प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 मे p. ३
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—२००३
  • मिल्दोजुल्दो सामग्री
  • परिवारको रूपमा सुसमाचार प्रस्तुत गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००९
  • सफल टेलिफोन साक्षी
    हाम्रो राज्य सेवकाई—२००१
  • टेलिफोन साक्षी—थुप्रैकहाँ पुग्ने तरिका
    हाम्रो राज्य सेवकाई—२०००
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—२००१
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००३
km03 मे p. ३

प्रश्‍न पेटी

◼ टेलिफोन साक्षी दिंदा हामीले अनुदानको प्रबन्धबारे बताउनुपर्छ?

मानिसहरूलाई सीधै भेटेर साक्षी दिंदा यहोवाका साक्षीहरूको विश्‍वव्यापी बाइबल शैक्षिककार्य पूर्णतः स्वेच्छिक अनुदानद्वारा सञ्चालन हुन्छ र कसैले यस्तो चन्दा दिएको खण्डमा हामी खुसीसाथ स्वीकार्छौं भनेर बताउनु सम्भव हुन सक्छ। तथापि, टेलिफोन साक्षी दिंदा भने अनुदानबारे वा अनुदानको प्रबन्धबारे कुरा गर्नु हुँदैन किनभने यसो गर्दा उनीहरूले टेलिफोनमार्फत अनुदान मागेको भन्ठान्‍न सक्छन्‌। यहोवाका साक्षीहरूको सेवकाई कुनै पनि हालतमा व्यापार होइन।—२ कोरि. २:१७.

◼ टेलिफोन साक्षी दिंदा यदि कसैले यहोवाका साक्षीहरूलाई फेरि-फेरि फोन नगर्न आग्रह गरेमा हामीले के गर्नुपर्छ?

त्यस व्यक्‍तिको इच्छाको कदर गर्नुपर्छ। उक्‍त व्यक्‍तिको नाउँ र उसले कहिले त्यस्तो आग्रह गरेको हो, सो लेखेर इलाकाको खाममा राख्नुपर्छ ताकि प्रकाशकहरूले आउँदा दिनहरूमा त्यस नम्बरमा फोन गर्नेछैनन्‌। फोन नगर्न हामीलाई आग्रह गरेका मानिसहरूको सूची वर्षको एक चोटि पुनरावलोकन गर्नुपर्छ। यी मानिसहरूको वर्तमान प्रतिक्रिया थाह लगाउने उद्देश्‍यले उनीहरूलाई भेट्‌न सेवा निरीक्षकको निर्देशनमा अनुभवी, चनाखो प्रकाशकहरूलाई खटाउन सकिन्छ।—मे १९९८ हाम्रो राज्य सेवकाई-को प्रश्‍न पेटी हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने