्तो प्रबन्ध गरेको छ, बताउनुहोस्‌। विभिन्‍न परिस्थिति भएकाहरूले सेवामा महिनाको ५० घण्टा बुझाउन सक्ने तालिका बताउनुहोस्‌। व्यस्त भए तापनि वा शारीरिक चुनौतीहरूको सामना गर्नुपरे तापनि गत वर्ष स्मरणार्थको समयमा सहायक अग्रगामी सेवा गरेका दुई वा तीन प्रकाशकको अन्तरवार्ता लिनुहोस्‌।

गीत ८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने