पत्रिकाबारे के भन्ने
प्रहरीधरहरा जनवरी-मार्च
“गम्भीर बिरामी परेको साथीसित कुरा गर्दा हामीमध्ये थुप्रैलाई के भनूँ, कसो भनूँ जस्तो भएको छ। म तपाईंलाई एउटा पुरानो पुस्तकमा पाइने सल्लाह देखाऊँ? [घरधनी सहमत छन् भने याकूब १:१९ पढ्नुहोस्] धर्मशास्त्रीय सिद्धान्तहरूमा आधारित केही व्यावहारिक सुझावहरू यस लेखमा दिइएको छ।” पृष्ठ १० को लेख देखाउनुहोस्।