प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 अक्टोबर p. ८
  • पत्रिकाहरूबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाहरूबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००३
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००४
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००६
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००५
  • पत्रिकाबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००३
km03 अक्टोबर p. ८

पत्रिकाहरूबारे के भन्‍ने

ब्यूँझनुहोस्‌! अक्टो. ८

“आज थुप्रै मानिसहरूको जीवनमा फेसनले असाध्यै प्रभाव पारेको छ। कसै-कसैलाई चाहिं मानिसहरूको पहिरन र तिनीहरूको रूपमा बढ्‌तै जोड दिएको जस्तो लाग्छ। तपाईंलाई कस्तो लाग्छ नि? [जवाफ दिने मौका दिनुहोस्‌।] ब्यूँझनुहोस्‌!-ले फेसनको सन्दर्भमा सन्तुलित दृष्टिकोण प्रस्तुत गर्छ।” कलस्सी ३:१२ पढ्‌नुहोस्‌।

प्रहरीधरहरा अक्टो. १५

“हामीले गर्ने थुप्रै निर्णयहरूले हाम्रो जीवनमा दीर्घकालीन प्रभाव पार्छ। मूर्ख निर्णयहरू गर्नबाट बच्न हामीलाई कुन कुराले मदत गर्न सक्छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि हितोपदेश ३:६ पढ्‌नुहोस्‌।] प्रहरीधरहरा-को यस अंकले हामीलाई बुद्धिमानी निर्णयहरू गर्न मदत गर्ने पाँचवटा बाइबल आधारित निर्देशन प्रस्तुत गर्छ।

ब्यूँझनुहोस्‌! अक्टो. ८

“के तपाईं आफू र आफ्नो परिवारले अझ राम्रो स्वास्थ्यको आनन्द उठाएको चाहनुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्‌ र पृष्ठ ११ को लेख देखाउनुहोस्‌।] ब्यूँझनुहोस्‌!-ले तपाईंको स्वास्थ्यको रक्षा गर्ने छवटा तरिकाबारे छलफल गर्छ। कसैले पनि ‘म बिरामी परें’ नभन्‍ने समय चाँडै आउँदैछ भनेर हाम्रो सृष्टिकर्ताले प्रतिज्ञा गर्नुभएको छ।” यशैया ३३:२४ पढ्‌नुहोस्‌।

प्रहरीधरहरा नोभे. १

“हामी सबैले कुनै न कुनै समय आफ्नो भरोसामाथि कुठाराघात भएको अनुभव गरेका छौं। के तपाईंले कहिल्यै आफूलाई यस्तो प्रश्‍न गर्नुभएको छ, ‘के मैले भरोसा गर्न सक्ने कोही छ?’ [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि हितोपदेश ३:५ पढ्‌नुहोस्‌।] यस पत्रिकाले हामीले किन परमेश्‍वरमा पूर्ण भरोसा राख्न सक्छौं भनी बताउँछ। यसमा कस्ता मानिसहरूलाई हामी भरोसा गर्न सक्छौं भनेर निर्धारण गर्न सकिने उपाय पनि बताइएको छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने