प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 मे p. ४
  • पत्रिकाहरूबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाहरूबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००३
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००४
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२०१०
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००३
  • पत्रिकाहरूबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००३
km03 मे p. ४

पत्रिकाहरूबारे के भन्‍ने

ब्यूँझनुहोस्‌! मे ८

“आजको व्यस्त संसारमा कतै बालबालिकाहरू पनि उमेरै नपुगी छिटो-छिटो बढिरहेका पो छन्‌ कि भनेर कोही-कोही सोच्ने गर्छन्‌। के तपाईंलाई पनि यस्तै लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि उपदेशक ३:१, ४ पढ्‌नुहोस्‌।] वयस्क भएपछि वहन गर्नुपर्ने भार बाल्यावस्थामा बालबालिकालाई बोकाउनु हुँदैन। आमाबाबुले कसरी आफ्ना छोराछोरीको बाल्यावस्था जोगाउन सक्छन्‌ भनी ब्यूँझनुहोस्‌!-को यस अंकले छलफल गर्छ।”

प्रहरीधरहरा मे १५

“दिनहुँ हामी हिंसाका खबरहरू सुन्छौं। के तपाईंलाई यस्तो परिस्थिति पहिले पनि थियो जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] यस विषयमा बाइबलले के भन्छ हेर्नुहोस्‌ न। [मत्ती २४:३७ पढ्‌नुहोस्‌।] नूह बाँचिरहेको समय अति नै खराब भएको कारण परमेश्‍वरले नूह र तिनका परिवारबाहेक अरू सबैलाई नाश गर्नुभयो। ती घटनाले आज हाम्रोलागि के अर्थ राख्छ भन्‍ने विषयमा यस पत्रिकाले बताउँछ।”

ब्यूँझनुहोस्‌! मे ८

“सन्तोषजनक र सुखी जीवन बिताउन कुन कुराले मदत गर्न सक्छ होला? कोही-कोही भौतिक धनसम्पत्तिले भन्छन्‌। यस विषयमा तपाईंलाई कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌ र १ तिमोथी ६:९, १० पढ्‌नुहोस्‌।] ब्यूँझनुहोस्‌!-को यस अंकले [पृष्ठ १६ देखाउनुहोस्‌] भौतिक धनसम्पत्तिप्रति परमेश्‍वरको कस्तो दृष्टिकोण छ भनी बताउँछ।”

प्रहरीधरहरा जून १

“अनुदान दिइएका रकमहरूमा भएको अनियमितताको रिपोर्टले कसै-कसैलाई दान-भिक्षा दिनु बुद्धिमानी हो र भनी सोच्न बाध्य तुल्याएको छ। यद्यपि, खाँचोमा परेका मानिसहरूको संख्या भने धेरै छन्‌। यसको लागि तपाईंलाई के गर्नुपर्ला जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि हिब्रू १३:१६ पढ्‌नुहोस्‌।] परमेश्‍वरलाई आनन्दित तुल्याउने गरी दिने विषयमा यस पत्रिकाले बताउँछ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने