जनवरी २८ को हप्ताको तालिका
जनवरी २८ मा सुरु हुने हप्ता
गीत २९ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. ६८, ६९ (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: मत्ती १६-२१ (१० मि.)
न. १: मत्ती १७:२२–१८:१० (४ मि. वा कम)
न. २: यहोशूले यहोवाले भनेका कस्ता “असल कुराहरू” पूरा भएको देखे?—यहो. २३:१४ (५ मि.)
न. ३: “सबै धर्ममा असल कुरा छ” भन्ने धारणा साँचो होइन—td-NP २ख (५ मि.)
□ सेवा सभा:
५ मि: पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्नुहोस्। पृष्ठ ४ मा दिइएको कुराकानी थाल्ने उदाहरण चलाएर लेखपढ गर्न नजान्ने व्यक्तिसित सृष्टिकर्ताको कुरा सुन्नुहोस् र सधैंभरि बाँच्नुहोस् वा सृष्टिकर्ताको कुरा सुन्नुहोस् पुस्तिका प्रयोग गर्दै फेब्रुअरी महिनाको पहिलो शनिबार कसरी अध्ययन सुरु गर्न सकिन्छ, प्रदर्शन गर्न लगाउनुहोस्।
२५ मि: “सबै भाइहरूलाई प्रेम गर।” प्रश्न-उत्तर। छोटो परिचय र समापनको लागि पहिलो र अन्तिम अनुच्छेदमा भएको जानकारी प्रयोग गर्नुहोस्।
गीत ५३ र प्रार्थना