प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 मार्च p. ८
  • पत्रिकाहरूबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाहरूबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००३
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००७
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००५
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००६
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००३
km03 मार्च p. ८

पत्रिकाहरूबारे के भन्‍ने

ब्यूँझनुहोस्‌! मार्च ८

ब्यूँझनुहोस्‌! को यस अंकले आज हाम्रो समयको एउटा दुखद वास्तविकताबारे बताउँछ—त्यो हो, बाल-वेश्‍यावृत्ति। बाल-दुर्व्यवहारको यो अत्यन्तै दुःखलाग्दो अवस्था चाँडै अन्त हुनेछ भनेर बाइबलले प्रतिज्ञा गर्छ। [हितोपदेश २:२१, २२ पढ्‌नुहोस्‌।] यस पत्रिकाले बच्चाहरूको शोषण पछाडि लुकेका कारण र यो कसरी रोकिनेछ भनेर बताउँछ।”

प्रहरीधरहरा मार्च १५

“के तपाईंलाई येशूका शिक्षाहरू हाम्रो समयका लागि व्यावहारिक छन्‌ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] आफ्नो जीवनको अन्तिम घडीमा येशूले दिनुभएको यस आज्ञासित तपाईं पक्कै सहमत हुनुहुन्छ होला। [यूहन्‍ना १५:१२ पढ्‌नुहोस्‌।] येशूले त्यस दिन अन्य अमूल्य पाठहरू पनि सिकाउनुभयो। ती पाठहरूबाट हामी कसरी लाभ उठाउन सक्छौं भनी प्रहरीधरहरा-को यस अंकले देखाउँछ।”

ब्यूँझनुहोस्‌! मार्च ८

“म्युजिक भिडिओ एउटा लोकप्रिय मनोरञ्जन भइसकेको कुरामा तपाईं सहमत हुनुहुन्छ होला। के तपाईंलाई ती हेर्दा हाम्रो सोचाइ तथा आनीबानीमा कुनै नकारात्मक असर पर्छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌ र भजन ११९:३७ पढ्‌नुहोस्‌।] ब्यूँझनुहोस्‌!-को [पृष्ठ २१ देखाउनुहोस्‌] यस अंकले बुद्धिमानी भई संगीतको छनौट गर्न मदत गर्छ।”

प्रहरीधरहरा अप्रि. १

“यहाँ देखाइएको भोजलाई पहिलेदेखि नै प्रभुको साँझको भोज भन्‍ने गरिएको छ। [पत्रिकाको अगाडि र पछाडिपट्टि देखाउनुहोस्‌।] मसीहीहरूलाई मनाउने आज्ञा गरिएको चाड यही मात्रै हो भन्‍ने कुरा के तपाईंलाई थाह थियो? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि लूका २२:१९ पढ्‌नुहोस्‌।] यस पत्रिकाले यो चाड मनाउनु किन एकदमै महत्त्वपूर्ण छ र यसले तपाईंलाई कसरी असर गर्छ भनी बताउँछ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने