प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w23 डिसेम्बर p. ३२
  • अनुभव

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अनुभव
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सबैलाई करुणा
  • यहोवाको दयाको देखासिकी गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • “हाम्रा परमेश्‍वरको कोमल करुणा”
    यहोवासित नजिक हुनुहोस्‌
  • कोमल अनुकम्पापूर्ण हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • “कोमल हृदयका” हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
w23 डिसेम्बर p. ३२

अनुभव

सबैलाई करुणा

एकदिन न्युजिल्यान्डकी एक बहिनीले jw.org मा एउटा भिडियो हेरिन्‌। त्यस भिडियोमा यहोवा मानिसहरूप्रति करुणा महसुस मात्र गर्नुहुन्‍न बरु देखाउनु पनि हुन्छ भनेर छलफल गरिएको थियो। (यसै. ६३:७-९) ती बहिनीले आफूले सिकेको कुरा अरूलाई व्यावहारिक मदत दिएर लागू गर्ने निर्णय गरिन्‌। त्यसै दिन किनमेल गर्न जाँदा तिनले एक घरबारविहिन महिलालाई भेटिन्‌ र तिनलाई ‘खानेकुरा किनिदिऊँ कि’ भनिन्‌। ती महिलाले ‘हुन्छ’ भनिन्‌। हाम्री बहिनी ती महिलाको लागि खानेकुरा लिएर आइन्‌ र त्यही मौकामा तिनलाई कहिल्यै दुःखकष्टको अन्त होला? भन्‍ने पर्चाबाट छोटकरीमा साक्षी दिइन्‌।

ती महिला धुरुधुरु रुन थालिन्‌। तिनले आफू साक्षी परिवारमा हुर्केको तर कुनै प्रगति नगरेको कुरा बताइन्‌। हालै ती महिलाले यहोवाकहाँ फर्कन व्यग्र प्रार्थना गरिरहेको कुरा पनि बताइन्‌। हाम्री बहिनीले ती महिलालाई बाइबल दिइन्‌ र बाइबल अध्ययनको प्रस्ताव राखिन्‌। अनि ती महिलाले पनि त्यो प्रस्ताव स्विकारिन्‌।a

हामी आफन्तहरू र मण्डलीका भाइबहिनीलगायत सबै मानिसलाई यहोवाको अनुकरण गर्दै करुणा देखाउन सक्छौँ। अनि साक्षी दिने मौका खोजेर पनि करुणा देखाउन सक्छौँ।

a निष्क्रियहरूलाई कसरी मदत गर्ने भनेर थाह पाउन जून २०२० अङ्‌कको प्रहरीधरहरा-को “मकहाँ फर्क” भन्‍ने लेख हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने