प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 अप्रिल पृ. ७
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—२००१
  • मण्डली पुस्तक अध्ययनले हामीलाई कसरी मदत गर्छ
    हाम्रो राज्य सेवकाई—२००७
  • खण्ड ३: क्षेत्र सेवकाइको निम्ति एउटा केन्द्र
    हाम्रो राज्य सेवकाई—१९९१
  • क्षेत्र सेवाको सभा
    हाम्रो राज्य सेवकाई—२००९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९४
km94 अप्रिल पृ. ७

प्रश्‍न पेटी

▪ मण्डली पुस्तक अध्ययनहरू कहिले सञ्चालन गर्नुपर्छ?

मण्डली पुस्तक अध्ययनको लागि सबै जना राज्य भवनमा भेला हुनुभन्दा मण्डलीको इलाकाभित्र बेग्लाबेग्लै ठाउँमा थुप्रै पुस्तक अध्ययन समूहहरू हुनु प्रायजसो व्यावहारिक र सुविधाजनक हुन्छ। समूहहरूमा उपस्थित हुन खटाइएका अधिकांश व्यक्‍तिहरूलाई अनुकूल पर्ने समयमा अध्ययन सञ्चालन गर्नु पर्छ। प्रायजसो, अन्य सभाहरू अथवा क्षेत्र सेवकाईका क्रियाकलापहरू प्रबन्ध नगरिएका साँझहरूमा यी अध्ययनहरू हुन्छ। तर अँध्यारो भएपछि बाहिर निस्कन हिचकिचाउने वृद्ध व्यक्‍तिहरू र राती काम गर्नेहरूको सुविधाको लागि दिउँसो पुस्तक अध्ययनको प्रबन्ध गर्नु पनि लाभकारी हुन सक्छ। कुनै कुनै परिस्थितिमा, सप्ताहन्तमा दिउँसो अध्ययन सञ्चालन गर्नु व्यावहारिक हुन सक्छ।

“अधिकांश प्रकाशकहरू” साथै इच्छुक व्यक्‍तिहरूलाई अनुकूल पर्ने समयमा अध्ययनको समय निर्धारण गर्न प्राचीनहरूले उपयुक्‍त सोधपुछ गर्न सक्छन्‌। (om p. 62) त्यसरी छानेको समय र दिनले प्रबन्ध गरिएको क्षेत्र सेवकाईलाई अनावश्‍यक रीतिमा बाधा पुऱ्‍याउन वा सीमित गर्न भने दिनु हुँदैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने