प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb25 जुलाई p. १०
  • अगस्त ४-१०

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त ४-१०
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
mwb25 जुलाई p. १०

अगस्त ४-१०

हितोपदेश २५

गीत १५४ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

येसु सभाघरमा बोल्दै हुनुहुन्छ। उहाँको हातमा धर्मशास्त्रको मुठा खुला छ। पुरुष, स्त्री अनि केटाकेटीहरू ध्यान दिएर उहाँको कुरा सुनिरहेका छन्‌।

नासरतको सभाघरमा मानिसहरू खुसी हुँदै येसुको कुरा सुनिरहेका छन्‌

१. बोलीको सन्दर्भमा बाइबल सिद्धान्तहरू

(१० मि.)

ठीक समयमा बोल्नुहोस्‌ (हित २५:११; w१५ १२/१५ पृ. १९ अनु. ६-७)

विनम्र भई बोल्नुहोस्‌ (हित २५:१५; w१५ १२/१५ पृ. २१ अनु. १५-१६; चित्र हेर्नुहोस्‌)

अरूलाई स्फूर्ति दिने बोली बोल्नुहोस्‌ (हित २५:२५; w९५ ४/१ पृ. १७ अनु. ८)

एक जवान बहिनी आदरपूर्वक आफ्नी टिचरसित कुरा गर्दै छिन्‌।

२. बहुमूल्य रत्न

(१० मि.)

  • हित २५:२८—यस पदको अर्थ के हो? (g१९.३ पृ. ६ अनु. ३)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) हित २५:१-१७ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) अनौपचारिक साक्षीकार्य। दुःखी देखिने मानिससित कुराकानी थाल्नुहोस्‌। (lmd पाठ ३ बुँदा ३)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। घरधनीले आफ्नै धार्मिक आस्था छ भनेर बताउँछन्‌। (lmd पाठ ८ बुँदा ४)

६. भाषण

(५ मि.) ijwyp लेख २३—विषय: अरूले मेरो बारेमा कुरा काट्यो भने के गर्ने? (th बुँदा १३)

ख्रिष्टियन जीवन

गीत १२३

७. स्थानीय आवश्‍यकता

(१५ मि.)

८. मण्डली बाइबल अध्ययन

(३० मि.) lfb पाठ ६, भाग ३ को परिचय र पाठ ७

समापन टिप्पणी (३ मि.) | गीत १५० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने