प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km९१ सेप्टेम्बर p. १
  • खण्ड ३: अरुको उन्‍नातिमा योगदान पुऱ्‍याउनुहोस

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • खण्ड ३: अरुको उन्‍नातिमा योगदान पुऱ्‍याउनुहोस
  • हाम्रो राज्य सेवकाई—१९९१
  • मिल्दोजुल्दो सामग्री
  • प्रचार गर्न नयाँ प्रकाशकहरूलाई कसरी प्रशिक्षण दिने?
    हाम्रो राज्य सेवकाई—२०१०
  • प्रचारकार्यमा अझै उन्‍नति गर्ने—नयाँ प्रकाशकलाई तालिम दिनुहोस्‌
    हाम्रो राज्य सेवा—२०१५
  • अनुभवी प्रकाशकहरूबाट सिक्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१५
  • प्रचारकार्यमा अझै उन्‍नति गर्ने—मदतकारी साथी बन्‍नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९१
km९१ सेप्टेम्बर p. १

क्षेत्र सेवकाइमा पूरा-मनका हुनुहोस

खण्ड ३: अरुको उन्‍नातिमा योगदान पुऱ्‍याउनुहोस

१ ठूलो भाइ पावल र भक्‍तालु जवान मानिस तिमोथीको सम्बन्धलाई प्रायः सेवकाइ प्राशिक्षणको लागि असल उदाहरण भनि उल्लेख गरिन्छ। (१ कोरिन्थी ४:१७) तिमोथीले प्राप्त गरेका त्यही ज्ञान र प्राशिक्षण अरुहरुलाई पनि दिनु भनेर पावलले उनलाई निर्दिष्ट गरेका थिए। (२ तिमोथी २:१, २) आज मण्डलीमा त्यही कार्यविधि पछ्याएमा हामी असल गर्नेछौं।

२ अरुलाई प्राशिक्षण दिनुहोस: प्राशिक्षणको खाँचो

प्रात्यक्ष हुन्छ जब हामी बुझ्छौं कि भारतमा तीन वर्ष अघि भएको भन्दा आज केही ३,५०० बढी प्राकाशकहरु छन्‌। हुन सक्छ अनुभवी प्राकाशकहरुले दिन सक्ने प्राशिक्षणबाट यी मध्ये धेरैले लाभ उठाउन सक्नेछन्‌। क्षेत्र सेवामा प्रायः एक वा दुई घण्टा मात्र महिनामा बिताउने एउटी बहिनीलाई अनुभवी प्राकाशकले सहायता दिंदा ढोकाहरुमा असरदायक तरिकामा बोल्न थालिन्‌। सेवकाइमा भाग लिने उनको अघिको अनिच्छा लोप भयो, र सुसमाचारको तिनी उत्साही प्राकाशक भईन्‌। एउटा निपुण अग्रगामीको रुपमा, अब तिनी पछि हेरेर भन्छिन्‌: “मैले के भन्‍नु पर्ने हो त्यो मात्र सिक्नु खाँचो थियो, अनि तब मैले सेवकाइमा आनन्द उठाउन थालें।”

३ यदि तपाईं एउटा प्राचीन, एउटा सेवक, एउटा अग्रगामी, वा एउटा अनुभवी प्राकाशक हुनुहुन्छ भने, अरुहरुको उन्‍नातिमा तपाईंले योगदान कसरी दिनु सक्नुहुन्छ? पहिलो कदम चाहिं तपाईंको मण्डली पुस्तक अध्ययन सञ्चालकलाई अवगत गराउनु पर्छ कि तपाईं अर्को प्राकाशकलाई सहयोग दिन चाहनुहुन्छ।

४ संगठित र तयार हुनुहोस: संगै काम गर्नुको निम्ति निश्‍चित प्राबन्ध मदतगार हुनेछ। तपाईंको जोडी पहिले त आत्तिएको वा आफूबारे अनिश्‍चित हुनसक्छ, तर खाँचो परेको खण्डमा सहायता दिने कोही तिनीसँग काम गरि रहेको छ भनेर तिनी मूल्याङ्‌कन गर्नेछन्‌। (उपदेशक ४:९) यदि संभव छ भने, यस्तो इलाका रोज्नुहोस्‌ जसमा तपाईंले बाइबल विषयमा वार्तालाप गर्न इच्छुक मानिसहरु भेट्‌ने संभावना रहन्छ। यसले नयाँ जनलाई सम्मिलत हुन सहायता दिनेछ र यसप्राकार आत्मविश्‍वास बढ्‌नेछ।

५ प्रागतिशील प्राशिक्षणलाई कायम राख्न, चासो पाएको ठाउँमा पुनःभेट कसरी गर्ने बारे छलफल गर्नु फाईदाजनक हुनेछ। यसमा तपाईं फर्केर आउदा जवाफ दिनको लागि घरपट्टी सँग प्राश्‍न छोडेर प्राथमिक भेटमा आधार बिछ्याउने कार्य समावेश छ। कम अनुभवी प्राकाशकलाई तयारी गर्ने सहायता पक्कै दिनुहोस्‌, र भेटको लागि तिनी सँगै लाग्नुहोस्‌। अध्ययन थालेको खण्डमा र नयाँ प्राकाशक अझ पनि आफ्नो क्षमता बारे अनिश्‍चित देखिन्छ भने, बढी अनुभवी प्राकाशकले केही पटक अध्ययन सञ्चालन गर्न इच्छा गर्न सक्नेछ जबसम्म नयाँ जन त्यो सम्हाल्न योग्य हुँदैन।

६ मण्डलीमा नयाँ जनहरुको वेगवत्‌ आगमले, क्षेत्र सेवकाइमा तीव्र शिक्षाको बुद्धिमत्ता स्वयं-प्रात्यक्ष हुन्छ। प्राचार कार्यकलापमा आफ्नो इलम विकास गरेकाहरुबाट सहायताको खाँचो परेको छ। यदि तपाईंले कसैको सहायता गर्न सक्नु भयो भने, समयमा तिनी पनि “अरुहरुलाई सिकाउने योग्य” हुनेछन्‌।—२ तिमोथी २:२(न्यू वर्ल्ड)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने