प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 डिसेम्बर p. ८
  • पत्रिकाहरूबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाहरूबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००४
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००६
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००२
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००३
  • पत्रिकाबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००४
km04 डिसेम्बर p. ८

पत्रिकाहरूबारे के भन्‍ने

प्रहरीधरहरा डिसे. १५

“वर्षको यस समयमा विश्‍वभरका मानिसहरूले विभिन्‍न तरिकामा येशूको जन्मलाई सम्झने गर्छन्‌। बाइबल भविष्यवाणीले येशूको जन्मलाई चिरस्थायी शान्तिसित जोडेको छ भन्‍ने कुरा के तपाईंलाई थाह थियो? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि यशैया ९:६, ७ पढ्‌नुहोस्‌।] त्यस्तो शान्ति कसरी प्राप्त हुनेछ भनी यस पत्रिकाले बताउँछ।”

ब्यूँझनुहोस्‌! डिसे. ८

“आज छोराछोरीले सामना गर्ने दबाबहरूसामु दृढ रहन उनीहरूलाई डोऱ्‍याइ चाहिन्छ भन्‍ने कुरामा के तपाईं सहमत हुनुहुन्‍न र? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि एफिसी ६:४, NRV पढ्‌नुहोस्‌।] यस पत्रिकामा अनुशासनको साँचो अर्थबारे छलफल गरिएको छ। यसमा छोराछोरीलाई निरुत्साहित नबनाईकन आमाबाबुले कसरी डोऱ्‍याइ प्रदान गर्न र सुधार्न सक्छन्‌ भन्‍ने कुरा पनि छलफल गरिएको छ।”

प्रहरीधरहरा जन. १

“मानिसले आफ्नो छिमेकीलाई प्रेम गर्नुपर्छ भनेर अधिकांश धर्महरूले सिकाउँछन्‌। [मत्ती २२:३९ पढ्‌नुहोस्‌।] त्यसोभए संसारमा हुने थुप्रै युद्ध तथा झैझगडामा धर्म नै मुछिनुको कारणचाहिं के हो जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] प्रहरीधरहरा-को यस अंकले के धर्मले मानिसजातिलाई एकतामा बाँध्न सक्छ? भन्‍ने प्रश्‍नमाथि छलफल गर्छ।”

ब्यूँझनुहोस्‌! जन. ८

“गत २० वर्षमा एड्‌सबारे बुझ्ने र एड्‌सको उपचार गर्ने सन्दर्भमा उल्लेख्य प्रगति भएको छ। यद्यपि थुप्रै मानिसहरूलाई यसबारे अझै पनि केही थाह छैन। [“एड्‌सबारे गलत धारणाहरू” भन्‍ने पेटी देखाउनुहोस्‌ र जवाफ दिने मौका दिनुहोस्‌।] यस पत्रिकामा आमाबाबुले कसरी आफ्ना छोराछोरीलाई जोगाउन सक्छन्‌ भन्‍ने विषयमा छलफल गरिएको छ।” व्यवस्था ६:६, ७ पढ्‌नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने