प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 जुलाई p. ४
  • पत्रिकाहरूबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाहरूबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००४
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००७
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००५
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००३
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००४
km04 जुलाई p. ४

पत्रिकाहरूबारे के भन्‍ने

ब्यूँझनुहोस्‌! जुलाई ८

“धेरै मानिसहरू एक्लो महसुस गर्छन्‌। यसमा अरू मानिसहरूबाट अलग्गिएको महसुस हुनु समावेश छ। यो निकै पीडादायी हुन सक्छ भन्‍ने कुरामा के तपाईं सहमत हुनुहुन्‍न र? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि भजन २५:१६ पढ्‌नुहोस्‌।] ब्यूँझनुहोस्‌!-को यस अंकले एकाकीपनसित सङ्‌घर्ष गर्ने व्यावहारिक सुझावहरू बताउँछ।”

प्रहरीधरहरा जुला. १५

“यो जस्तो घटना [आवरण पृष्ठमा चित्रण गरिएको जस्तो] हिजोआज समाचारमा दिइएको भए, सम्भवतः अधिकांश मानिसहरूले शङ्‌का गर्ने थिए। तपाईंलाई कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि मर्कूस ४:३९ पढ्‌नुहोस्‌।] येशूले गर्नुभएका चमत्कारहरू सत्य थिए भन्‍ने कुराको के प्रमाण छ? प्रहरीधरहरा-को यस अंकले यही प्रश्‍नबारे छलफल गर्छ।”

ब्यूँझनुहोस्‌! जुलाई ८

वर्तमान समाजमा एकाकीपनले जुनसुकै उमेरका मानिसहरूलाई असर गर्छ। तपाईंलाई मानिसहरूले त्यसरी एक्लो महसुस गर्नुका कारणहरू के होला जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] यस उग्र भावनामाथि विजयी हुन कसै-कसैले के गरेका छन्‌, याद गर्नुहोस्‌। [२ कोरिन्थी १:३, ४ पढ्‌नुहोस्‌।] यस पत्रिकामा मानिसहरूले फेरि कहिल्यै एक्लो महसुस नगर्ने समय आउनेछ भनी बताइएको छ।”

प्रहरीधरहरा अग. १

“मानिसजाति यतिबिघ्न विभाजित भएको कारण कसै-कसैलाई विश्‍वशान्ति प्राप्त गर्न सकिने एउटै मात्र माध्यम विश्‍वसरकार हो जस्तो लाग्छ। के तपाईंलाई यस्तो कुरा सम्भव छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि दानियल २:४४ पढ्‌नुहोस्‌।] परमेश्‍वरको राज्यले अहिले के काम पूरा गरिरहेको छ र यसले कसरी चाँडै विश्‍वशान्ति ल्याउनेछ भन्‍ने कुरा यस पत्रिकाले बताउँछ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने