प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km99 जून p. २
  • ईश्‍वरतान्त्रिक समाचार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक समाचार
  • हाम्रो राज्य सेवकाई—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • ईश्‍वरतन्त्रीय समाचार
    हाम्रो राज्य सेवकाई—१९९२
  • हाम्रा पुस्तिकाहरू अध्ययन गर्ने
    हाम्रो राज्य सेवकाई—१९९८
  • अग्रगामीहरूले पुऱ्‍याउनुपर्ने घण्टामा काँटछाँट
    हाम्रो राज्य सेवकाई—१९९९
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—१९९३
हाम्रो राज्य सेवकाई—१९९९
km99 जून p. २

ईश्‍वरतान्त्रिक समाचार

▪ अरमेनिया: डिसेम्बरको रिपोर्टले ४,७४१ जना प्रकाशकहरूमध्ये हरेक प्रकाशकले औसत १६ घण्टा बिताएको देखायो। प्रकाशकहरूको यो नयाँ शिखर गत सालभन्दा १७ प्रतिशत बढी छ।

▪ चिली: जनवरीमा ४,३५१ जना नियमित अग्रगामीहरूले रिपोर्ट खसालेको देख्दा अग्रगामीहरूले पुऱ्‍याउनु पर्ने घण्टामा गरिएको काँटछाँटलाई उमंगसित अपनाइयो भनेर प्रस्ट देखियो। साथै ५,१७५ जना सहायक अग्रगामीहरूले रिपोर्ट खसाले। यस सेवा वर्षको यो नै सबैभन्दा उत्तम संख्या हो।

▪ युक्रेन: जनवरीमा रिपोर्ट खसाल्ने १,००,१२९ प्रकाशकहरूमध्ये १२ प्रतिशतले एक वा अर्को तरिकाले पूर्ण-समय सेवा गरे। युक्रेनमा नियमित अग्रगामीहरूको संख्या ५,५१६ अर्थात्‌ २७ औं शिखर पुग्यो। साथै, थप ६,४६८ जना प्रकाशकहरूले पनि सहायक अग्रगामीको रिपोर्ट खसाले।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने