अक्टोबर १५ को हप्ताको तालिका
अक्टोबर १५ मा सुरु हुने हप्ता
गीत १० र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. ४०, ४१ (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: दानियल १०-१२ (१० मि.)
न. १: दानियल ११:१५-२७ (४ मि. वा कम)
न. २: ख्रीष्टियनहरू किन बदला लिन खोज्दैनन्?—रोमी १२:१८-२१ (५ मि.)
न. ३: येशू—ईश्वरसमान; ईश्वरीय—bi7 पृ. ६०२ (५ मि.)
□ सेवा सभा:
१० मि: कसैले ‘मलाई चासो छैन’ भनेमा। छलफल शुरु गर्ने पुस्तिकाको पृष्ठ ८ को अनुच्छेद १ देखि पृष्ठ १० को अनुच्छेद २ सम्ममा आधारित छलफल। पुस्तिकामा दिइएका केही सुझावका साथै स्थानीय इलाकामा प्रभावकारी साबित भएका तरिकाहरूबारे छलफल गर्नुहोस्। पुस्तिकामा दिइएका दुइटा सुझाव प्रयोग गरेर प्रदर्शन देखाउनुहोस्।
२० मि: “सुसमाचार फैलाउन पर्चा प्रयोग गर्नुहोस्।” प्रश्न-उत्तर। अनुच्छेद ५ छलफल गर्दा नोभेम्बर महिनामा प्रस्तुत गरिने पर्चाहरूबारे बताउनुहोस् र एउटा प्रदर्शन देखाउनुहोस्। अनुच्छेद ७ छलफल गर्दा अनौपचारिक साक्षीमा कसरी पर्चा प्रयोग गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्।
गीत १७ र प्रार्थना