अरुहरुको भलो गर्ने हाम्रो दायित्वको बहाल
१ प्रोरित पावलले पहिलो-शताब्दीका मसीहीहरुलाई मन्त्रणा दिए: “भलाई गर्न र अरुसँग थोक बाँड्ने काममा सहयोगी हुन नबिर्स।” (हिब्रु १३:१६ न्यू वर्ल्ड) अप्ठ्यारो परिस्थितिमा पनि तिनीहरुको भाइहरुलाई सघाउने प्रायत्नले परमेश्वर र एक अर्का प्रातिको प्रोमलाई सुदृढ पार्ने थियो। (यूहन्ना १३:३५) भलाई गर्न र अरुहरुसँग बाँड्नको लागि हामीलाई पनि प्रोत्साहन दिईन्छ।
२ यस अन्तमा, आध्यात्मिक्य तुष्ट र सम्पन्ना हुन यहोवाले हाम्रो निम्ति प्राबन्ध मिलाउनु भएको छ। प्रात्येक प्राहरीधरहरा र अवेक! मा जानकारीको कस्तो धन हामी पाउछौं। प्राप्त हुना साथ यथासंभव प्रात्येक अंकलाई पढ्न हामीलाई कति आनन्द आउँछ! शास्त्रीय जानकारी माथि मनन गर्दा, क्षेत्र सेवकाइ र अरुहरुसँग वार्तालापमा प्रायोग गर्न हामीले छोटो छोटो विवरण टिप्न सक्छौं। सोही अनुरुप, प्रात्येक सभा र विशेषगरि प्राहरीधरहराको साप्ताहिक विचार-विमर्शको लागि तैयारी गर्न हामीले समय किन्ना सक्छौं। परमेश्वरको वचनको व्यक्तिगत अध्ययनले हामीलाई “ख्रीष्टको मन” विकास गर्न सघाउँछ र हामीले भेटेकाहरुलाई जे उपयुक्त छ सो दिन हामीलाई सामर्थ्य दिन्छ।—१ कोरिन्थी २:१४–१६; भजन १९:१४.
३ स्वीकार गर्न योग्य दायित्व: यहोवालाई प्रोम
गर्न थालेका सबैले आफ्नो जीवन उहाँलाई समर्पण गर्छन्। समर्पण सम्बन्धी दायित्वहरुलाई स्वीकारेर, हामी प्रादर्शन गर्छौं कि हामी यहोवाको निम्ति हौं र शैतानको संसार र त्यसको अप्रिय मार्गहरुबाट हामी अलगिएका छौं। येशू ख्रीष्टले छोडेको नमूना पछ्याएर, हामी अरुको लागि असल उदाहरण बनाउछौं। (१ पत्रुस २:२१) १९९२ सेवा सालको निम्ति रुपरेखित विषय, “दायित्वको आफ्नो भार बोक्नु” जस्ता सर्किट सम्मेलन कार्यक्रमहरुले हाम्रो समर्पणको माग अनुसार जीउने प्रोत्साहन दिन्छ।
४ मण्डलीय सभाहरुमा नियमित उपस्थितिले हामीलाई एक अर्कासँग उत्थान गर्ने विचार बाँड्ने अवसर दिन्छ। हाम्रो व्यक्तिगत अध्ययन र सभाहरुको लागि तैयारीले हामीलाई बाँड्न सक्ने असल जानकारी प्रादान गर्छ। अरुहरुमा यस्ता व्यक्तिगत चासोले एउटा न्यानो, मित्रैलो पारिवारिक आत्माको बढोत्तरी गर्छ। सभाहरुमा योगदान पुऱ्याएर, हिब्रु १०:२४, २५ मा दर्ताभएको पावलको शब्दसँग हामी साँचै सहमत छौं र अरुलाई प्रोत्साहन दिने हाम्रो दायित्वलाई स्वीकार्छौं भन्नो कुरा हामी देखाउछौं।
५ थप दायित्वहरुको लागि अघि लम्कनुहोस:
सेवा साल १९९२ पर्यन्त, सहायक वा नियमित अग्रगामी जस्ता, थप जिम्मेवारीको लागि के हामी अघि लम्किनु सक्छौं? घण्टा आवश्यकतामा नचाहिंदो जोड नदिएर, भित्राउने काममा भाग लिने बढ्दो मौकामा ध्यान केन्द्रित किन नगर्ने? (यूहन्ना ४:३५, ३६) अरु योग्य प्राकाशक र अग्रगामीहरुसँग नियमित काम गर्नाले सेवकाइमा हाम्रो कौशल बढाउनेछ। सहायक अग्रगामीहरुको बढेको संख्याले पनि मण्डलीमा स्वास्थ्य उत्तेजकको काम गर्छन्। यदि संभव छ भने, यो वर्ष नियमित अग्रगामी अन्यथा नियमित रूपमा सहायक अग्रगामी वा यथासंभव बारंबार गर्न निवेदन किन नदिने?
६ योग्य समर्पित र बप्तिस्मा प्राप्त पुरुष-सदस्यहरु- लाई दायित्वहरु तंतयार अघि सारिन्छ। (१ तिमोथी ३:१–१०, १२, १३) सभामा आफ्नो राम्ररी विचार-गरेको टिप्पणीहरु, इश्वरशासित सेवकाइ पाठशालामा भाग लिएर, र प्रादर्शन प्रास्तुत गर्ने नियुक्तिलाई स्वीकारेर वा सेवा सभाका अरु भागहरुको रेखदेख गरेर सबैले सेवा गर्ने इच्छुकतालाई प्रादर्शन गर्न सक्छन्। स-सानाहरु पनि यी उपायहरु र राज्य भवनमा तिनीहरुको आचरण द्वारा उदाहरणीय हुन सक्छन्। तिनीहरुको पुस्तक अध्ययन समूहलाई राज्य भवनको सरसफाई वा यस्ता अरु खाँचोहरुमा खटाउँदा तिनीहरु पनि काम गरेर सहयोगात्मक हुन सक्छन्।—km 4/76 pp. 1, 8.
७ अरुहरुको भलो गर्ने दायित्वलाई स्वीकार गर्ने आफ्नो इच्छुकतालाई येशूले यी शब्दहरु द्वारा प्राकट गर्नुभयो: “म इच्छा गर्दछु।” (लूका ५:१२, १३) उहाँको उदाहरणलाई पछ्याउदै, आफ्नो भाइहरु, चासो देखाउनेहरु, र क्षेत्र सेवामा हामीले भेटेको इमान्दार मानिसहरुलाई यहोवाको संगठनसँग नियमित संगती गर्ने प्रोत्साहन र सहयोग दिन सक्छौं। “सबै तर्फ भलाईको काम गर्ने” हाम्रो दायित्वलाई स्वीकार गर्न हाम्रो भागमा कटिबद्ध प्रायत्न र हुनसक्छ व्यक्तिगत बलिदानको खाँचो पर्नेछ। (गलाती ६:१०) तर त्यसले संपन्ना गरेको भलाई जब हामी देख्छौं, तब हामी पावलसँग सहमत हुन सक्छौं, जस्ले भने: “यस्तै बलिदानहरुमा परमेश्वर प्राशन्ना हुनुहुन्छ।” —हिब्रू १३: १६.