अप्रिल ३० को हप्ताको तालिका
अप्रिल ३० मा सुरु हुने हप्ता
गीत ४३ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
lv अध्या. १७ अनु. ११-२२ (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: यर्मिया ३२–३४ (१० मि.)
ईश्वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति (२० मि.)
□ सेवा सभा:
१० मि: घोषणाहरू। पृष्ठ ६ मा दिइएको कुराकानी थाल्ने उदाहरणअनुसार मे महिनाको पहिलो शनिबार बाइबल अध्ययन कसरी सुरु गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्।
१५ मि: हामी के सिक्न सक्छौं? छलफल। प्रेषित ४:१-१३, १८-२० पढ्न लगाउनुहोस्। यस विवरणले हाम्रो सेवामा कसरी मदत गर्न सक्छ, विचार गर्नुहोस्।
१० मि: “थोरै मोलका दुई साना सिक्का।” भाषण।
गीत १३ र प्रार्थना