नोभेम्बर १९ को हप्ताको तालिका
नोभेम्बर १९ मा सुरु हुने हप्ता
गीत ५४ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. ४८, ४९ (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: ओबदिया १–योना ४ (१० मि.)
न. १: योना २:१-१० (४ मि. वा कम)
न. २: साँचो उपासनाले विभिन्न पृष्ठभूमिका मानिसहरूलाई कसरी एकतामा बाँध्छ?—भज. १३३:१ (५ मि.)
न. ३: “पुस्खे”—जीव, मानिस वा जनावर; बौद्धिक क्षमता भएको व्यक्तिको जीवन; अन्य प्रयोग—bi7 पृ. ६०७ (५ मि.)
□ सेवा सभा:
१५ मि: आवश्यकता बढी भएको ठाउँमा सेवा गर्दा यहोवाबाट थुप्रै आशिष् पाइन्छ। वार्षिक पुस्तक २०१२ (अङ्ग्रेजी), पृष्ठ ११४ को अनुच्छेद १ देखि पृष्ठ ११६ को अनुच्छेद १ सम्म; पृष्ठ १५१ को पृष्ठ ३; पृष्ठ १५३ को अनुच्छेद १-२ र पृष्ठ १७० को अनुच्छेद १ देखि पृष्ठ १७१ को अनुच्छेद ३ सम्ममा आधारित छलफल। ती अनुभवहरूबाट सिकेका पाठबारे श्रोतालाई टिप्पणी गर्न आग्रह गर्नुहोस्।
१५ मि: “पछि नहट्नुहोस्—अयोग्यताको भावलाई जित्नुहोस्।” प्रश्न-उत्तर। धेरै लेखपढ नगरेको वा डराउने स्वभावका भए तापनि बाइबल अध्ययन गराउन सफल भएका कुनै भाइ वा बहिनीको छोटो अन्तरवार्ता लिनुहोस्।
गीत २६ र प्रार्थना