प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 मे पृ. १
  • मे १४ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे १४ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१२
  • उपशीर्षकहरू
  • मे १४ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१२
km12 मे पृ. १

मे १४ को हप्ताको तालिका

मे १४ मा सुरु हुने हप्ता

गीत ३३ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

gt अध्या. १, २ (२५ मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: यर्मिया ३९–४३ (१० मि.)

न. १: यर्मिया ४०:१-१० (४ मि. वा कम)

न. २: के मानिस परमेश्‍वरको विश्राममा प्रवेश गर्न सक्छ?—हिब्रू ४:१०, ११ (५ मि.)

न. ३: वश्‍वास, आचरण र प्रेमसम्बन्धी सल्लाह—bm पृ. २९ भाग २५ (५ मि.)

□ सेवा सभा:

गीत ४६

५ मि: घोषणाहरू।

१५ मि: तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌। (यूहन्‍ना १३:३५) वार्षिक पुस्तक २०१२ (अङ्‌ग्रेजी), पृष्ठ २१७ को अनुच्छेद ३ देखि पृष्ठ २२१ को अनुच्छेद १ सम्म र पृष्ठ २२१ को अनुच्छेद ३ मा आधारित छलफल। ती लेखबाट सिकेका पाठबारे श्रोतालाई टिप्पणी गर्न आग्रह गर्नुहोस्‌।

१५ मि: “क्षेत्र सेवामा चनाखो हुनुहोस्‌।” सेवा निरीक्षकद्वारा प्रश्‍न-उत्तर। यस लेखमा दिइएको सल्लाह मण्डलीले स्थानीय इलाकामा कसरी लागू गर्न सक्छ, बताउनुहोस्‌।

गीत १४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने