प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km९१ सेप्टेम्बर p. ४
  • खण्ड ३: क्षेत्र सेवकाइको निम्ति एउटा केन्द्र

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • खण्ड ३: क्षेत्र सेवकाइको निम्ति एउटा केन्द्र
  • हाम्रो राज्य सेवकाई—१९९१
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रो मण्डली पुस्तक अध्ययन सञ्चालकलाई सहयोग गर्नु
    हाम्रो राज्य सेवकाई—१९९३
  • क्षेत्र सेवाको सभा कस्तो हुनुपर्छ?
    हाम्रो राज्य सेवा—२०१५
  • मण्डली पुस्तक अध्ययनले शैक्षिक क्रियाकलापहरू प्रवर्धन गर्छ
    हाम्रो राज्य सेवकाई—१९९४
  • क्षेत्र सेवाको सभा
    हाम्रो राज्य सेवकाई—२००९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९१
km९१ सेप्टेम्बर p. ४

मण्डली पुस्तक अध्ययन प्राबन्ध

खण्ड ३: क्षेत्र सेवकाइको निम्ति एउटा केन्द्र

१ सामूहिक अध्ययनको निम्ति ठाउँको व्यवस्था साथै, मण्डली पुस्तक अध्ययनको स्थानले क्षेत्र सेवकाइको निम्ति भेट्‌ने स्थलको काम गर्न सक्छ। यस्ता सभाहरुको समय अधिकांश प्राकाशकहरुको लागि सुविधाजनक हुनुपर्छ, र क्षेत्र सेवाको निम्ति संगठित पार्न सभाहरुले प्राकाशकहरुलाई व्यवहारिक सहायता प्रादान गर्नुपर्छ।

२ अध्ययन र सेवाको लागि काइदासँग संगठित समूहहरुले अध्यात्मिकता बढाउछ। प्रातितर्क कसरी सम्हाल्ने, वार्तालाप कसरी थाल्ने, बाइबल अध्ययनको प्रास्तावना कसरी टक्य्राउने, वा पुनःभेटमा के भन्‍नो बारे प्रोत्साहन वा सुझावहरुबाट लाभ नउठाउने को छ? पुस्तक अध्ययन स्थित संगी प्राकाशकहरु र अग्रगामीहरुको भेलाले ठीक यस्तै सहायता दिन्छ।—गलाती ६:९, १०.

३ सञ्चालकको भूमिका: मण्डली पुस्तक अध्ययन सञ्चालकले अगुवाई गर्छन्‌ र समूहको क्रियाको लागि प्राबन्ध गर्ने जिम्मेवारी तिनीहरु कै हो। क्षेत्रमा प्राकाशकहरुसित तिनी नियमित काम गर्छन्‌। (१ पत्रुस ५:२, ३) सेवाको लागि राम्ररी- तयार गरिएका सभाहरुले समूहलाई क्षेत्रको निम्ति साधनसम्पन्‍ना हुन शास्त्रीय र व्यवहारिक निर्देशन दिनेछ। क्षेत्र सेवाको लागि सभामा सबै समूहहरुलाई एउटै स्थानमा एकजुट भएर भेला गराउनु भन्दा प्रात्येक पुस्तक अध्ययन समूहले त्यसको आफ्नो सभा राखेमा सामान्यतया रुचाउदो हुन्छ। तैपनि, आवश्‍यक परेमा दुई स-साना समूहलाई मिलाउन सकिन्छ। प्राहरीधरहरा को अध्ययन पछि क्षेत्र सेवा आउछ भने, क्षेत्र सेवाको सभा संक्षिप्त हुनुपर्छ। तदोपरान्त, प्रात्येक पुस्तक अध्ययन सञ्चालकले आ-आफ्नो समूहको हेरविचार गर्नेछन्‌।

४ एकरुपी क्षेत्र सेवा प्राबन्धहरुले सेवकाइमा नियमित सहभागितालाई प्रोत्साहन दिन्छ। यदि सेवाको निम्ति सभाहरु तोकिएको समय र स्थानमा गरियो भने, क्षेत्रको उपलब्धि र काम गर्ने अरु पाइन्छ भन्‍नो ज्ञानले प्रोत्साहित भएर, प्राकाशकहरु त्यस अनुरुप योजना बनाउछन्‌। (तुलना गर्नुहोस्‌ लूका १०: १) अध्ययन सञ्चालक उपस्थित हुन नसकेको खण्डमा पनि, तिनले क्षेत्रको इन्तजाम गर्नेछन्‌ र समूहको प्राबन्ध मिलाउछन्‌। (om pp. 44-5) यदि सेवाको सभा सञ्चालन गर्न कुनै योग्य भाइ उपलब्ध छैन भने, सञ्चालकले एउटी बहिनीलाई यो गर्न खटाउन सक्छन्‌। (om pp. 77-8; km 4/88 p. 3) सेवाको लागि नियमित भेला हुन यथास्थित समय र स्थान भएमा भद्रगोलबाट जोगिनेछौं। यसमा कुनै अस्थायी समायोजन हुन गएमा संभवतः एक हप्ता अघिनै घोषणा गर्नुपर्छ।

५ परस्पर सहयोग चाहिन्छ: सबैले क्षेत्र सेवाको विभिन्‍ना अभिलक्षणहरुमा अर्थपूर्ण भाग लिन बल गर्नुपर्छ। स्थानीय क्षेत्रमा उठ्‌नसक्ने वास्तविक प्रातितर्क र परिस्थितिलाई प्रायोग गरेर, प्राकाशकहरुले अभ्यास अधिवेशनमा मिलेर तयारी गर्न अघि सर्न सक्छन्‌।—हितोपदेश २७: १७.

६ यो चेला-बनाउने काममा अझ सिपालु हुन के एउटा अनुभवी प्राकाशकबाट सहायता लिन तपाईंलाई मनपर्छ? यदि छ भने, तपाईंको मण्डली पुस्तक अध्ययन सञ्चालकसँग कुरा गर्नुहोस्‌। तपाईंलाई मदत दिनको लागि उहाँले एउटा योग्य प्राकाशकको प्राबन्ध गर्न सक्नुहुन्छ होला। लाभ उठाउनको निम्ति, प्राप्त सुझावहरुलाई लगनशील भएर प्रायोग गर्नुहोस्‌ र भेट्‌ने वचनलाई पूरा गर्नुहोस्‌।

७ पुस्तक अध्ययन सञ्चालकले सघाउनको लागि खटाएकाहरुको आशा सहयोगात्मक र तर्कसंगत हुनु पऱ्‍यो। अनुभवले देखाएको छ कि क्षेत्र सेवाबारे सकारात्मक र संतुलित विचार राख्नेहरु अनि व्यवहारिक समक्षता गर्नेहरु अरुहरुलाई प्राशिक्षण दिन सक्षम हुन्छन्‌। (km 8/79 pp. 3–4; km 9/79 pp. 3–4) उन्‍नाति गर्दै जाँदा प्राशंसा सधैं दिने गर्नुपर्छ। तत्पश्‍चात अरु लक्ष्यहरु राख्न सकिन्छ।—तुलना गर्नुहोस्‌ लूका १९:१७–१९.

८ सुसमाचार प्राचार गर्न र चेला बनाउनमा असरदायक हुन हामी एक अर्कालाई मदत दिन चाहन्छौं। बिग्रन्दो संसारिक अवस्थाले यस कामको अपरिहार्यताको साक्षी दिन्छ। जीवन बिथोलित छ, अनि यहोवाले भित्राउने कामको गतिक्रम बढाउनु हुँदैछ। (यशैया ६०:२२) जसै हामीलाई दिएको सेवकाइ हामी मनमा राख्छौं, एक अर्कालाई मन्त्रणा र प्रोत्साहन दिंदै हामी आफ्नो मण्डली पुस्तक अध्ययन समूहको नजिक काम गर्दै हाम्रो जिम्मेवारीलाई संपूर्णतया पूरा गर्नेछौं।—रोमी १२:६–८; २ तिमोथी ४:१, २, ५

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने