प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 नोभेम्बर p. ८
  • पत्रिकाहरूबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाहरूबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००२
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००७
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००६
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००८
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००२
km02 नोभेम्बर p. ८

पत्रिकाहरूबारे के भन्‍ने

ब्यूँझनुहोस्‌! नोभे. ८

“के तपाईंलाई धार्मिक नेताहरू वा अरूले गरेको प्रार्थनाले विश्‍वमा शान्ति छाउँछजस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] सम्पूर्ण विश्‍वमा शान्ति छाउने समय आउनेछ भनी बाइबलले प्रतिज्ञा गर्छ। [यशैया ९:६, ७ पढ्‌नुहोस्‌।] के तपाईंले यहाँ एक जना विशेष शासकले विश्‍वशान्ति ल्याउनेछन्‌ भन्‍ने कुरा याद गर्नुभयो? ब्यूँझनुहोस्‌!-को यस अंकले ती शासक को हुन्‌ र तिनले कसरी साँचो शान्ति ल्याउनेछन्‌ भनी देखाउँछ।”

प्रहरीधरहरा नोभे. १५

“परमेश्‍वरको उपासना गर्न चर्च तथा मन्दिरहरू चाहिन्छन्‌ र भनेर कोही-कोही सोच्ने गर्छन्‌। तपाईंलाई कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] यस विषयमा बाइबलले के भन्छ विचार गर्नुहोस्‌। [प्रेरित १७:२४ पढ्‌नुहोस्‌।] त्यसोभए, उपासनास्थलको उद्देश्‍य के हो? यस पत्रिकाले त्यस प्रश्‍नको धर्मशास्त्रीय जवाफ दिन्छ।”

ब्यूँझनुहोस्‌! नोभे. ८

“आजकल धेरैजसो युवाहरू आफूसित मोबाइल फोन भएको चाहन्छन्‌। के तपाईंलाई यो उनीहरूको लागि राम्रो होला जस्तो लाग्छ? बाइबलमा बताइएको यो भनाइ कत्ति व्यावहारिक छ याद गर्नुहोस्‌। [एफिसी ५:१५, १६ पढ्‌नुहोस्‌।] मोबाइल फोनका धेरै फाइदाहरू भए तापनि यसले अक्सर बहुमूल्य समयको बर्बाद गर्न सक्छ। यस ब्यूझनुहोस्‌! अंकले मोबाइल फोनको प्रयोगबारे सन्तुलित दृष्टिकोण राख्न मदत गर्छ।”

प्रहरीधरहरा डिसे. १

“आजकल, प्रायजसो सबैलाई हात-मुख जोर्नै धौधौ परिरहेको छ। चर्चहरूको पनि यस्तै अवस्था छ र उनीहरूले पहिलाभन्दा बढी नै चन्दाको लागि आग्रह गरिरहेका छन्‌। के तपाईंलाई यस्तो कुरा सुन्दा नरमाइलो लाग्दैन? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि १ थिस्सलोनिकी २:९ पढ्‌नुहोस्‌।] यस विषयमा बाइबलले के भन्छ भनेर प्रहरीधरहरा-ले छलफल गर्छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने