प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 जनवरी p. १
  • नमुना कुराकानी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नमुना कुराकानी
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ●○○ पहिलो भेट
  • ○●○ पहिलो पुनःभेट
  • ○○● दोस्रो पुनःभेट
  • नमुना कुराकानीका प्रस्तुतिहरू प्रयोग गर्ने तरिका
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • नमुना कुराकानी
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • नमुना कुराकानीहरू कसरी प्रयोग गर्ने?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • नमुना कुराकानी
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 जनवरी p. १
लाइबेरियाको मोनरोभिया नजिकै पर्चा प्रस्तुत गर्दै

लाइबेरियाको मोनरोभिया नजिकै साक्षी दिंदै

नमुना कुराकानी

●○○ पहिलो भेट

प्रश्‍न: के बाइबलमा पाइने सल्लाह आज पनि व्यावहारिक छ?

बाइबल पद: २ति ३:१६

पुनःभेट प्रश्‍न: बाइबलमा कस्तो सन्देश पाइन्छ?

○●○ पहिलो पुनःभेट

प्रश्‍न: बाइबलमा कस्तो सन्देश पाइन्छ?

बाइबल पद: मत्ती ६:१०

पुनःभेट प्रश्‍न: परमेश्‍वरको राज्यले के गर्नेछ?

○○● दोस्रो पुनःभेट

प्रश्‍न: परमेश्‍वरको राज्यले के गर्नेछ?

बाइबल पद: दा २:४४

पुनःभेट प्रश्‍न: यो कुराले पृथ्वीलाई कस्तो असर गर्नेछ?

यस महिनादेखि मध्यहप्ताको सभामा तीन वटा भिन्‍नाभिन्‍नै नमुना प्रस्तुतिहरू हुनेछैन। त्यसको सट्टा जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-मा नमुना कुराकानी दिइनेछ। यी नमुनाहरूमा सुरुमा सोध्ने प्रश्‍न, एउटा बाइबल पद अनि पुनःभेटको लागि बाटो तयार पार्न छोड्‌न सकिने प्रश्‍न दिइनेछ। एक हप्तामा एउटा नमुना भिडियो मात्र देखाइनेछ। हामीसँग उपलब्ध शिक्षण सामग्रीबाट कुन चाहिं प्रकाशन चलाउने अनि पहिलो भेटमा वा पुनःभेटमा, कहिले चलाउने भनेर हरेक प्रकाशकले आफै निर्णय गर्न सक्छन्‌। यसका साथै अभ्यास पुस्तिकामा दुई पटकको पुनःभेटको पनि नमुनाहरू दिइनेछ। यस प्रबन्धले “अनन्त जीवन पाउन लायकको उचित मनसाय” भएका सबैलाई सिकाउने हाम्रो लक्ष्यमा ध्यान केन्द्रित गर्न मदत गर्नेछ।—प्रे १३:४८.

विद्यार्थीको भाग: अरू निर्देशन दिइएको छैन भने विद्यार्थीहरूले नमुना कुराकानीअनुसार आफ्नो भाग प्रस्तुत गर्नुपर्नेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने